News Portal

  • गृहपृष्ठ # surya binayak

    भक्तपुरमा दुर्गा प्रसाईको शक्ति प्रदर्शन : २२ हजार एमाले प्रवेशको हल्ला, २ सय उपस्थित

    सत्तारुढ गठबन्धनले चुनावी मैदानमा समेत एक्ल्याउने नीति लिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) प्रचार राजनीतिमा पुगेको देखिन्छ । सत्तारुढ गठबन्धनको चुनावी एकतालाई एमालेदेखि डराएर गरिएको एकताको संज्ञा दिंदै एमाले प्रचार राजनीतिमा उत्रिएको हो । बुधवार एमाले...बाँकी

    भक्तपुरको सल्लाघारीमा कोभिडका कारण रोकिएको मेला यो वर्ष संचालन गर्ने घोषणा

    भक्तपुरमा औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला हुने भएको छ । बिगत वर्षमा कोभिड-१९ का कारण रोकिएको मेलाले यो वर्ष भने निरन्तरता पाउने भएको हो । ‘नयाँ वर्ष नयाँ सोच, युवाहरुको लागि छ प्रगतिको श्रोत’...बाँकी

    प्याब्सनको बागमती प्रदेश उपाध्यक्षमा भक्तपुरका कार्की निर्वाचित

    सानुराजा

    निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)को बागमती प्रदेश उपाध्यक्षमा भक्तपुरका प्याब्सनिष्ट निर्वाचित भएका छन । प्याब्सनको बागमती प्रदेशको तेस्रो अधिवेशनबाट उनी निर्वाचित भएका हुन् । बागमती प्रदेश उपाध्यक्ष निर्वाचित हुनेमा सूर्यविनायक-७ गुण्डु स्थित लिटिल गार्डेन...बाँकी

    कटुन्जेमा सोमबार नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने

    nishan dhungel

    सूर्यविनायक ५ सृजनानगर, कटुन्जेमा निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । सोमबार बिहान १० बजेदेखि शिविर संचालन हुन लागेको हो । नेपाली काँग्रेस सूर्यविनायक नगर कार्यसमितिको आयोजनामा संचालन हुने उक्त स्वास्थ्य शिविर पार्टीको सृजनानगर,...बाँकी

    माओवादीको जनअदालत एमालेले चलाउने अध्यक्ष ओलीको उद्घोष

    प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले जनअदालत चलाउने उद्घोष गरेका छन् । सर्वोच्च अदालतको सट्टा जनदालत चलाउने उनले उद्घोष गरेका हुन् ।                     ...बाँकी

    एमसीसी विरुद्ध भक्तपुर वाइसीएलको राजमार्गमै मसाल जुलुस

    अमेरिकी सहयोग कम्प्याक्ट एमसीसीको विरुद्धमा योङ्ग कम्युनिस्ट लिग, नेपाल(वाइसीएल,नेपाल) भक्तपुरले मसाल जुलुस गरेको छ । सयौं वाइसीएल कार्यकर्ताले भक्तपुरको सूर्यविनायक स्थित अरनिको राजमार्गमा मसाल जुलुस गरेका हुन् । नेकपा (माओवादी केन्द्र)ले यथास्थितिमा एमसीसी पारित नगर्ने...बाँकी

    एमालेमै फर्किए कटुञ्जेका २ स्थानीय नेता

    नेकपा (एमाले) विभाजित हुँदा नेकपा(एस) तर्फ लागेका सूर्यविनायक-५ कटुञ्जेका २ स्थानीय नेताहरु एमालेमै फर्किएका छन् । नेकपा(एस) का कटुञ्जे अध्यक्षसहित युवा संघका एक जिल्ला सदस्यसमेत पुरानै पार्टीमा फर्किएका हुन् । यसरी नयाँ पार्टी परित्याग गर्नेमा...बाँकी

    वरिष्ठ पत्रकार राणालाई मातृशोक

    वरिष्ठ पत्रकार एवं देशान्तर साप्ताहिकका प्रधान सम्पादक कवीर राणा तथा नेपाली काँग्रेस सूर्यविनायक नगरका नेता रवी राणालाई मातृशोक परेको छ । उनीहरुका ममतामयी माता मीनकुमारी राणाको असमायिक निधन भएको हो । ८३ वर्षिया मीनकुमारीलाई अकस्मात...बाँकी

    श्रेष्ठले फिर्ता गरे साझा पुरस्कारको पैसा

    abhaya

    साहित्यकार अभय श्रेष्ठले साझा पुरस्कारबाट प्राप्त रकम फिर्ता गरेका छन् । आर्थिक अभावले थलिएको साझा प्रकाशनको पुनर्जीवनका लागि भन्दै उनले आफूले पुरस्कारमा प्राप्त रकम फिर्ता गरेका हुन् । शुक्रवार एक कार्यक्रमका बीच साझा प्रकाशनले पुरस्कार...बाँकी

    बिना सूचना कटुञ्जे स्वास्थ्य चौकीमा कोरोना विरुद्ध खोप लिनेको भीड, कसरी छुटे सयौं मानिस

    katunje healthpost

    कोरोना भाइरसको त्रास बढेसंगै कोरोना विरुद्धको खोप लगाउन सयौं मानिसहरु कटुञ्जे स्वास्थ्य चौकीमा भेला भएपछि स्वास्थ्यकर्मी नै छक्क परेका छन् । पटक पटक खोप अभियान चलिसक्दा पनि खोप नलगाएका सयौं मानिसहरु एक्कासी आइपुगेपछि उनीहरु छक्क...बाँकी