News Portal

  • गृहपृष्ठ इभेन्ट सेन्टर, मुख्य समाचार

    नेमकिपाका उम्मेदवार प्रेम सुवालद्वारा मतदान सम्पन्न

    नेमकिपाका प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रेम सुवालले मतदान सम्पन्न गरेका छन् । क्षेत्र नम्बर १ का उम्मेदवार सुवालले भक्तपुर-६ स्थित ख्वप: कजेज मतदान केन्द्रबाट मतदान सम्पन्न गरेका हुन् ।             ...बाँकी

    गठबन्धनका उम्मेदवार सुनिल गोठेले गरे मतदान

    बाम लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार सुनिल गोठेले मतदान गरेका छन् । क्षेत्र नम्बर १ का उम्मेदवार गोठेले बिहान करिब पौने ८ बजे मतदान गरेका हुन् ।               ...बाँकी

    प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरबाट मतदान गर्ने

    भक्तपुर क्षेत्र नम्बर २ का मतदाता रहेका निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले युनिक नेपाल मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । मध्यपुर थिमि नगरपालिका वडा नम्बर १ लौहकिन्थलीस्थित युनिक नेपाल मतदान केन्द्रबाट उनले...बाँकी

    भक्तपुरका मतदान केन्द्रमा सबै तयारी पूरा

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य छनौटका लागि मतादाताले भोलि आइतवार मतदान गर्दैछन । देशभर प्रतिनिधिसभाका २ सय ७५ र प्रदेशसभाका ५ सय ५० सदस्य चयनका लागि १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले...बाँकी

    मुख्य निर्वाचन अधिकृत बास्तोला मिडियामैत्री बन्दा भक्तपुरमा खुल्यो मिडिया डेस्क

    gopal bastola

    निर्वाचनको वातावरणबारे बताउने र मतगणनाबारे समेत जनतालाई शिघ्र र सत्य जानकारी गराउने संचार जगतलाई उपेक्षा गरेर प्रभावकारी निर्वाचनको परिकल्पना गर्न सकिदैन । आफ्नो सम्भावित कमजोरी बाहिरिने डर वा मिडियादेखि भाग्ने स्वभावले कतिपय जिल्लाका निर्वाचन अधिकृतहरु...बाँकी

    भक्तपुरको निर्वाचनमा २ हजार २ सय १८ सुरक्षाकर्मी, १ हजार ७ सय ७६ कर्मचारी

    भक्तपुरमा भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न २ हजार २ सय १८ सुरक्षाकर्मी तैनाथ गरिएका छन् । ८ सय ८६ जना म्यादी प्रहरीसहित जिल्लामा २ हजार २ सय १८ जना सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी...बाँकी

    मदिरा बिक्रीवितरण र सेवन नगर्न भक्तपुर सिडिओको निर्देशन

    प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गरी सरकारले मदिरा बिक्रीवितरण, ओसारपसार र सेवनमा निषेध गरेको छ । बुधबार राती १२ बजेदेखि यो ब्यवस्था लागू गरिएको हो ।               ...बाँकी

    मौन अवधि शुरु हुनु अघि एमालेले तल्लो स्तरको चरित्र देखायो : कांग्रेस

    भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हार्ने निश्चित भएपछि नेकपा एमाले तल्लो स्तरको चरित्र प्रदर्शन गर्दै गाली गलौज र आरोपमा उत्रिएको नेपाली कांग्रेस भक्तपुरले जनाएको छ । मौन अवधि शुरु...बाँकी

    अत्‍यावश्‍यक सेवा र अनुमति प्राप्त बाहेका सवारी साधन नचल्‍ने

    मंसिर ४ गते बिहान ४ देखि बेलुका ७ बजेसम्‍म अत्‍यावश्‍यक सेवा र अनुमति प्राप्त बाहेका सवारी साधन नचल्‍ने भएको छ । जिल्ला प्रशासन काठमाडौंले बुधबार सूचना जारी गर्दै मंसिर ४ गते बिहान ४ बजेदेखि मतदान...बाँकी

    १० तस्वीरमा हेर्नुस् भक्तपुर-१ प्रदेश-२ मा गठबन्धनको घरदैलो

    sunil

    भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ मा घरदैलो पछि लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार उत्साहित बनेका छन् । मतदाताले अपार माया दिएका संघीय उम्मेदवार सुनिल गोठे बासुले बताए । नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक समेत रहेका...बाँकी