प्रतिनिधि सभातर्फ भक्तपुरका थप २ जना सांसद बन्ने भएका छन । भक्तपुरका समानुपातिक उम्मेदवारलाई उनीहरुको पार्टीले मनोनित गरे संगै २ सांसद थपिने भएका हुन् । यस अघि प्रत्यक्ष तर्फबाट प्रेम सुवाल र दुर्लभ थापा प्रतिनिधि...बाँकी
gundu surya binayak thimi
सूर्यविनायक नगरपालिकाले उपयोगको दृष्टिकोणबाट जग्गा वर्गीकरण गर्दै सोको आधारहरु समेत सार्वजनिक गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै नगर प्रवक्ता एवं वडा नम्बर ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले सोकुरा सार्वजनिक गरेका हुन् । प्रवक्ता सापकोटाले...बाँकी
surya binayak मेयर बासुदेव थापा सूर्यविनायक नगरपालिका
भक्तपुरको सूर्यविनायक-५ कटुञ्जेस्थित सुवर्णेश्वर मन्दिर परिसरमा १ सय ८ शिवलिङ्ग र सप्तऋषिको स्थापना गरिएको छ । नगरप्रमुख बासुदेव थापाले बुधवार यस धार्मिक निर्माणको उद्घाटन गरेका छन् । स्थानीय बाबुकाजी कसपालले आफ्नो पितृजनको सम्झनामा १ सय...बाँकी
katunje surya binayak surya binayak municipality
निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका निकटत्तम प्रतिस्पर्धी रहेका नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले बिजयी उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापालाई बधाई दिएका छन् । बिहीवार दिउँसो सल्लाघारी स्थित थापा निवास पुगी...बाँकी
katunje madhyapur sallaghari surya binayak
भक्तपुर क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य तर्फ गठबन्धनका उम्मेदवार दुर्लभ थापाले अझ अग्रता बढाइरहेका छन् । ३० हजार ३ सय ९३ मत गणना गर्दा थापाले १ हजार २ सय ९१ मतले अग्रता कायम गरेका...बाँकी
madhyapur surya binayak
भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा ७१.७२ प्रतिसत मत खसेको छ । आइतवार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ७१.७२ प्रतिसत मत खसेको हो । ९१ हजार ९ सय ११ मतदाता रहेका यस...बाँकी
madhyapur surya binayak thimi
भक्तपुर निर्वाचन क्षेत्र नम्बर-२ मा प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनका साझा उम्मेद्वार रहेका नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले यस क्षेत्रबाट निर्वाचित काँग्रेस नेता रामेश्वर ढुंगेलले बनाएको संविधान निवर्तमान सांसद महेश बस्नेतले मास्न खोजेको बताएका...बाँकी
durlabh durlav thapa madhyapur surya binayak
भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि २ दर्जन बढी उम्मेदवार रहेपनि २ जना उम्मेदवारबीच घम्साघम्सी रहेको देखिन्छ । गठबन्धनका तर्फबाट उम्मेदवार रहेका काँग्रेस सभापति दुर्लभ थापा र एमालेका तर्फबाट उम्मेदवार रहेका...बाँकी
katunje surya binayak
गठबन्धनका तर्फबाट भक्तपुर २ को प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाले बालकोट पुगेर नेकपा(एमाले) का अध्यक्ष केपी ओलीप्रति कटाक्ष गरेका छन् । अध्यक्ष ओलीमा राजनीतिक सस्कार एवं सभ्यता नभएको र...बाँकी
balkot durlav thapa surya binayak
आगामी मंसिर ४ गतेको निर्वाचनबाट आफूले तेब्बर मतान्तरले निर्वाचन जित्ने भक्तपुर क्षेत्र नं. २ का एमाले उम्मेदवार महेश बस्नेतले बताएका छन् । आफ्नो मुख्य प्रतिष्पर्धी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार दुर्लभ थापालाई तेब्बर मतान्तरले पराजित...बाँकी
madhyapur thimi mahesh basnet surya binayak महेश बस्नेत