जग खन्ने क्रममा गयो ज्यान

भक्तपुरको मध्यपुर थिमि–१ लोहकिल्थलीमा घर बनाउन जग खन्ने क्रममा एक मजदुरको ज्यान गएको छ । छिमेकी घरको पर्खाल खस्दा गम्भिर घाईते भएका मजदुरको ज्यान गएको हो । ज्यान गुमाउनेमा सुनसरी बराहक्षेत्र नगरपालिका ४ का २३...बाँकी
भक्तपुरको मध्यपुर थिमि–१ लोहकिल्थलीमा घर बनाउन जग खन्ने क्रममा एक मजदुरको ज्यान गएको छ । छिमेकी घरको पर्खाल खस्दा गम्भिर घाईते भएका मजदुरको ज्यान गएको हो । ज्यान गुमाउनेमा सुनसरी बराहक्षेत्र नगरपालिका ४ का २३...बाँकी
नेपाल जेसीजले सानोठिमीमा तालिम सम्पन्न गरेको छ । शनिवार जेसीजले आधारभूत तालिम सम्पन्न गरेको हो । नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा ठिमी जेसीज पूर्व अध्यक्ष जेसी जीबन श्रेष्ठले तालिममा सहभागीलाई प्रशिक्षण दिएका थिए ।...बाँकी
मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठमाथि आक्रमण भएको छ । आइतवार बिकास निर्माणमा सहजीकरण गर्न पुगेका उप प्रमुख श्रेष्ठमाथि आक्रमण भएको हो । नेकपा(एमाले) का नगर कमिटी सचिव नै रहेका मथिनपा- ५ का सुमन जोशीको...बाँकी
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले भक्तपुरलाई दीर्घकालीन लाभ हुने ठुला योजनाहरुमा प्रदेशले बजेट छुट्याइदिने बचन दिएका छन् । स्थानीय सरकारले पूरा गर्न नसक्ने ठुला योजना लिएर आउँन आग्रह गर्दै उनले आफूले कम्तिमा आधा दर्जन योजनालाई...बाँकी
मध्यपुर थिमिमा जनयुद्ध दिवसको अवसरमा दिप प्रज्वलन र शहिदलाई माल्यार्पण गरी शहिदप्रति सम्झना र सम्मान गरिएको छ । सोमबार साँझ मध्यपुर थिमि वडा नम्बर ४ मा रहेको दुई पोखरीमा दीप प्रज्वलन र त्यहाँस्थित जनयुद्धका शहिद...बाँकी
२८ औं जनयुद्ध दिवसको अवसरमा भक्तपुरको छ लेन सडक सरसफाई गरिएको छ । सरसफाइमा राजनीतिक व्यक्तिहरुका अलावा स्थानीय युवा, विद्यार्थी, सफाई अभियन्ता र समाजसेवीहरुको सहभागिता रहेको थियो । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल...बाँकी
नेकपा(माओवादी केन्द्र) का मध्यपुर थिमि नगर अध्यक्ष समेत रहेका नगरपालिकाका उपमेयर विजय कृष्ण श्रेष्ठले आफ्नो पार्टीको नीति र एजेन्डा अनुरुप काम गरिरहेको बताएका छन् । गठबन्धनबाट उम्मेदवार रही निर्वाचित उपमेयर श्रेष्ठले पार्टीको नीति र एजेन्डामा...बाँकी
नेकपा(माओवादी केन्द्र)का बागमती प्रदेश समितिका अध्यक्ष एवं बागमती प्रदेश सांसद सरल सहयात्री पौडेलले काठमाडौं उपत्यकाले माओवादीलाई माया गर्दैन भन्नु गलत विश्लेषण हुने प्रष्ट पारेका छन् । उपत्यकामा चुनाव हार्दैमा बिचलित हुनु नहुनु भन्दै उनले यसलाई...बाँकी
एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरमा जगन्नाथ डुम्रेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिवार सानोठिमीमा सम्पन्न छैटौ जिल्ला सम्मेलनबाट जागृती माविका अंग्रेजी शिक्षक डुम्रेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको...बाँकी
मध्यपुर थिमि नगरपालिकामा आइतबार शुरु भएको प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । विजयी विद्यार्थी र विद्यालयलाई नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापा...बाँकी