News Portal

  • गृहपृष्ठ # surya binayak

    जगाती वृत्तका डिएसपी जोशीको बिदाई : वृत्त प्रमुख बनेर आए, साथी बनेर गए

    महानगरीय प्रहरी वृत्त, जगातीका प्रमुख समेत रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रराज जोशीको बिदाइ भएको छ । महानगरीय प्रहरी गण महाराजगंजमा सरुवा भएका जोशीको आइतवार बिदाइ भएको हो । उनको ठाँउमा नुवाकोट बाट सरुवा भई...बाँकी

    ब्यापारीमा कोरोना पोजेटिभ पाइएपछि सल्लाघारीको तरकारी बजार सील

    सूर्यविनायक ५ सल्लाघारीस्थित एक तरकारी ब्यापारीमा कोरोना पोजेटिभ पाइएपछि उक्त क्षेत्र सिल गरिएको छ ।                                सल्लाघारीमा तरकारी ब्यापार गर्ने २७...बाँकी

    टोलटोलमा प्रहरी तैनाथ : मर्निङवाक भन्दै निस्कनेहरु कटुन्जे प्रहरीको फन्दामा

    सूर्यविनायकस्थित सुवर्णेश्वर महादेवको मन्दिर क्षेत्रमा मर्निङ वाक आउनेहरू प्रहरीको फन्दामा परेका छन् । निषेधाज्ञाको अवज्ञा गर्दै मर्निङ वाकमा निस्कनेहरु प्रहरीको फन्दामा परेका हुन् । महानगरीय प्रहरी प्रभाग कटुन्जेले शनिवार बिहान एक दर्जन बढी मानिसहरूलाई नियन्त्रणमा...बाँकी

    सांसद बस्नेतद्वारा आफ्नो निजी सवारीसाधन प्रहरीलाई हस्तान्तरण

    नेकपाका केन्द्रिय सदस्यसमेत रहेका पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य महेश बस्नेतले स्थानीय प्रहरीलाई मोटरसाइकल दिएका छन् । सूर्यविनायक ७ स्थित महानगरीय अस्थायी प्रहरी प्रभाग गुण्डुलाई उनले उक्त सवारी साधन उपलब्ध गराएका हुन ।   ...बाँकी

    खुकुलो भयो निषेधाज्ञा : अत्यावश्यक उद्योग, अनलाइन कक्षा लगायत यी १६ सेवा संचालन हुने

    भक्तपुर,ललितपुर र काठमाडौंमा जारी निषेधाज्ञाको अवधी फेरि एक साता लम्बाइएको छ । तीनै जिल्लाका सिडिओहरुले एक आदेश जारी गर्दै निषेधाज्ञाको अवधी फेरि एक साता थपेका हुन् । आज बुधवार राति १२ बजेबाट गत बुधवार लगाइएको...बाँकी

    भक्तपुरमा बुधबार ९ जना थपिएसंगै हालसम्म संक्रमित हुनेकाे संख्या ५५६

    बुधबार भक्तपुरमा ९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा थप ३८८ जनामा संक्रमण पुष्टि हुँदा भक्तपुरका ९ जना परेका हुन् । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भक्तपुरमा ९,ललितपुरमा...बाँकी

    सोमबार भक्तपुरका थप ४१ मा कोरोना पोजेटिभ पुष्टि

    सोमबार भक्तपुरमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै उपत्यकामा २ सय ९८ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भक्तपुरमा ४१ र ललितपुरमा ६७...बाँकी

    जगाती वृत्तका प्रमुख समेत रहेका डीएसपी जोशीको सरुवा

    महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख समेत रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रराज जोशीको सरुवा भएको छ । उनको महानगरीय प्रहरी गण महाराजगंजमा सरुवा भएको हो । डिएसपी जोशीको स्थानमा नुवाकोटबाट राजेश थापा आएका छन् ।...बाँकी

    भक्तपुरका हाछेथु ललितपुर महानगरकाे प्रहरी प्रमुख

    भक्तपुर घर भई सेवा निवृत्त जीवन बिताइरहेका पूर्व प्रहरी निरीक्षक सीताराम हाछेथुले नयाँ जिम्मेवारी पाएका छन् । ललितपुर महानगरपालिकाले ट्राफिक प्रहरीका पूर्वप्रहरी निरीक्षक हाछेथुलाई महानगर प्रहरी प्रमुखको जिम्मेवारी दिएको छ । राजधानीको ट्राफिक व्यवस्थापन गर्न...बाँकी

    आइतबार भक्तपुरमा फेरि थपिए ४५ संक्रमित

    आइतबार भक्तपुरमा ४५ जना संक्रमित थपिएका छन्। याे संगै भक्तपुरमा कूल ४७६ संक्रमित पुगेका छन् । भक्तपुरमा ४५, ललितपुरमा १२ र काठमाडौंमा ३७२ गरी काठमाडौं उपत्यकामा ४२९ संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले...बाँकी