News Portal

  • गृहपृष्ठ # thimi

    मंगलवारबाट फिजम-ग्रामर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता हुँदै

    संस्थागत विद्यालयहरुको एक समुह फिजमले अन्तर विद्यालय फुटबल प्रतियोगितालाई निरन्तरता दिंदै १० औं पटक फुटबल प्रतियोगिता गर्ने भएको छ । फिजमले पत्रकार सम्मेलन मार्फत मंगलवारबाट फिजम-ग्रामर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता शुरु हुने जनाएको हो...बाँकी

    भक्तपुरमा प्रधानमन्त्री प्रचण्ड, योगलाई शिक्षासंग जोड्ने प्रतिवद्धता

    प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भौतिक विकासले मात्र मानव जातिको हित गर्न नसक्ने निष्कर्ष सहित विश्वले नै योग प्रति चासो बढाइरहेको बताउदै त्यसमा नेपालीले गौरव गर्नुपर्नेमा जोड दिएका छन् ।...बाँकी

    जनक शिक्षामा कागज काण्ड : कारवाही हुनेमा शंका, स्थानीय सरकार आक्रोशित

    सानोठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडसंग स्थानीय सरकारले समाचारको विषयलाई लिएर स्पष्टिकरण सोधेको छ । बिहीवार नगर प्रहरी सहित पुगेको नगर नेतृत्वले प्रवन्ध संचालक संग मौखिक स्पष्टिकरण सोधेको हो । नगर प्रमुख सुरेन्द्र श्रेष्ठको नेतृत्वमा...बाँकी

    बालकोटमा खाना पकाउने ग्यासको अनौठो बिस्फोट

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर-३ बालकोटमा खाना पकाउने ग्यास अनौठोगरी बिस्फोट हुँदा घरमा ठुलो क्षती पुगेको छ एकजना घाइते भएका छन् । सोमबार एकाबिहानै करिब ७ बजेको समयमा उक्त बिस्फोट भएको हो । स्थानीय रामप्रसाद...बाँकी

    अपाङ्गता भएकी सुप्रिनालाई घरमै पुगी सिडिओ शर्माले दिईन् नागरिकता

    राज्यसँग नागरिकको कानूनी सम्बन्ध प्रमाणित गरी अधिकारको रक्षा गर्ने दस्तावेजको रुपमा रहेको नागरिकता वितरणमा अपाङ्गता भएका नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले विशेष सुविधा दिएको छ । आइतवार जिल्ला प्रशासन कार्यालय भक्तपुरले अपाङ्गता भएकी एक नागरिकलाई...बाँकी

    भक्तपुरका सरकारी कार्यालयमा सिडिओको छड्के, सेवा प्रवाहमा लापरवाही नगर्न निर्देशन

    उप प्रधानमन्त्री समेत रहेका गृह मन्त्री रवी लामिछानेले गृह मन्त्रालय सम्हालेपछि गृह प्रशासनले समेत लामिछाने शैली समातेको देखिएको छ । भक्तपुरकी सिडिओ रुद्रादेवी शर्माको नेतृत्वमा २ दिनमै भक्तपुरको आधा दर्जन बढी सरकारी कार्यालय छड्केमा परेका...बाँकी

    प्रतिनिधि सभामा भक्तपुरका थप २ जना सांसद बन्ने

    प्रतिनिधि सभातर्फ भक्तपुरका थप २ जना सांसद बन्ने भएका छन । भक्तपुरका समानुपातिक उम्मेदवारलाई उनीहरुको पार्टीले मनोनित गरे संगै २ सांसद थपिने भएका हुन् । यस अघि प्रत्यक्ष तर्फबाट प्रेम सुवाल र दुर्लभ थापा प्रतिनिधि...बाँकी

    बक्तृत्वकला प्रतियोगितामा मोर्डनकी छात्रा समिक्षा खनाल प्रथम

    ”शिक्षामा प्रविधिको प्रयोग, आजको आवश्यकता” विषयक बक्तृत्वकला प्रतियोगितामा मोर्डन बोर्डिङ्ग स्कूलकी छात्रा समिक्षा खनालले प्रथम स्थान प्राप्त गरेकी छन् । शुक्रवार सम्पन्न प्रतियोगितामा उनी प्रथम हुन सफल भएकी हुन् । खनाल मोर्डनमा कक्षा १२ मा अध्ययनरत...बाँकी

    प्रमुख निर्वाचन आयुक्तको लौहकिन्थलीस्थित मतदान केन्द्रमा खस्यो ६७.१४ प्रतिसत मत

    भक्तपुरमा ७२.१९ प्रतिसत मत खस्दा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको मतदान केन्द्रमा ६७.१४ प्रतिसत मत खसेको छ । थपलियाले मतदान गरेका निर्वाचन क्षेत्र नम्बर २ को मध्यपुर थिमी १ स्थित युनिक नेपाल एकेडेमीमा...बाँकी

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा खस्यो ७१.७२ प्रतिसत मत

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा ७१.७२ प्रतिसत मत खसेको छ । आइतवार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ७१.७२ प्रतिसत मत खसेको हो । ९१ हजार ९ सय ११ मतदाता रहेका यस...बाँकी