News Portal

  • गृहपृष्ठ # surya binayak

    गतसाताको १७ बुँदामा ३ बुदाँ बढाउदै प्रजिअ पाण्डेले एकसाता थपिन् निषेधाज्ञा

    एकसाता अघिदेखि आज राती १२ बजेसम्मका लागि उपत्यकामा लागू भएको निषेधाज्ञा पुन: एकसाताका लागि थप भएको छ । गत १ गतेदेखि लागू बहेको निषेधाज्ञा १७ गते राती १२ बजेसम्मका लागि कायम गरिएको हो । उपत्यकाको...बाँकी

    निषेधाज्ञाको भक्तपुरमा पूर्ण प्रभाव : दर्जन बढी तस्विरमा हेर्नुस्

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जारी गरेको १७ बुंदे निषेधाज्ञाको भक्तपुरमा पूर्ण प्रभाव परेको पाइएको छ । सडकमा अत्यावश्यक बाहेकका सवारी साधन चलेका छैनन् भने मानिसहरुको आवतजावतमा पनि कडाई गरिएको पाइएको छ । निषेधाज्ञा...बाँकी

    कटुन्जे घर भई मेलवर्नमा बस्ने चालिसे दम्पतीको अनुकरणीय कार्य

    भक्तपुरको कटुन्जे घर भई लामो समय देखि अस्ट्रेलियाको मेलवर्नमा बसोबास गर्दै आएका संचारकर्मी एवं साहित्यकार सुशील चालिसे र उनकी पत्नी अनिता भण्डारी चालिसेले सामाजिक सेवामार्फत आफ्ना दुई छोरीहरुको जन्मोत्सव मनाएका छन् । ६ वर्षिया छोरी...बाँकी

    भदौ १० सम्म यी गतिविधि गर्न निषेध (हेर्नुस् १७ बुँदे निषेधाज्ञा)

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण उपत्यकामा पनि निरन्तर बढ्दो क्रममा छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रण लाई थप प्रभावाकरी बनाउन सोमबार सरकारले सिडिओहरुलाई थप अधिकार सहित निर्देशन दिएको छ । सरकारको निर्देशन...बाँकी

    १४ दिनको उपचारपछि भक्तपुरकी एक कोरोना संक्रमित महिलाको मृत्यु

    पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुरकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बुधवार बिहान उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो । मृत्यु हुनेमा भक्तपुरको सूर्यविनायक निवासी ६१ वर्षीया महिला रहेकी छन् । १४...बाँकी

    बुधबार रातिदेखि भक्तपुर सहित उपत्यकाका तीनै जिल्लामा एक साता निषेधाज्ञा

    काठमाडौं । भक्तपुर सहित  काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । भक्तपुर, ललितपुर र काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने...बाँकी

    राती १२ बजेदेखि लागू हुनेगरी भक्तपुरकी सिडिअेा हुमकला पाण्डेद्वारा १० बुँदे निषेधाज्ञा जारी

    भक्तपुरकाे प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले १० बुँदे निषेधाज्ञा जारी गरेकी छन् ।.कोभिड १९ रोकथाम र नियन्त्रणका लागि उनले शुक्रवार राती १२ बजेदेखि लागू हुने गरी १० बुँदे निषेधाज्ञा जारी गरेकी हुन् । शुक्रवार एक...बाँकी

    होटलमा खानेलाई १ सय जरिवाना र खुवाउनेलाई १ महिना कैद गर्ने जिप्रकाकाे आन्तरीक तयारी

    bhaktapur cdo

    होटल रेस्टुराँमा ग्राहक बसालेर खुवाउने भक्तपुरका होटल रेस्टुराँ व्यवसायीहरुलाई कडा कारवाही हुने भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले अटेर गरी ग्राहक बसालेर खुवाउने भक्तपुरका होटल रेस्टुराँ व्यवसायीहरुलाई जेल हाल्ने आन्तरीक तयारी गरेको हो ।...बाँकी

    बिहीवारबाट सबैखाले सवारी पास बन्द : प्रजिअ पाण्डे

    गृह मन्त्रालयको जारी परिपत्र अनुसार भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिहीबारबाट सवारी पास वितरण नगर्ने भएको छ । कोभिड १९ को जोखिमका कारण सवारी पास वितरण नगर्न/नगराउन गृहमन्त्रालयले बुधवार सबै जिल्लाका सिडिओहरुलाई परिपत्र गरेपछि भक्तपुरले पनि...बाँकी

    भक्तपुरका मनिष राउत साम्राज्ञी र आनाकाे हिराे : मुख्य भूमिकासहित फिल्मीक्षेत्रमा जम्ने अवसर

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ६ गुण्डू घर भएका नवनायक मनिष राउतले नयाँ चलचित्रमा नायकको भूमिका निभाउने भएका छन् । प्रेमगित ३ का नायक समेत रहेका मनिषले उक्त चलचित्र रिलीज हुन नपाउँदै अर्को नयाँ चलचित्र...बाँकी