गएराति भक्तपुरको सूर्यविनायक नगरपालिकामा कुटपिटबाट एक युवकको ज्यान गएको छ । ज्यान गुमाउने युवक सूनपा-१ सिरुटारका ३३ वर्षीय राजन श्रेष्ठ रहेका छन् । गएराति साढे ९ बजे उनलाई बोलाएर लगेको समुहमाथि परिवारले हत्याको आरोप लगाएको...बाँकी
Bhaktapur khabar bhaktapur news Bhaktapur online bhaktapurpost bhaktapurtimes madhyapur thimi surya binayak
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भक्तपुरमा भएको जिल्ला अधिवेशनबाट दुर्लभ थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । सोमबार सम्पन्न चुनावको मतपरिणाम अनुसार सभापतिका उम्मेदवार थापा आफ्नो प्यानलसहित बिजयी बनेका हुन् । थापा ५...बाँकी
bhaktapur chagu surya binayak thimi
भक्तपुर सांगीतिक समाजले आफ्नो पाँचौ स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार भक्तपुरको सूर्यविनायकमा रक्तदान कार्यक्रम कार्यक्रम सम्पन्न भएको हो । ...बाँकी
bhaktapur surya binayak
सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले भक्तपुरको चारैवटा नगरपालिकामा एकैदिन नगर सम्मेलन गर्ने भएको छ । शनिवार भक्तपुरमा सबै नगरमा नगर सम्मेलन हुन लागेको हो । ...बाँकी
bhaktapur chagu surya binayak thimi
प्रेस सेन्टर नेपाल, भक्तपुरको अधिवेशनबाट संजीप घिमिरे शुभचिन्तकको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । विहीवार सूर्यविनायकस्थित योयो पार्टी प्यालेसमा सम्पन्न दोश्रो अधिवेशनबाट २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । शुभचिन्तक नेपाल...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost press centre surya binayak
नेकपा(एमाले) को सूर्यविनायक नगर कमिटीमा युवा नेता सुरज थापा सबैभन्दा कान्छो सदस्य भएका छन् । २८ वर्षीय थापा सूर्यविनायक नगर कमिटीमा सर्वसम्मत निर्वाचित भएका हुन् । ७५ सदस्यीय नगर कमिटीमा सुरज उमेरका आधारमा सबैभन्दा कान्छो...बाँकी
surya binayak
प्रेस सेन्टर नेपालले भक्तपुर जिल्लाका दुई नगरपालिकामा शाखा बिस्तार गरेको छ । बुधवार सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा शाखा बिस्तार गरिएको हो । चाँगुनारायण नगरपालिका शाखामा भवनाथ गेलालको नेतृत्वमा ७ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको प्रेस...बाँकी
changu changu narayan changunarayan municipality surya binayak surya binayak municipality
जिल्ला प्रशासन कार्यालय भक्तपुरको प्रशासकीय अधिकृतको जिम्मेवारी स्थानीय उर्मिला खतिवडा घिमिरेले पाएकी छन् । सूर्यविनायक ५ कटुञ्जे मनोरम बस्तीकी उर्मिला निजामति सेवाको सिनियर शाखा अधिकृत हुन् । उनी सोलुखुम्बु जिल्लाको सहायक सिडिओको जिम्मेवारी सफलतापूर्वक सम्पन्न...बाँकी
bhaktapur katunje rudra sharma surya binayak
राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्ने सम्बन्धमा सूर्यविनायक नगरपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले नगरपालिकाका जनप्रतिनिधि र पंजीकरण अधिकारीहरुलाई अभिमुखीकरण गर्ने कार्य सम्पन्न गरेको हो । आइतवार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा...बाँकी
bhaktapur bhaktapur CDO rudra sharma rudradevi sharma surya binayak surya binayak municipality
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले शनिबार देशभर वडा अधिवेशन सम्पन्न गरेको छ । यसैबीच भक्तपुर जिल्लामा समेत चारवटै नगरपालिकाका प्रायजसो वडामा वडा अधिवेशन सम्पन्न भएको छ । शनिबार बेलुकी सम्म अधिवेशन सम्पन्न भएका सबै वडामा सर्वसम्मत...बाँकी
bhaktapur changu narayan madhyapur thimi surya binayak