News Portal

  • गृहपृष्ठ # surya binayak

    भक्तपुरमा निर्वाचन केन्द्रीत मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न

    आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा संचार माध्यमको भूमिका विषयक जिल्लास्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय भक्तपुरको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको सहकार्यमा बुधवार मिडिया...बाँकी

    जीत कायम राख्ने निवर्तमान सांसद बस्नेतको जिकिर

    नेकपा (एमाले) का तर्फबाट भक्तपुर २ मा उम्मेदवार रहेका निवर्तमान सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले जीत कायम राख्ने जिकिर गरेका छन् । आफ्नो नेतृत्वमा भक्तपुरले बिकासको काचुली फेरेको बताउदै उनले आफूहरुलाई जनताले जिताउने जिकिर गरेका...बाँकी

    पाण्डोबजारमा मोटरसाइकल र स्कुटी दुर्घटना

    सूर्यविनायकस्थित छ लेन सडकमा मोटरसाइकल र स्कूटर एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा परी दुबै सवारीका चालक गम्भीर घाइते भएका छन् । सल्लाघारीबाट आइरहेका दुबै सवारी आइतबार साझ करिब साढे ५ बजे पाण्डोबजार चोकमा...बाँकी

    गठबन्धन चुनावका लागि मात्र होइन : दुर्लभ थापा

    भक्तपुर २ मा बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका दुर्लभ थापाले एमाले संग पनि सहकार्य गर्ने बताएका छन् । नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका उम्मेदवार थापाले एमालेलाई नएक्ल्याउने बताएका हुन् । शनिवार राधेराधेमा चुनाव...बाँकी

    भक्तपुर-२ मा गठबन्धनका थापा र एमालेका बस्नेतबीच रोमाञ्चक भिडन्त, २६ मनोनयन दर्ता

    देशकै बढी मतदाता रहेको भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न २६ जनाले मनोनयन दर्ता गराएका छन् । आइतवार उनीहरुले बोडेस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गराएका हुन् । अघिल्लो...बाँकी

    भक्तपुरमा नि:शुल्क पानी र मास्क बाड्दै वाइसीएल

    dipshikha

    नेकपा(माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल(वाइसीएल-नेपाल) ले दशैमा उपत्यका बाहिर जाने यात्रीहरुलाई निशुल्क पानी र मास्क वितरण गरेको छ । वाइसीएल भक्तपुरले भक्तपुर हुँदै आफ्नो घर हिडेका यात्रीहरुलाई निशुल्क पानी र मास्क...बाँकी

    गठबन्धनबाट भक्तपुरको २ प्रदेश क्षेत्र माओवादी केन्द्रले पाउने सचिव पोख्रेलको खुलासा

    बागमती प्रदेश सभाका लागि भक्तपुरमा गठबन्धनबाट  माओवादी केन्द्रले उम्मेदवारी पाउने पार्टी सचिव लीलामणि पोख्रेलले खुलासा गरेका छन् । बुधबार माओवादी केन्द्रको सूर्यविनायक नगरसमिति द्वारा आयोजित दशै शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सचिव पोख्रेलले उक्त खुलासा...बाँकी

    संविधानको रक्षा नै वर्तमान सरकारको प्रमुख उपलब्धी

    durlabh thapa

    पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले संविधानको रक्षा गरेको दावी गरेका छन् । संविधानको रक्षा गर्नु नै देउवा सरकारको प्रमुख उपलब्धी रहेको उनले दावी गरेका हुन् । सोमबार सूर्यविनायक नगरसमितिले दशैँको...बाँकी

    सूर्यविनायकमा बसको ठक्करबाट एकल महिलाको मृत्यु

    भक्तपुरको सूर्यविनायकमा एक टुरिष्ट बसको ठक्करबाट एकल महिलाको मृत्यु भएको छ । पैदलयात्रा गरिरहेकी उनलाई सल्लाघारीबाट जगाती तर्फ जाँदै गरेको बा.१ प. १५५१ नं. को पर्यटक बोक्ने बसले बिहीवार बिहान ठक्कर दिंदा उनको ज्यान गएको...बाँकी

    भक्तपुरमा आफ्नै कार्यकर्तालाई पार्टी प्रवेश गराउदैं चुनावी प्रचार गर्दै एमाले

    सत्तारुढ दलहरुले चुनावी गठबन्धन गर्ने भएपछि एक्लिएको प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) तिलमिलाएको देखिन्छ । आफू एक्लै चुनाव लड्न सक्ने जिकिर गरिरहे पनि एमाले नेताकार्यकर्ताको निराशा सार्वजनिकरुपमै छताछुल्ल हुँदै आएको छ । शुक्रवार भक्तपुरमा आफ्ना कार्यकर्तालाई...बाँकी