नेकपा (एमाले) विभाजित हुँदा नेकपा(एस) तर्फ लागेका सूर्यविनायक-५ कटुञ्जेका २ स्थानीय नेताहरु एमालेमै फर्किएका छन् । नेकपा(एस) का कटुञ्जे अध्यक्षसहित युवा संघका एक जिल्ला सदस्यसमेत पुरानै पार्टीमा फर्किएका हुन् । यसरी नयाँ पार्टी परित्याग गर्नेमा...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost surya binayak surya binayak municipality
वरिष्ठ पत्रकार एवं देशान्तर साप्ताहिकका प्रधान सम्पादक कवीर राणा तथा नेपाली काँग्रेस सूर्यविनायक नगरका नेता रवी राणालाई मातृशोक परेको छ । उनीहरुका ममतामयी माता मीनकुमारी राणाको असमायिक निधन भएको हो । ८३ वर्षिया मीनकुमारीलाई अकस्मात...बाँकी
bhaktapur surya binayak
साहित्यकार अभय श्रेष्ठले साझा पुरस्कारबाट प्राप्त रकम फिर्ता गरेका छन् । आर्थिक अभावले थलिएको साझा प्रकाशनको पुनर्जीवनका लागि भन्दै उनले आफूले पुरस्कारमा प्राप्त रकम फिर्ता गरेका हुन् । शुक्रवार एक कार्यक्रमका बीच साझा प्रकाशनले पुरस्कार...बाँकी
ne surya binayak
कोरोना भाइरसको त्रास बढेसंगै कोरोना विरुद्धको खोप लगाउन सयौं मानिसहरु कटुञ्जे स्वास्थ्य चौकीमा भेला भएपछि स्वास्थ्यकर्मी नै छक्क परेका छन् । पटक पटक खोप अभियान चलिसक्दा पनि खोप नलगाएका सयौं मानिसहरु एक्कासी आइपुगेपछि उनीहरु छक्क...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost bhaktapurtimes surya binayak
भक्तपुरमा विद्यार्थीहरुले कोरोना विरुद्धको अमेरिकी खोप ‘मोर्डना’ लगाएका छन । १२ देखी १७ वर्ष उमेर समूहका विद्यार्थीले सो खोप लगाएका हुन् । भक्तपुरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु लक्षित गरी जारी खोप अभियान अन्तर्गत मंगलवारसम्म करिब ६...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news Bhaktapur online bhaktapurpost bhaktapurtimes changu surya binayak thimi
सूर्यविनायक – ५ सुवर्णेश्वरस्थित सुवर्णेश्वर संरक्षण मोक्षद्वारी सन्यास आश्रमको हाताभित्र नवनिर्मित सत्तल भवनको उद्घाटन गरिएको छ । आइतबार नगर प्रमुख बासुदेव थापाले उक्त सत्तल भवनको उद्घाटन गरेका हुन् । उद्घाटन...बाँकी
surya binayak surya binayak municipality सूर्यविनायक
राष्ट्रिय मानव अधिकार आयोगले पत्रकारहरुका लागि ३ दिने तालिम शुरु गरेको छ । भक्तपुरको भक्तपुर गेस्ट हाउसमा आइतवारबाट तालिम शुरु भएको हो । राष्ट्रिय मानव अधिकार आयोगको बागमती प्रदेश कार्यालयले बागमती प्रदेशका पत्रकारलाई मानव अधिकार...बाँकी
bhaktapur Human right surya binayak भक्तपुर
सूर्यविनायक ९ स्थित मदरल्याण्ड बोर्डिङ्ग स्कूलको अभिमुखीकरण, बधाई तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ । डोलेश्वर भिलेज रिसोर्टमा बुधवार विद्यालयले सो कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विद्यालयबाट शैक्षिक सत्र २०७६ र २०७७ मा माध्यमिक...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost bhaktapurtimes surya binayak surya binayak municipality
सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले विकासमा राजनीति हुनु नहुने बताएका छन् । राजनीतिक स्वार्थले बिबाद मात्र बढाउने भन्दै उनले विकासको विषयमा राजनीति हुनु नहुने बताएका हुन् । बिहीवार कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिको १०...बाँकी
surya binayak
जनप्रतिनिधिको रुपमा काम गरेवापत आउने आफ्नो तलवभत्ता विद्यालयलाई दिने घोषणा गरेका सूर्यविनायक-८ का वडाध्यक्ष किरण थापाको पहलमा ३ सय विद्यार्थीले ट्र्याक सुट पाएका छन् । समानान्तर निर्माण सेवाको सहयोगमा वडाध्यक्ष थापाले सिपाडोलस्थित श्री शान्ति निकेतन...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost bhaktapurtimes surya binayak surya binayak municipality