भक्तपुरका नवनिर्वाचित नगर प्रमुखहरुले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका छन् । स्थानीय सरकार पत्रकारमैत्री भएको जिकिर गर्दै उनीहरुले पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको जिल्ला शाखालाई आफ्नै भवन...बाँकी
bhaktapur changu madhyapur surya binayak thimi
मध्यपुर थिमि नगरपालिकामा नगर कार्यपालिकाको लागि भएको महिला सदस्य निर्वाचनमा सबै नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भएका छन् । नेपाली काँग्रेसबाट उम्मेदवार रहेका उनीहरु सबै बहुमतका आधारमा निर्वाचित भएका हुन् । निर्वाचित हुनेहरुमा गीता विश्वकर्मा, शर्मिला...बाँकी
madhyapur thimi thimi मध्यपुर थिमि
अघिल्लो पटक स्थानीय निर्वाचनमा बलियो उपस्थिति जनाएको नेकपा(एमाले)ले यस पटक भने २ पालिका गुमाउन पुगेको छ । भक्तपुरमा ३ वटा स्थानीय सरकार चलाएको एमाले यसपटक भने एउटामा खुम्चन बाध्य बनेको हो । अघिल्लो पटक कुनै...बाँकी
chagu thimi
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को चुनावी गठबन्धनका मेयर र उपमेयर उम्मेदवारहरुले जीत सुनिश्चित गरेका छन् । मत गन्न बाँकी वडाको कूल मत भन्दा मतान्तर बढी भएपछि उनीहरुको जीत सुनिश्चित भएको हो । वडा...बाँकी
madhyapur thimi गठबन्धनको जीत
मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । मध्यपुर थिमिको जारी मतगणनामा वडा नं. १ को १ हजार २ सय मत गणना हुँदा नेपाली कांग्रेसले अग्रता कायम राखेको हो । ...बाँकी
madhyapur thimi
विकेन्द्रीकरणको स्वरुपमा रहेको स्थानीय निकायलाई स्थानीय सरकारकै स्वरुप दिन नेतृत्वदायी भूमिका खेलेको पार्टी भएपनि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई भक्तपुरमा भने कमजोर आंकलन गरिन्छ । गत स्थानीय निर्वाचनबाट नगर सभामा प्रतिनिधि पठाउन नसकेको माओवादी...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost changu surya binayak thimi
काठमाडौंको चमतीकी सलिना महर्जनले मिस नेवाः नेपाल ११४२ को चम्किलो ताज चुमेकी छन् । नेप्लीज फेसन होमद्वारा आईतवार राती राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न १६औं संस्करणको मिस नेवाः नेपाल प्रतियोगितामा आप्mना १८ सहप्रतिस्पर्धीलाई पछाडि...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost madhyapur thimi
नेकपा(माओवादी केन्द्र) ले स्थानीय निर्वाचनमा गठबन्धनले गरेको सहमती विपरीत दिएका उम्मेदवारी फिर्ता लिन २४ घण्टे अल्टिमेटम दिएको छ । बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले आइतबार एक प्रेस वक्तव्य जारी गर्दै सहमती अनुरुप समर्थन गर्न भन्दै...बाँकी
bhaktapur changu surya binayak thimi
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यपुर थिमि नगरपालिकामा गठबन्धनको मेयर तथा उपमेयर उम्मेद्वारहरुलाई आवश्यक निर्देशन दिएका छन् । पाँच दलीय गठबन्धनका सुत्रधार समेत रहेका अध्यक्ष प्रचण्डले चुनावी तयारीबारे बुझ्दै आवश्यक...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost madhyapur thimi
बैशाख ३० गतेका लागि तय भएको स्थानीय निर्वाचनमा मध्यपुर थिमि नगरपालिका प्रमुखमा १४ जना र उपप्रमुखमा ९ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये ज्वाई र जेठान बीचको भिडन्त हेर्न लायक बन्ने देखिन्छ । मध्यपुरमा नगर...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost bhaktapurtimes madhyapur thimi