भक्तपुरमा मोटरसाइकल चोरीको क्रम बढेसंग चोर समात्न सक्रिय प्रहरीलाई एक सफलता मिलेको छ । सूर्यविनायक- १ बाट मोटरसाइकल चोरीको अभियोगमा ३ जना समातिएका छन् । महानगरीय प्रहरी प्रभाग सिरुटारको असई आस्था सुवालको कमाण्डमा खटिएको प्रहरी...बाँकी
baktapurpolicerange bhaktapur madhyapur thimi surya binayak taradevi thapa प्रहरी उपरीक्षक तारादेवी थापा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सूर्यविनायक नगरस्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक संसद विघटनविरुद्ध सशक्त प्रतिरोध गर्न आयोजित प्रशिक्षणात्मक भेला सम्पन्न भएको हो । बिहीवार सूर्यविनायकस्थित एक सभाहलमा आयोजित...बाँकी
bhaktapur surya binayak नेकपा भक्तपुर सूर्यविनायक
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का भक्तपुर जिल्ला सदस्य श्याम सुन्दर बस्नेतलाई पितृशोक परेको छ । उनका पिता श्यामबहादुर बस्नेतको आज बिहान निधन भएको हो । पारिवारिक श्रोतका अनुसार दिवङ्गत बस्नेतको पार्थिव शरीर पशुपतिको आर्यघाट पुर्याइ...बाँकी
surya binayak सूर्यविनायक
भक्तपुरको सूर्यविनायक -५ स्थित चुनदेवी सामाजिक सेवा समाजको दोश्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ। गत शनिवार भक्तपुर गेष्ट हाउसमा सम्पन्न प्रथम अधिवेशनबाट समाजले नयाँ कार्यसमिति समेत चयन गरेको छ । संस्थाको प्रथम...बाँकी
surya binayak चुनदेवी सूर्यविनायक
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक निर्णय र राष्ट्रपति विद्यादेवी भण्डारीको त्यसमा अविवेकी लाहाछापको विरुद्धमा भक्तपुरका युवा तथा विद्यार्थी आक्रोशित भएका छन् । आक्रोसित युवा तथा विद्यार्थीहरुले उनीहरुको पुतला समेत दहन गरेका छन् ।...बाँकी
bhaktapur surya binayak
सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा १ महिनामा कोरोना भाइरस संक्रमण(काेभिड १९) मुक्त भएका छन् । गत मङ्सिर ९ गते संक्रमण पुष्टि भएका उनी आज पुस ९ गते संक्रमण मुक्त भएका हुन् । संक्रमण पुष्टि भएपछि...बाँकी
surya binayak सूर्यविनायक
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशैभर केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध शक्ति प्रदर्शन गरेको छ । भक्तपुरमा पनि र्याली र आमसभा सहित नेपाली काँग्रेसले आफ्नो शक्ति प्रदर्शन सम्पन्न गरेको छ । पछिल्लो पटक तनहुँमा...बाँकी
bhaktapur surya binayak
मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । चेकजाँच गर्नेक्रममा उनीहरु पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसरका प्रहरी निरीक्षक सुवास बुढाथोकीले बताए अनुसार मोटरसाइकल चोरी गरेको अभियोगमा दोलखा सैलुङ गापा २...बाँकी
bhaktapur changu narayan sanothimi surya binayak thimi
सरकारले सहसचिव मणिराम गेलाललाई सचिवमा बढुवा गरेको छ भने अर्का वरिष्ठ सहसचिव दिनेश कुमार घिमिरेलाई छिमेकी राष्ट्र चीनको व्यापारिक नगर छेन्दुका लागि नेपाली महावाणिज्य दूत नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गेलाललाई सचिवमा...बाँकी
bhaktappur changu surya binayak
चीनको सिचुवान प्रान्तस्थित व्यापारिक शहर छेन्दुका लागि नेपाली महावाणिज्य दूतमा निजामति सेवाका बरिष्ठ सहसचिव दिनेश कुमार घिमिरेको नाम सिफारिस गरिएको छ । परराष्ट्र मन्त्रालयले छेन्दुका लागि नेपाली महावाणिज्य दूतमा घिमिरेलाई योग्य देखेपछि उनको नाम मन्त्रीपरिषदमा...बाँकी
bhaktappur surya binayak