News Portal

  • गृहपृष्ठ # thimi

    भाउजुको प्रेममा परी दाजुको हत्या गर्ने हत्यारा १२ वर्षपछि भक्तपुरमा फेला

    thimi police circle

    अदालतले जन्म कैद हुने सजाय गरेका एक फरार अपराधी १२ वर्ष पछि भक्तपुरमा फेला परेका छन् । प्रहरी वृत्त थिमीको प्रहरी टोलीले १२ वर्षदेखि फरार रहेका उनलाई फेला पारेका हो । पक्राउ परेका अपराधी दाङ्ग...बाँकी

    जीत कायम राख्ने निवर्तमान सांसद बस्नेतको जिकिर

    नेकपा (एमाले) का तर्फबाट भक्तपुर २ मा उम्मेदवार रहेका निवर्तमान सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले जीत कायम राख्ने जिकिर गरेका छन् । आफ्नो नेतृत्वमा भक्तपुरले बिकासको काचुली फेरेको बताउदै उनले आफूहरुलाई जनताले जिताउने जिकिर गरेका...बाँकी

    गठबन्धन चुनावका लागि मात्र होइन : दुर्लभ थापा

    भक्तपुर २ मा बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका दुर्लभ थापाले एमाले संग पनि सहकार्य गर्ने बताएका छन् । नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका उम्मेदवार थापाले एमालेलाई नएक्ल्याउने बताएका हुन् । शनिवार राधेराधेमा चुनाव...बाँकी

    रहेनन् सफाई अभियन्ता पौडेल

    हनुमन्ते नदी सफाई अभियानका उत्प्रेरक एवं सामाजिक अभियन्ता रुद्र पौडेलको निधन भएको छ । शुक्रवार उनको असमायिक निधन भएको हो । मथिनपा- १ लौहकिन्थली निवासी सामाजिक अभियन्ता पौडेल लामो समयदेखि मृगौला रोगले पिडित रहेका थिए...बाँकी

    भक्तपुर-२ मा गठबन्धनका थापा र एमालेका बस्नेतबीच रोमाञ्चक भिडन्त, २६ मनोनयन दर्ता

    देशकै बढी मतदाता रहेको भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न २६ जनाले मनोनयन दर्ता गराएका छन् । आइतवार उनीहरुले बोडेस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गराएका हुन् । अघिल्लो...बाँकी

    घरआँगनमै स्वास्थ्य सेवाको पहुँच पुर्याउन मध्यपुर थिमिमा एकैदिन ३ स्वास्थ्य केन्द्र उद्घाटन

    मध्यपुर थिमि नगरपालिकाले एकैसाथ ३ वटा वडामा शहरी स्वास्थ्य केन्द्र मार्फत सेवा शुरु गरेको छ । सोमबार एकैदिन ३ वटा वडामा शहरी स्वास्थ्य केन्द्र मार्फत निशुल्क स्वास्थ्य सेवा शुरु भएको हो । मध्यपुर थिमि नगरपालिकाको...बाँकी

    वाइसीएलको केन्द्रीय सचिवमा भक्तपुरका थपलिया निर्वाचित

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिष्ट  लिग, नेपाल (वाइसीएल, नेपाल) को केन्द्रीय सचिवमा भक्तपुर इन्चार्ज दिनेश थपलिया आक्रोश निर्वाचित भएका छन् । सुबोध श्रीपाइलीको नेतृत्वमा रहेको नवनिर्वाचित कार्यसमितिमा थपलिया सचिव निर्वाचित भएका...बाँकी

    सानोठिमी क्याम्पसको प्राध्यापक संघमा प्राडा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति

    त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको सानोठिमी क्याम्पस इकाई समितिले नयाँ नेतृत्व पाएको छ । प्राडा माधव श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । सभापति निर्वाचित भएका प्राडा श्रेष्ठ नेकपा(माओवादी केन्द्र) निकट रहेको राष्ट्रिय...बाँकी

    मध्यपुर थिमिको लाय्कु भैल: प्याखँ अवलोकन गर्ने उपराष्ट्रपति पुन पहिलो विशिष्ट व्यक्ति

    nanda bdr pun

    भक्तपुरको सास्कृतिक नगरी मध्यपुर थिमिमा आएर उपराष्ट्रपति नन्दबहादुर पुनले ऐतिहासिक धार्मिक एवं सास्कृतिक लाय्कु भैल: प्याखँ अर्थात लायकू भैरव नाच अवलोकन तथा प्रसाद ग्रहण गरेका छन् । शनिवार राति सवा ९ बजे उनी मथिनपा ४...बाँकी

    मध्यपुर थिमिमा शनिवार रातिदेखि देवीदेवता जागा हुने, अवलोकनका लागि उपराष्ट्रपति पुन आउँदै

    उपराष्ट्रपति नन्दबहादुर पुन मध्यपुर थिमिमा आउने भएका छन् । आज शनिवार राति ९ बजे उनी मथिनपा ४ स्थित बालकुमारी मन्दिरमा आउने भएका हुन् । मध्यपुर थिमि नगरपालिकाको औपचारिक निमन्त्रणामा उपराष्ट्रपति पुन बालकुमारी आउन लागेका नगर...बाँकी