News Portal

  • गृहपृष्ठ # surya binayak

    ८० लाख अवैध रकमसहित भक्तपुरमा २ पक्राउ

    भक्तपुर प्रहरीले ४२ लाख अवैध नगद, ३८ लाख बराबरको चेक र एक गाडीसहित दुई जनालाई पक्राउ गरेको छ । बुधवार राति पक्राउ गरिएका उनीहरुलाई शुक्रबार सम्पति सुद्धिकरण विभाग पठाइएको भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापाले...बाँकी

    गठ्ठाघर र सूर्यविनायकमा शाखा बिस्तार गरेको पशुपति सहकारी संकटमा

    सदस्यको बचत सञ्चालकले जथाभावी लगानी गर्दा गम्भिर आर्थिक संकटमा पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ फसेको छ । ललितपुर मूख्य कार्यालय रहेको यस सहकारीले भक्तपुरको गठ्ठाघर र सूर्यविनायकमा समेत शाखा बिस्तार गरेको छ । सहकारीका सिद्धान्त...बाँकी

    भक्तपुरमा कांग्रेस नेता पौडेलकाे प्रष्टाेक्ति- प्रतिपक्षको भूमिकामा देउवाको दोष

    नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी नेपाली काँग्रेसको भएको भनेका छन्। अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि सांसद किनबेच गर्ने खतरा रहेको र यसले लोकतन्त्रको सौन्दर्य नास गर्ने उनको भनाइ छ ।...बाँकी

    संसद पुनर्स्थापना मात्र होइन, प्रधानमन्त्री ओलीलाई जेल हाल्नुपर्छ : श्रेष्ठ

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बागमती प्रदेश स्तरीय सुशासन समितिका संयोजकसमेत रहेका भक्तपुरका बामपन्थी नेता देवेन्द्र श्रेष्ठ दिवाकरले जनताले बनाएको संविधानको रक्षा जनताले नै गर्नुपर्नेमा जोड दिएका छन् । न्यायपालिकाले न्याय दिन नसके जनता अन्याय...बाँकी

    भक्तपुरबाट चोरीएका मोटरसाइकल सहित अभियुक्तहरु पक्राउ

    भक्तपुरमा मोटरसाइकल चोरीको अभियोगमा एक दर्जन ब्यक्तिहरु पक्राउ परेका छन् ।चोरी भएका मोटरसाइकल सहित उनीहरू  पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर भक्तपुरलेे जनाए अनुुुसार गत पुस ६ गते सूर्यबिनायक ८ सिपाडोल बस्ने बर्ष २६...बाँकी

    भक्तपुरमा कपडा धुने वासिंग मेसिनमा परी एक महिलाको मृत्यु

    भक्तपुरमा कपडा धुने वासिंग मेसिनमा परी एक महिलाको ज्यान गएको छ । वासिङ मेसिनमा राख्ने केमिकल बनाउने क्रममा वासिङ मेसिन भित्र घुम्ने फलामको रडमा परी आइतवार उनको ज्यान गएको प्रहरीले जनाएको हो । ज्यान गुमाउनेमा...बाँकी

    पक्राउ परेकालाई छुटाइदिने भन्दै रकम ठगी गरेको आरोपमा सूर्यविनायकबाट २ जना समातिए

    bhaktapurpolice

    सुनौलो कछुवा सहित पक्राउ परेका धावा लामा र राज कुमार घिसिङलाई छुटाइदिने भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका-४ भोलेनी घर भै हाल सूर्यविनायक-६ सूर्यविनायक बस्ने...बाँकी

    भक्तपुरमा काँग्रेसको छापामार शैलीमा राँके जुलुस : प्रहरी हैरान

    नेपाली काँग्रेसले बिहीवारका लागि तय गरेको वडास्तरीय प्रतिगमन बिरोधी कार्यक्रमको पूर्वसन्ध्यामा बुधवार राँके जुलुस गरेको छ ।भक्तपुरका बिभिन्न ठाउँमा छापामार शैलीमा काँग्रेसका कार्यकर्ताहरुले राँके जुलुस गरेपछि प्रहरी समेत हैरानीमा परेको छ । बुधवार साँझ नेपाली...बाँकी

    प्रधानमन्त्री ओलीको विरोधमा भक्तपुरमा विशाल मोटरसाइकल र्याली

    आन्दोलनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २ जनवर्गीय संगठनको अगुवाइमा भक्तपुरमा मोटरसाइकल र्‍याली सम्पन्न भएको छ । युवा संघ नेपाल र अनेरास्ववियूको अगुवाइमा भक्तपुरमा मोटरसाइकल र्‍याली सम्पन्न भएको हो । नेकपाले माघ ९ गते...बाँकी

    पलाँसेमा सुरक्षा गार्ड मृत अवस्थामा फेला

    सूर्यविनायक-९ पलासे स्थित गणेश बाल विकास स्कूल नजिकैको खोल्सामा मृत अवस्थामा भेटिएको शवको पहिचान भएको छ । बिहीवार बिहान उक्त खोल्सामा शव फेला परेको हो । प्रहरीका अनुसार मृतक बाल विकास स्कूलका सुरक्षा गार्ड साइला...बाँकी