News Portal

  • गृहपृष्ठ # सिडिओ हुमकला पाण्डे

    काभ्रे सिडिओको कुचोले रोकियो कर्मचारी एक्सप्रेस

    humkala pande cdo

    शुक्रवार काभ्रेको धुलिखेलबाट सरकारी कर्मचारी बोकेर गुड्ने तरखर गर्दै थियो मयुर यातायातको कर्मचारी एक्सप्रेस । कार्यालयको काम सकाएर घर फर्कन आतुर देखिन्थे कर्मचारीहरु । तर, बसको सिटमा बसेर छिटो हिड्न हतारो गरिरहेका कर्मचारी एक्कासी एकएक...बाँकी

    दशैँलाई दशा बनाउनु हुँदैन : प्रजिअ पाण्डे

    शनिवार घटस्थापनासंगै यस वर्षको दशैँ शुरु भएको छ । गत वर्षहरुकाे तुलनामा यस वर्ष दशैँको हर्षउल्लास भने ह्यात्तै घटेको छ । शक्तिपिठहरुमा गइ नवदूर्गा भवानीको पूजा गर्दै र ठूला बडाको आशिर्वाद लिंदै मनाइने रमाइलो पर्व...बाँकी

    बिहीवारबाट सबैखाले सवारी पास बन्द : प्रजिअ पाण्डे

    गृह मन्त्रालयको जारी परिपत्र अनुसार भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिहीबारबाट सवारी पास वितरण नगर्ने भएको छ । कोभिड १९ को जोखिमका कारण सवारी पास वितरण नगर्न/नगराउन गृहमन्त्रालयले बुधवार सबै जिल्लाका सिडिओहरुलाई परिपत्र गरेपछि भक्तपुरले पनि...बाँकी

    निजी क्षेत्रका लागि छैन बाध्यात्मक व्यवस्था तर सटडाउन गर्नु बुद्धिमानी : सिडिओ हुमकला पाण्डे

    आइतवारबाट २ साताका लागि कार्यालय सट डाउन गर्ने उपत्यकाका तीनैवटा जिल्लाका सिडिओहरु सम्मिलित बैठकले निर्णय गरेपछि मानिसहरु तरंगित बनेका छन् । खासगरी निजी क्षेत्रका ब्यवसाय र कार्यालयहरु बन्द हुने वा नहुने भन्ने जनचासोको विषय बनेको...बाँकी

    भक्तपुरस्थित २ मस्जिदमा रहेका मुस्लिमहरुमा कोरोना देखिएन

    भक्तपुरस्थित २ मस्जिदमा रहेका मुस्लिमहरुको कोरोना परीक्षण गरिएको छ । पछिल्लो समय बीरगंज र उदयपुर लगायतका जिल्लामा मस्जिदमा रहेका मुस्लिमहरुमा कोरोना देखिएपछि भक्तपुर प्रशासनको पहलमा उनीहरुको कोरोना परीक्षण गरिएको हो । भक्तपुर सिडिओ हुमकला पाण्डेका...बाँकी