News Portal

  • गृहपृष्ठ इभेन्ट सेन्टर, मुख्य समाचार

    सिन्धुपाल्चोक-१ का मतदाताद्वारा गठबन्धनका उम्मेदवारलाई भक्तपुरमा भब्य स्वागत

    saral sahayatri

    सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार माधव सापकोटा सुबोध र उक्त क्षेत्रको प्रदेश सभा २ का उम्मेदवार सरल सहयात्री पौडेललाई भक्तपुरमा भब्य स्वागत भएको छ । बाम लोकतान्त्रिक गठबन्धनका युवा उम्मेदवारको रुपमा...बाँकी

    जनताले नुनको बदला नुन, गुनको बदला गुन गर्छन् : बस्नेत

    नेकपा एमालेका पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले जनताले गुनको बदला गुन र नुनको बदला नुन नै दिने बताए । आफूले भक्तपुरमा बिकासको बाढी ल्याएको बताउदै उनले...बाँकी

    सांसदलाई ठेकेदार बनाउने सांसद बिकास कोष खारेज गर्न पहल गर्छु : दुर्लभ थापा

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर-२ मा प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनका साझा उम्मेद्वार रहेका नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले यस क्षेत्रबाट निर्वाचित काँग्रेस नेता रामेश्वर ढुंगेलले बनाएको संविधान निवर्तमान सांसद महेश बस्नेतले मास्न खोजेको बताएका...बाँकी

    सम्झौता र सहमति युद्धरत पक्षहरु बीचमै हुने हो : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बामपन्थी र लोकतान्त्रिक शक्तिहरु वीचको एकताको मात्रै अर्थ रहने बताएका छन् । आज गोरखाको पालुङटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, “सम्झौता र सहमति भन्ने कुरा युद्धरत...बाँकी

    महेश बस्नेतको घोषणा : ‘बाँकी सम्पूर्ण जीवन राष्ट्रको लागि’

    नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले आफ्नो बाँकी सम्पूर्ण जीवन राष्ट्रको लागि हुने घोषणा गरेका छन् । आइतबार मध्यपुर थिमी नगरपालिका वडा नं. ३ कौशलटारमा क्षेत्र...बाँकी

    साँखुमा आज संयुक्त चुनावी सभा आयोजना

    काठमाण्डौंको सांस्कृतिक एवं ऐतहासिक सहर साँखुमा आज संयुक्त चुनावी सभा आयोजना गरेको छ । सो संयुक्त चुनावी साभा सत्तारुढ गठबन्धनले साँखु बजारमा अपराह्न २ बजे सुरु हुने छ । चुनाव प्रचार–प्रसार समितिका अनुसार सभामा काँग्रेस...बाँकी

    हसियाँ हथौडा र रुख बिच सम्झौता भएर गणतन्त्र र नयाँ संविधान सम्भव भएको अध्यक्ष प्रचण्डको भनाई

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल (प्रचण्ड) ले हसियाँ हथौडा र रुख बिच सम्झौता भएर नै देशमा गणतन्त्र र नयाँ सविधान...बाँकी

    एमाले कम्युनिष्ट मुकुण्डो लगाएको पार्टी भएको नेमकिपाकी उम्मेदवार अनुराधाको आरोप

    भक्तपुर क्षेत्र नं.२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी नेमकिपाकी केन्द्रीय सदस्य अनुराधा थापा मगरले नेकपा (एमाले) असली कम्युनिष्ट पार्टी नभएको बताएकी छन् । एमाले कम्युनिष्टको मुकुण्डो लगाएको पार्टी भएको उनको भनाइ छ । मध्यपुर थिमीमा...बाँकी

    अघिअघि थापा पछिपछि बस्नेत

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि २ दर्जन बढी उम्मेदवार रहेपनि २ जना उम्मेदवारबीच घम्साघम्सी रहेको देखिन्छ । गठबन्धनका तर्फबाट उम्मेदवार रहेका काँग्रेस सभापति दुर्लभ थापा र एमालेका तर्फबाट उम्मेदवार रहेका...बाँकी

    बालकोटमा केपी ओली र महेश बस्नेतमाथि काँग्रेस उम्मेदवार दुर्लभ थापाको कटाक्ष

    durlav-thapa-bhaktapur.jpg

    गठबन्धनका तर्फबाट भक्तपुर २ को प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाले बालकोट पुगेर नेकपा(एमाले) का अध्यक्ष केपी ओलीप्रति कटाक्ष गरेका छन् । अध्यक्ष ओलीमा राजनीतिक सस्कार एवं सभ्यता नभएको र...बाँकी