News Portal

  • गृहपृष्ठ # surya binayak

    टिपरको ठक्करबाट जगातीका ४० वर्षीय सुवालको गयो ज्यान

    गएराती टिपरको ठक्करबाट घाइते भएका जगातीका राजाराम सुवालको ज्यान गएको छ । अन्दाजी १०:२५ बजेको समयमा सूर्यबिनायक स्थित अरनिको राजमार्गमा सुवालले चलाएको स्कुटीलाई टिपरले ठक्कर दिएको थियो । सूर्यविनायकतर्फ आउदै गरेको लु २ ख ४५८८...बाँकी

    चुनदेवीमा मोटरसाइकल दुर्घटना, चालक र पछाडि सवार दुबैको ज्यान गयो

    भक्तपुरको चुनदेवीमा सडक दुर्घटनामा परि दुइ युवकको ज्यान गएको छ । चालक र पछाडि सवार दुबैजनाको ज्यान गएको हो । छ लेन सडकमा आज विहान करिब ११ बजे दुर्घटना भएको बताइएको छ । सूर्यविनायक तर्फ...बाँकी

    सिपाडोलमा युवकको हत्या, अभियुक्त तत्कालै प्रहरी नियन्त्रणमा

    भक्तपुरको सूर्यविनायक ८ सिपाडोल मुलबाटो स्थित एक गाइ फर्ममा बिहीवार दिनदहाडै हत्याजस्तो जघन्य अपराध भएको छ । कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुल बहादुर खुलालले संचालन गरेको गाई फर्ममा एक युवकको हत्या भएको हो ।...बाँकी

    ठमेलमा जुवा खेलिरहेको अवस्थामा भक्तपुरका एक युवकसमेत पक्राउ

    काठमाडौँको ठमेलस्थित एक होटेलमा जुवा खेलिरहेको अवस्थामा भक्तपुरका एक युवकसमेत पक्राउ परेका छन् । ११ जना पक्राउ पर्दा भक्तपुरका युवकसमेत पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक- ८ का ३८ वर्षीय श्याम तामाङ रहेका...बाँकी

    सूर्यविनायकमा पनि वाइसिएलले बनायो वडा कमिटी : भ्रष्टाचार विरुद्ध लाग्न निर्देशन

    नेकपा (माओवादी केन्द्र)को युवा संगठनको रुपमा रहेको योङ्ग कम्युनिष्ट लिग, नेपाल (वाइसिएल, नेपाल) ले भक्तपुरमा संगठन विस्तारलाई तीब्र बनाएको छ । शनिवार चाँगुनारायणमा वडा कमिटी बिस्तार गरेको वाइसिएलले आइतवार सूर्यविनायकमा वडा कमिटी बनाएको हो ।...बाँकी

    माओवादी केन्द्र भक्तपुरको बिस्तारित बैठक सम्पन्न : निष्कृयलाई अल्टिमेटम, संगठनमा जोड

    सर्वोच्च अदालतको आदेशपछि साविक पार्टीमा फर्किएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भक्तपुर जिल्ला कमिटीले बिस्तारित बैठक सम्पन्न गरेको छ । मंगलवार ब्यासीमा जिल्ला संगठन समितिको बिस्तारित बैठक सम्पन्न भएको हो । उक्त बैठकमा सहभागीहरुले...बाँकी

    सृजनानगरमा ग्याँस सिलिन्डर पड्किदा ६ घाइते : थप उपचारका लागि किर्तिपुर पुर्याइयो

    सूर्यविनायक-५ सृजनानगरस्थित एक खाजा पसलमा एलपी ग्याँस सिलिन्डर पड्केर आगलागी हुँदा भयानक दुर्घटना भएको छ । स्थानीय शिवलाल कस्पालको ४ तले पक्की घरको पहिलो तलामा रहेको भिमेश्वर म:म: एण्ड चिकेन हाउसमा खाजा बनाउने क्रममा ग्याँसको...बाँकी

    भक्तपुरका दुई दर्जन युवा माओवादी केन्द्रमा प्रवेश

    भक्तपुरको चाँगुनारायण नगरका दुई दर्जन युवा विभिन्न पार्टी परित्याग गर्दै नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । हिजोका दिनमा परिवर्तनको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) ले नै वर्तमान राजनीतिमा निकास दिने निस्कर्ष सहित उनीहरु...बाँकी

    भक्तपुरमा सडक दुर्घटना : चालक छोरा सकुशल, आमाको निधन

    भक्तपुरको सुर्यविनायक – १० चितापोल स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । नलिन्चोकबाट चितापोल तर्फ जाँदै गरेको बा. ४ ख. ९८१० नं.को खाली टिपरले नलिन्चोकतर्फ आउदै गरेको मे. ८ प....बाँकी

    बझाङको कुरीति विरुद्ध भक्तपुर घर भएका डिएसपी खड्का

    बझाङका प्रहरी प्रमुख रहेका डिएसपी रुपक खड्का जिल्लाको शान्तिसुरक्षाको साथसाथै समाज रुपान्तरणमा समेत सक्रिय रहेका छन् । भक्तपुरको बासघारी घर भएका खड्काले प्रहरी संगठनलाई बझाङको सामाजिक कुरीति विरुद्ध सक्रिय गराएका हुन् । प्रहरी संगठनलाई समुदायसंग...बाँकी