सूर्यविनायक धुलिखेल सडक योजना अन्तर्गत सडक निर्माण कार्य शुरु भएको छ । ३ वर्ष भित्र निर्माण सम्पन्न गर्नेगरी ३ महिना अघि बाट निर्माण कार्य शुरु भएको हो । निर्माण समयमै सम्पन्न गर्न भक्तपुरका प्रमुख जिल्ला...बाँकी
bhaktapur Dhulikhel road surya binayak suryabinayak सूर्यविनायक धुलिखेल सडक
पूर्वमन्त्री समेत रहेका नेकपा(एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतलाई भेट्न काठमाडौं महानगरका मेयर बालेन्द्र साह(बालेन) भक्तपुर आइपुगेका छन् । सूर्यविनायक ७ गुण्ड स्थित बस्नेत निवासमै आएर मेयर बालेनले उनीसंग भेटवार्ता गरेका हुन् । बुधवार बस्नेत...बाँकी
gundu mahesh surya binayak
इडेन गार्डेन अंग्रेजी स्कूलले एक विशेष कार्यक्रमका बीच १५ औं वार्षिकोत्सव मनाएको छ । बालकोट स्थित इडेन गार्डेन अंग्रेजी स्कूलले अभिभावक दिवस एवं बिबिध सास्कृतिक कार्यक्रम गरी आइतवार वार्षिकोत्सव सम्पन्न गरेको हो । नेशनल प्याब्सनका...बाँकी
surya binayak
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १० मा अपारदर्शी ढंगले बिउबिजन वितरण भएको पाइएको छ । वडाले कुनै मापदण्ड नबनाई मनोमानी बिउबिजन वितरण गरेको पाइएको हो । वडा कार्यालयले स्थानीयलाई बिउबिजन बाडेको सुनेर कार्यालयमा गएका मानिसहरुलाई...बाँकी
surya binayak
वागमती प्रदेश सरकार मातहत रहेको यातायात व्यबस्था कार्यालय (सवारी चालक अनुमति पत्र) को आफ्नै भवन निर्माण कार्यमा अवरोध भएको भन्दै निवर्तमान सांसद एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले असन्तुष्टि व्यक्त गरेका छन । आफ्नै...बाँकी
gundu mahesh surya binayak गुन्डू प्रमुख जिल्ला अधिकारी भक्तपुर महेश बस्नेत
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले खानेपानी समस्या समाधान गर्न पहल गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका बालकोट लगायत कतिपय ठाउँमा पानी अभावपछि सांसद थापाले त्यसका लागि पहल लिएका हुन्...बाँकी
surya binayak surya binayak municipality
भक्तपुरको सूर्यविनायकस्थित रफत सञ्चार क्लवले २ पत्रकारसहित ३ जनालाई पुरस्कृत गरेको छ । क्लबले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रमका बीच भक्तपुरका दुई जना पत्रकार र एकजना स्वास्थ्यकर्मीलाई पुरस्कृत गरेको हो । ...बाँकी
bhaktapur bhaktapurpost rafat surya binayak
नेकपा(माओवादी केन्द्र) का सूर्यविनायक नगर सदस्य, अखिल नेपाल ट्रेड युनियन महासंघ (ANTUF) भक्तपुरका उपाध्यक्ष एवं सेक्युरिटी मजदुर संगठनका भक्तपुर जिल्ला अध्यक्ष नरेन्द्र राज थापा(नरे) को अन्तिम संस्कार सम्पन्न भएको छ । बुधवार ५३ वर्षको उमेरमा...बाँकी
surya binayak सूर्यविनायक
सूर्यविनायक नगरपालिकाले जग्गाको कित्ताकाट शुरु गरेको छ । सोमबार बाट नगर क्षेत्रका जग्गा कित्ताकाट हुने भएको हो । आइतबार प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कडेलले सबै वडा कार्यालयलाई कित्ताकाट खुलेको परिपत्र गरेका छन् । उनले लामो...बाँकी
surya binayak surya binayak municipality
सूर्यविनायक नगरपालिकाले मेलमिलाप सम्वन्धी आधारभूत तालीम शुरु गरेको छ । नगरपालिकाको न्यायिक समितिको आयोजनामा मेलमिलाप सम्वन्धी ८ दिने आधारभूत तालीम आइतबार बाट शुरु भएको हो । ...बाँकी
surya binayak suryabinayak सुर्यविनायक