News Portal

  • गृहपृष्ठ # surya binayak

    कटुन्जे स्वास्थ्य चौकीको अवस्था चिन्ताजनक

    स्वास्थ्य चौकीहरु स्थानीय सरकार मातहत आएपछि स्थानीयले अझ राम्रो सेवा पाउने आशा गरिएपनि सूर्यविनायक नगरपालिका अन्तर्गत रहेको कटुन्जे स्वास्थ्य चौकीको अवस्था भने चिन्ताजनक देखिएको छ । स्वास्थ्य चौकीले प्रदान गर्ने सेवामा पहिलेको भन्दा अहिले गुणस्तर...बाँकी

    भक्तपुर आएर एमाले प्रवक्ता ज्ञवालीको जिकिर : ओलीको कारण माओवादी शान्तिप्रक्रियामा आयो

    राष्ट्रिय धान दिवसको अवसरमा निवर्तमान परराष्ट्र मन्त्री एवं नेकपा (एमाले)का प्रवक्ता प्रदिप ज्ञवाली र पूर्व उद्योग मन्त्रीसमेत रहेका नेकपा(एमाले)का नेता महेश बस्नेत रोपाइँमा सहभागी भएका छन् । मानो रोपेर मुरी फलाउने यो याममा उनीहरुले भक्तपुरको...बाँकी

    पलासेंका थापा एआईजीमा सिफारिस : फेरिपनि प्रहरी महानिरीक्षक भक्तपुरबाटै बन्ने बाटो खुल्यो

    नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षक(आईजी)मा फेरिपनि भक्तपुरकै प्रतिनिधित्व हुने बाटो खुलेको छ । बहालवाला प्रहरी महानिरीक्षक भक्तपुर कटुन्जेका शैलेश थापा क्षेत्रीको अवकाश पछि भक्तपुर पलासेँका सहकुल बहादुर थापा प्रहरी महानिरीक्षक बन्ने बाटो खुलेको हो...बाँकी

    भक्तपुर नगरभित्रैबाट मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ४ पक्राउ

    jagati police circle

    भक्तपुर नगरपालिका वडा नं. १० कमलबिनायक बाट हराएको मोटरसाइकल फेला परेको छ । हराएको १२ दिन पछि मोटरसाइकल फेला परेको हो । नगरभित्रै उक्त मोटरसाइकल नम्बर परिवर्तन गरी चलाइएको बुझिएको छ । लक्ष्मण बहादुर बिकको...बाँकी

    भक्तपुरमा विहानै एक महिला पत्रकारमाथि दुर्ब्यवहार, महासंघद्वारा कडा कार्वाहीको माग

    भक्तपुरमा एकाविहानै एक महिला पत्रकार दुर्ब्यवहारमा परेको खुलासा भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले पीडकलाई कारवाहीको माग गरेसंगै घटना बाहिर आएको हो । महासंघका जिल्ला सचिव संजीप घिमिरे शुभचिन्तकद्वारा आइतवार जारी एक...बाँकी

    नेता बस्नेतको पहलमा व्यवसायी मल्होत्राले दिए सूर्यविनायकलाई २० थान अक्सिजन सिलिन्डर

    पूर्व उद्योग मन्त्री समेत रहेका भक्तपुरका निवर्तमान सांसद एवं नेकपा (एमाले)का नेता महेश बस्नेतको पहलमा व्यवसायी दिपक मल्होत्राले सूर्यविनायक नगरपालिकालाई सहयोग गरेका छन् । व्यवसायी मल्होत्राले नगरपालिकालाई २० थान अक्सिजन सिलिन्डर सहयोग गरेका हुन् ।...बाँकी

    अमेरिका बस्ने कटुञ्जेका युवाहरुद्वारा आफ्नो जन्मभूमीकालागि स्वास्थ्य सामाग्री सहयोग

    सूर्यविनायक नगरपालिका–५ कटुञ्जे घर भई हाल अमेरिकामा बसोबास गर्ने युवाहरुले आफ्नो जन्मभूमीका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कोभिड महामारीबाट कटुञ्जेबासीलाई बचाउन उनीहरुले स्थानीय स्वास्थ्य चौकीलाई अक्सिजन कन्सनट्रेटर लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन्...बाँकी

    रहेनन् भक्तपुर प्याब्सनका पूर्व अध्यक्ष समेत रहेका शिक्षासेवी राजकुमार महर्जन

    भक्तपुरले एक प्राज्ञिक व्यक्तित्वलाई गुमाएको छ । भक्तपुर प्याब्सनका पूर्व अध्यक्ष समेत रहेका शिक्षासेवी राजकुमार महर्जनको निधन भएको छ । बालकोटस्थित विद्यालय माउन्ट भ्यु इंगलिस बोर्डिंग स्कूलका सस्थापक प्रिन्सिपल समेत रहेका महर्जनको आज उपचारको क्रममा...बाँकी

    भक्तपुरमा सार्वजनिक चौताराबाट गोली बरामद

    भक्तपुरको एक सार्वजनिक चौतारामा गोली फेला परेको छ । सूर्यविनायक नगरपालिका ४, दक्षिणबाराही मन्दिर नजिक रहेको चौतारामा गोली फेला परेको हो । चौतारा मर्मत गर्नेक्रममा ५ थान गोली भेटिएको स्थानीयले जनाएका छन् । कामदारले फेला...बाँकी

    चिकपाले दिएको २१ हजार एन-९५ मास्क नेमकिपाद्वारा भक्तपुरका ६ हस्पिटलमा हस्तान्तरण

    नेपाल मजदुर किसान पार्टी(नेमकिपा) ले २१ हजार थान मेडिकल मास्क (एन ९५) भक्तपुरका ६ वटा अस्पताललाई उपलब्ध गराएको छ । चिनियाँ कम्युनिस्ट पार्टी द्वारा नेमकिपालाई प्राप्त उक्त मास्क जिल्लास्थित ६ वटा अस्पताललाई उपलब्ध गराइएको हो...बाँकी