News Portal

  • गृहपृष्ठ # sano thimi

    सीटीईभीटीका नव नियुक्त उपाध्यक्ष अधिकारीद्वारा पदभार ग्रहण

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद(सीटीईभीटी) का नव नियुक्त उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीले पदभार ग्रहण गरेका छन् । सोमबार उनले सीटीईभीटीको सानोठिमीस्थित कार्यालयमा पदभार ग्रहण गरेका हुन् । प्रा डा कुलबहादुर बस्नेतको कार्यकाल पुरा भएपछि...बाँकी

    बैशाखमा हुने भनिएकाे कक्षा ११ र १२ को परीक्षा पनि स्थगित

    सानाेठिमी। एसईईपछि कक्षा ११ र १२ को परीक्षा पनि स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिका कारण...बाँकी

    शिक्षक लाइसेन्स मावि गणित विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

      काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) गणित विषयको नतिजा प्रकाशन गरेको छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएको थियो । आयोगले सूचना निकाल्दै प्रथम चरणमा माध्यमिक तहका विभिन्न...बाँकी

    समयमै पुग्यो प्रहरी : सानोठिमीमा चोरी गर्दागर्दै सामातिए लिम्बु र तामाङ

    प्रहरीलाई प्राय: घटना घटेपछि पुग्ने गरेको आरोप लाग्ने गर्छ तर सोमवार भने घटना हुँदाहुँदै प्रहरी पुगेको छ र अपराधी पक्राउ समेत परेको खबर छ । मध्यपुर थिमी-२ सानोठिमीमास्थित ममता श्रेष्ठको २ तल्ले घरको भुई तल्लामा...बाँकी

    कक्षा ११ ग्रेड वृद्धि परीक्षाको परीक्षाफल प्रकाशित

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । सोमबार उक्त परीक्षाफल प्रकाशन गरिएको हो । कात्तिक ३० र मङ्सिर १ गते लिइएको उक्त परीक्षामा १ लाख ४ हजार ३...बाँकी

    विष्णुका अवतारबारे बोल्दै मन्त्री पोखरेलले औल्याए सास्कृतिक आन्दोलनको आवश्यकता

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले देशमा सास्कृतिक आन्दोलन आवश्यक रहेको बताएका छन् । देशमा पटक पटक राजनीतिक आन्दोलन सफल भएपनि ससक्त सास्कृतिक आन्दोलन हुन नसकेकोमा मन्त्री पोखरेलले दु:ख व्यक्त गरे । शनिवार सानोठिमीमा...बाँकी

    वेबले ल्यायो दशैँ अफर : अब १ सय रुपियाँमै फिटनेस सेवा

    मासुको परिकार मन पराउनेहरुका लागि दशैँमा शारारीक समस्याको चिन्ता पनि उत्तिकै रहन्छ । खानपिनसंगै पर्याप्त ब्यायाम नभए तन्दुरुस्त नभईने चिन्ताले मानिसहरु आफ्नो मन मारेर दशैमा थोरै खानेबारे सचेत हुन्छन । तर, पर्व हो आफन्त र...बाँकी

    कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल प्रकाशित

    भक्तपुरको सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक)परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । शुक्रवार परीक्षाफल प्रकाशन गरिएको हो । भदौ २२ र २३ मा संचालित उक्त परीक्षामा ९६ हजार २ सय ३४...बाँकी

    एकाविहानै कक्षा ११ को परीक्षाफल प्रकाशित

    सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशन गरेको छ । मंगलवार एकाबिहानै परीक्षाफल प्राकशन गरिएको छ । गत जेठमा सम्पन्न परीक्षामा देशभरबाट ५ लाख ९ हजार ५२ परीक्षार्थी सहभागी भएकोमा नियमित तर्फ ३...बाँकी

    बुधवार भित्र कक्षा ११ को परीक्षाफल प्रकाशन हुँदै

    सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशनको अन्तिम तयारी गरेको छ । भोली मंगलवार सम्भव नभए बुधवारसम्ममा परीक्षाफल प्रकाशन गरिने बताइएको छ । बोर्ड श्रोतका अनुसार अहिलेसम्म बोर्ड बैठक भने बोलाइएको छैन ।...बाँकी