News Portal

  • गृहपृष्ठ # sano thimi

    शैक्षिक प्रमाणपत्रमा फरक नाम, थर, उमेर सच्याउन सरकारको नयाँ नियम, लाखौँ विद्यार्थीलाई राहत

    गृह मन्त्रालयले प्रस्ताव गरेको विद्यार्थीको शैक्षिक प्रमाणपत्रमा नाम, थर, जन्ममिति सच्याउने सम्बन्धी नियमावली मन्त्रिपरिषदले स्वीकृत गरेको छ । योसंगै नागरिकता र शैक्षिक प्रमाणपत्रमा नाम, थर, जन्ममिति फरक परि समस्यामा रहेका लाखौँ विद्यार्थीले राहत पाएका छन्...बाँकी

    सानोठिमीको बाल सुधारगृह ब्रेकगरी २ सय कैदीबन्दी पुगे कोटेश्वर, कानुन हातमा नलिन सिडिओको आग्रह

    सानोठिमीस्थित बाल सुधार गृहमा रहेका करिब २ सय कैदीबन्दीले बिद्रोह गरेका छन् । लाठी भाला सहित बिद्रोहमा उत्रिएका उनीहरुले बन्दीगृह ब्रेक गरि बिद्रोह गरेका हुन् । आइतवार मन्थली नगरपालिका–३, कठजोरका कमल बस्नेतको रहस्यमय मृत्यु भएपछि...बाँकी

    सानोठिमीस्थित बाल सुधार गृहको थुनामा रहस्यमय मृत्यु, स्थिति तनावपूर्ण

    बलात्कारको आरोपमा सानोठिमीस्थित बाल सुधार गृहमा थुनामा रहेका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका कमल बस्नेतको रहस्यमय मृत्यु भएको छ । आइतवार बस्नेतको मृत्युपछि बालसुधार गृह तनावपूर्ण बनेको छ । बालसुधार गृहभित्र रहेका पुरुष थुनुवा र बाहिर...बाँकी

    ‘हनी ट्रयाप’को आरोपमा सानोठिमी बस्ने युवतीसहित युवक पक्राउ : के हो हनी ट्रयाप

    bhaktapur police

    ‘हनी ट्रयाप’को आरोपमा भक्तपुरको सानोठिमी बस्ने एक युवती पक्राउ परेकी छन् । उनीसंगै काठमाडौं बस्ने एक युवकलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई घर भई भक्तपुरको सानोठिमी बस्ने आयुष्मा भनिने आसिका...बाँकी

    कक्षा १२ को परीक्षाफल प्रकाशित

    कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बाेर्डकाे आज साढे ४ बजे बसेको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।गत वैशाख २६ गतेदेखि सुरु भई...बाँकी

    मध्यपुरथिमीमा ७ जुवाडे समातिए

    भक्तपुरको मध्यपुरथिमीमा प्रहरीले छापा मारी ७ जनालाई समातेको छ । जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । मध्यपुरथिमी नगरपालिका-९ गाँखु बस्ने ७० वर्षीय बलराम खड्काको घरमा जुवातास खेलिरहेको भेटीएपछि खड्का समेत ७ जनालाई...बाँकी

    एसईईको नतिजा सार्वजनिक : बढे ४ जीपीए ल्याउने विद्यार्थी

    राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको ४ दशमलव...बाँकी

    ३ हजार बढीले हेरे मध्यपुर थिमिको मेला : ५० जनाको जागिर पक्का, ४ सय ८० को विवरण संकलन

    मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको वृत्ति मार्गनिर्देशन तथा रोजगार मेलामा व्यापक आकर्षण देखिएको छ । मेलामा वर्षाको बाबजुत युवा तथा विद्यार्थीहरुको ब्यापक आकर्षण देखिएको हो । सानोथिमिस्थित आदर्श माध्यामिक विद्यालयको प्रांगणमा शनिवार सम्पन्न मेलामा ५०...बाँकी

    वर्षाले रोक्न सकेन सानोठिमीमा भैरहेको रोजगार मेलाको आकर्षण

    सानोठिमीस्थित आदर्श माविमा मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको वृत्ति मार्गदर्शन एवं रोजगार मेलामा विद्यार्थी र युवाको उल्लेखनीय आकर्षण देखिएको छ । विद्यार्थी र बेरोजगार युवा लाभान्वित हुने भनेर प्रचार गरिएको यस मेलाको आकर्षणलाई वर्षाले समेत...बाँकी

    चिकित्सा शिक्षाको क्षेत्रमा सफाइ आवश्यक : प्रधानमन्त्री प्रचण्ड

    chikitsa shiksha

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक रहेको बताएका छन् । आज चिकित्सा शिक्षा आयोगको एघारौं बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले चिकित्सा क्षेत्रमा हालसम्म विभिन्न अनुभवको समीक्षाका...बाँकी