News Portal

  • गृहपृष्ठ इभेन्ट सेन्टर, भक्तपुर

    भक्तपुर २ मा ४६ प्रतिसत मतगणना सम्पन्न : अग्रता अझै बढाउदै गठबन्धनका दुर्लभ थापा

    भक्तपुर क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य तर्फ गठबन्धनका उम्मेदवार दुर्लभ थापाले अझ अग्रता बढाइरहेका छन् । ३० हजार ३ सय ९३ मत गणना गर्दा थापाले १ हजार २ सय ९१ मतले अग्रता कायम गरेका...बाँकी

    एमालेले ललितपुरबाट खोल्यो खाता

    एमालेले ललितपुरबाट जितको खाता खोलेको छ । ललितपुर निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन विजयी बनेका छन् । मतगणनाको अन्मित मतपरिणाम अनुसार महर्जन १९ हजार ७ सय ३४ मतसहित निर्वाचित भएका...बाँकी

    गोरखा २ मा प्रचण्ड मतान्तरले प्रचण्डको अग्रता

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ मा भारी मतले अगाडि देखिएका छन्। ७ सय५० मत गणना गर्दा प्रचण्डले ५ सय १६ मत पाएका छन्। प्रचण्डले ५ सय १६ मतकासाथ अग्रस्थानमा रहँदा उनका प्रतिष्पर्धीहरुले...बाँकी

    भक्तपुर निर्वाचन क्षेत्र नं. २ मा दुर्लभ थापाको अग्रता

    durlav-thapa-bhaktapur.jpg

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार दुर्लभ थापाले अग्रता कायमै राखेका छन् । हाल गणना गरेको दश हजार ४ सय ३६ मतमा थापाले ४ सय ३५ मतले अग्रता हासिल गरेका हुन् । हालसम्म...बाँकी

    प्रमुख निर्वाचन आयुक्तको लौहकिन्थलीस्थित मतदान केन्द्रमा खस्यो ६७.१४ प्रतिसत मत

    भक्तपुरमा ७२.१९ प्रतिसत मत खस्दा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको मतदान केन्द्रमा ६७.१४ प्रतिसत मत खसेको छ । थपलियाले मतदान गरेका निर्वाचन क्षेत्र नम्बर २ को मध्यपुर थिमी १ स्थित युनिक नेपाल एकेडेमीमा...बाँकी

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा खस्यो ७१.७२ प्रतिसत मत

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा ७१.७२ प्रतिसत मत खसेको छ । आइतवार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ७१.७२ प्रतिसत मत खसेको हो । ९१ हजार ९ सय ११ मतदाता रहेका यस...बाँकी

    भक्तपुर १ मा खस्यो ७२ प्रतिसत मत

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा ७२.१९ प्रतिसत मत खसेको छ । आइतवार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ७२.१९ प्रतिसत मत खसेको हो । १ लाख २ हजार ५ सय २८ मतदाता...बाँकी

    एमाले उम्मेदवार महेश बस्नेतले गरे मतदान

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका निवर्तमान  संघीय सांसद महेश बस्नेतले मतदान गरेका छन् । सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डू वडा कार्यालय, मतदान केन्द्रमा मतदान गरेका हुन्...बाँकी

    भक्तपुर-२ मा गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार दुर्लभ थापाले गरे मतदान

    लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार दुर्लभ थापाले मतदान गरेका छन् । क्षेत्र नम्बर २ का उम्मेदवार थापाले करिब पौने १२ बजे मतदान गरेका हुन् ।                 ...बाँकी

    विद्यार्थी निकेतनमा नेमकिपा अध्यक्ष बिजुक्छेंको मतदान

    नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले मतदान गरेका छ्न । भक्तपुर-५ स्थित विद्यार्थी निकेतन मावि केन्द्रबाट उनले मतदान गरेका हुन् ।                                 ...बाँकी