News Portal

  • गृहपृष्ठ # surya binayak

    दशैँलाई दशा बनाउनु हुँदैन : प्रजिअ पाण्डे

    शनिवार घटस्थापनासंगै यस वर्षको दशैँ शुरु भएको छ । गत वर्षहरुकाे तुलनामा यस वर्ष दशैँको हर्षउल्लास भने ह्यात्तै घटेको छ । शक्तिपिठहरुमा गइ नवदूर्गा भवानीको पूजा गर्दै र ठूला बडाको आशिर्वाद लिंदै मनाइने रमाइलो पर्व...बाँकी

    सूर्यविनायकस्थित वीरदल गणमा एक सैनिक जवान मृत भेटिए

    सूर्यविनायकस्थित वीरदल गणमा एक सैनिक जवान मृत अवस्थामा फेला परेका छन् । गएराति उनी मृत अवस्थामा फेला परेका हुन् ।  काठमाडौ घर भएका उनको शव झुन्डिएको अवस्थामा फेला परेको हो ।  ट्वाइलेट्मा पासो लगाइ झुन्डिएको...बाँकी

    भक्तपुरका गायक कपिल कस्पालकाे काेराेना अनुभव : पिडा शब्दमा ब्यक्त गर्न सकिँदैन

    नेपाली शिरको कालो टोपी भक्तपुर…. लगायत दर्जनौ गीतहरुका गायक कपिल कस्पाल कोभिड १९ संग जुधिरहेका छन् । स्वास्थ्यकर्मी एवं सामाजिक अभियन्ता समेत रहेका गायक कस्पाललाई कोभिड संक्रमण पुष्टि भएपछि उनी भक्तपुर १ नपलीस्थित निवासमा होम...बाँकी

    प्रदेश सभा सदस्य शशिजंग थापा काेराेना संक्रमित,प्रत्यक्ष सम्पर्कमा आएकालाई सतर्क रहन आग्रह

    प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका ४ सदस्य सहित ठूलो संख्यामा बालुवाटारका सुरक्षाकर्मी र नेपाली काँग्रेसका केहि केन्द्रीय सदस्य समेतलाई कोरोना पुष्टि भएको दिन भक्तपुरका एक प्रदेश सांसदमा पनि संक्रमण पुष्टि भएको छ । बिश्वब्यापी रुपमा...बाँकी

    नंखेल युथ क्लबको आयोजनामा बहुगुणी जडिबुटी गुर्जोको विरुवा वितरण

    सूर्यविनायक नगरपालिका वडा नम्बर ९ नंखेलस्थित नंखेल युथ क्लबको आयोजनामा स्थानीयलाई बहुगुणी जडिबुटी गुर्जोको विरुवा वितरण गरिएको छ । शुक्रवार साँझ क्लबले स्थानीयलाई गुर्जोको विरुवा वितरण गरेको हो । गुर्जो अभियन्ता कमल बहादुर राजलवटले नंखेल...बाँकी

    जोरबिजोरको बेवास्ता गर्दै सवारी चलाउँदै हुनुहुन्छ ? भक्तपुर ट्राफिकको फन्दामा परिएला !

    जोर बिजोर नियम पालना नगर्ने सयौं सवारी साधन ट्राफिक प्रहरीको फन्दामा परेका छन् । पछिल्लो समय जोर बिजोर प्रणालीको बेवास्ता गर्दै सडकमा गुडेका सवारी साधन ट्राफिक प्रहरीको फन्दामा परेका हुन् । गत बुधवारबाट भक्तपुर ट्राफिकले...बाँकी

    बालकोटमा डलर साट्ने बहानामा पैसा लुट्ने लुटेरा भएको अभियोगमा पाँच जना पक्राउ

    बिहीवार बालकोटमा डलर साट्ने बहानामा पैसा लुट्ने लुटेरा भएको अभियोगमा पाँच जना पक्राउ परेका छन् । भक्तपुर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने सबैजनाको स्थायी ठेगाना सिन्धिपाल्चोक बाह्रबिशेका रहेका बताइएको छ ।पक्राउ पर्नेहरुमा...बाँकी

    भक्तपुरका यी बिशेष याेगदान गरेका व्यक्तिहरु राष्ट्रपतिबाट विभूषित हुँदै

    संविधान दिवसको अवसर पारेर हरेक वर्ष घोषणा हुँदै आएको मानपदवी, अलंकार र पदकद्वारा यस वर्ष भक्तपुरका विशिष्ट योगदान गरेका व्यक्तिहरुसमेत विभूषित हुने भएका छन् । गृह मन्त्रालयले विभूषित हुने ५९४ जनाको नामावली सार्वजनिक गर्दा भक्तपुरबाट...बाँकी

    भक्तपुरमा ५० कोरोना संक्रमित थपिए

    पछिल्लो २४ घन्टामा भक्तपुरमा ५० कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा ६१८ जना थपिदा भक्तपुरका ५० परेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिंगमार्फत उक्त जानकारी गरेको हो । प्रवक्ता डा जागेश्वर...बाँकी

    बिहीबारबाट धैरै ब्यापार-ब्यवसाय खुला, सबैखाले सवारीसाधन संचालन गर्न दिइने

    bhaktapur cdo

    काठमाडौं उपत्यकामा भोलि बिहीबारबाट ब्यापार-ब्यवसाय खुला हुने भएको छ । भदाै ३ बाट लागु भएको निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि सार्वजनिक तथा निजी यातायात समेत खुल्ने भएका छन् । बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी...बाँकी