News Portal

  • गृहपृष्ठ # surya binayak

    भक्तपुरमा गर्जिए देउवा : दुर्लभ थापालाई सांसद बनाउने उद्घोष

    प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुर -२ बाट आफ्नो पार्टीले जिल्ला सभापति दुर्लभ थापालाई प्रतिनिधि सभाको उम्मेदवार उठाउने उद्घोष गरेका छन् । त्यतिमात्र होइन, उनले जिल्ला सभापति दुर्लभ थापाले चुनाव जित्ने समेत दावी...बाँकी

    माधव नेपालका भक्तपुर अध्यक्ष केसी एमालेमै रहने

    rajan kc

    माधव नेपालका भक्तपुर अध्यक्ष रजन केसीले उनको साथ् छोडेका छन् । नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा उनी नबस्ने भएका हुन् । नेकपा(एमाले)भित्रको बिबादमा माधव-झलनाथ खनाल पक्षले देशैभर समानान्तर कमिटी बनाउदा भक्तपुर जिल्ला कमिटीका अध्यक्षमा...बाँकी

    चित्तपोल स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

    भक्तपुरको सूर्यविनायक नगरपालिका–१० स्थित चित्तपोल स्वास्थ्य चौकीलाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्रदान गरिएको छ। शैक्षिक परामर्शको सेवा प्रदान गर्ने एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसेस अन्तर्गतको एक्सपर्ट एडुकेशन फाउण्डेशनले बुधवार सो सहयोग प्रदान गरेको हो।...बाँकी

    माओवादी केन्द्रको भक्तपुर जिल्ला इन्चार्जमा प्रजापतिलाई निरन्तरता

    dilip prajapati

    सर्वोच्च अदालतको आदेशले पूर्ववत: अवस्थामा फर्किएको नेकपा (माओवादी केन्द्र)ले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । मंगलबार टुंगो लगाएको नेताहरूको जिम्मेवारी अनुसार संगठन विभागको महत्वपूर्ण जिम्मेवारी जनार्दन शर्माले पाएका छन् भने पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रवक्ताको जिम्मेवारी...बाँकी

    पूर्वमन्त्री पुनको प्रश्न, हामीले ब्युत्याएको संसदमा हामीलाई नै उपदेश दिने कहाँको नैतिकता हो?

    नेकपा(माओवादी केन्द्र) का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले बिघटन गरेको संसदमा उभिएर उपदेश नदिन निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र भक्तपुरका संघीय सांसद महेश बस्नेत लगायतका सांसदलाई आग्रह गरेका छन् । ”हामीले...बाँकी

    भक्तपुरमा अध्यक्ष ओलीको भविष्यवाणी : नेपालले नयाँ पार्टीलाई प्रचण्डको टाङ्गमुनी पुर्याउछन्

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालले नयाँ पार्टीलाई प्रचण्डको टाङ्गमुनी पुर्याउने आरोप लगाएका छन् । बिहीवार भक्तपुर जिल्ला पार्टीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त आरोप लगाएका हुन्...बाँकी

    सूर्यविनायकका २९ जना माओवादी केन्द्रमा प्रवेश, अध्यक्ष ढकाल भन्छन्-अग्रगामीहरू माओवादीमा

    dp dhakal bhaktapur

    नेकपा (माओवादी केन्द्र) मा मानिसहरुको आकर्षण देखिएको छ । भक्तपुरमा शनिवार बिभिन्न पार्टी परित्याग गरी २९ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सूर्यविनायक नगरपालिका वडा नम्बर ८ को वडा भेलामा २९ जनाले पार्टी प्रवेश...बाँकी

    भक्तपुरका पत्रकारहरुले लगाए चिनियाँ खोप भेरोसेलको दुबै मात्रा

    भक्तपुरमा पत्रकारहरुले चिनियाँ खोप भेरोसेलको दुबैमात्रा प्राप्त गरेका छन् । बिहीवार उनीहरुलाई कोभिड बिरुद्धको चिनियाँ खोप भेरोसेलको दोश्रो मात्रा दिइएको हो । नेपाल पत्रकार महासंघ भक्तपुरको पहलमा भक्तपुरका पत्रकारहरुले खोप प्राप्त गरेका हुन् । महासंघमा...बाँकी

    पत्रकार मोहन बल्ललाई मातृशोक

    नेपाल पत्रकार महासंघ, भक्तपुरका निवर्तमान कोषाध्यक्ष एवं श्रमजिवी पत्रकार मोहन बल्ललाई मातृशोक परेको छ । उनकी ममतामयी माता मिठु बल्लको आज असामयिक निधन भएको हो । बिहीवार मध्यान्हमा अचानक ह्दयघात हुँदा छैसठ्ठी वर्षको उमेरमा उनको...बाँकी

    भक्तपुरमा तात्यो माओवादी केन्द्र : एकैदिन पाँच वडाका कार्यक्रम, ताथलीमा नयाँ कमिटी

    भक्तपुरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो सांगठनिक गतिविधि बढाएको छ । केपी ओली सरकार बिरुद्ध सडक संघर्ष गरेको माओवादी केन्द्रले राजनीतिक जीत हासिल गरेसंगै आफ्नो सांगठनिक गतिविधि तिब्र बनाएको हो । प्रतिपक्षबाट सत्तापक्ष हुनपुगेको...बाँकी