News Portal

  • गृहपृष्ठ इभेन्ट सेन्टर, भक्तपुर, मुख्य समाचार

    दुर्लभ थापालाई निवासमै पुगी महेश बस्नेतको बधाई

    निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका निकटत्तम प्रतिस्पर्धी रहेका नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले बिजयी उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापालाई बधाई दिएका छन् । बिहीवार दिउँसो सल्लाघारी स्थित थापा निवास पुगी...बाँकी

    करिब १० गुणा मत ल्याएर नेमकिपाका गोसाई निर्वाचित

    भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र नं. १ भक्तपुर नगर क्षेत्रमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार सुरेन्द्रराज गोसाई अत्याधिक धेरै मतको अन्तरले विजयी बनेका छन् । उनी करिब १० गुणा बढी...बाँकी

    भक्तपुर-१ मा नेमकिपाका सुवाल तेब्बर भन्दा बढी मतान्तरले बिजयी

    prem suwal

    भक्तपुर क्षेत्र नं. १ मा नेपाल मजदुर किसान पार्टी उम्मेदवार प्रेम सुवालले पुनः विजय प्राप्त गरेका छन् । नेमकिपाको किल्लाका रुपमा रहेको भक्तपुर क्षेत्र नम्बर १ को पछिल्लो परिणाममा सुवालले ४२ हजार बढी मत हासिल...बाँकी

    भक्तपुर-२ को प्रदेश सभामा एमालेका उम्मेदवार थापामगरको फराकिलो जीत

    भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा १ मा नेकपा एमालेका उम्मेदवार किरण थापामगर विजयी बनेका छन् । लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका विष्णुराज कार्कीलाई फराकिलो मतान्तरले पराजित गर्दै उनी बिजयी भएका हुन् ...बाँकी

    प्रदेश सभामा एकीकृत समाजवादीका डा राजेन्द्रमान निर्वाचित

    भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा २ मध्यपुर थिमी नगर क्षेत्रमा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजवादीका नेता डा. राजेन्द्रमान श्रेष्ठ विजयी भएका छन् । डा. श्रेष्ठ ८ हजार ३ सय ४१...बाँकी

    दोब्बर बढी मतान्तरले प्रचण्ड बिजयी

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट विजयी बनेका छन्। अन्तिम मतपरिणाम अनुसार प्रचण्ड २६ हजार १ सय १ मतसहित विजयी भएका हुन्। प्रचण्डका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र...बाँकी

    भक्तपुर-२ मा दुर्लभ थापाको रोमाञ्चक जीत, पूर्वमन्त्री महेश बस्नेत पराजित

    नेपाली कांग्रेसका जिल्ला सभापति रहेका गठबन्धनका साझा उम्मेदवार दुर्लभ थापाले भक्तपुर-२ मा बिजय प्राप्त गरेका छन् । निकटत्तम प्रतिस्पर्धी रहेका पूर्व मन्त्री एवं निवर्तमान सांसद एमाले उम्मेदवार महेश बस्नेतलाई पराजित गर्दै उनले बिजय प्राप्त गरेका...बाँकी

    जीत नजिक दुर्लभ थापा(पछिल्लो मतपरिणाम सहित)

    भक्तपुर-२ को प्रतिनिधि सभा तर्फ नेकपा (एमाले) उम्मेदवार रहेका पूर्व मन्त्री महेश बस्नेतलाई पछि पार्दै गठबन्धन तर्फका साझा उम्मेदवार कांग्रेस जिल्ला सभापति दुर्लभ थापा जीत नजिक पुगेका छन् । करिब ९३ प्रतिसत मतगणना भइसक्दा उनले...बाँकी

    श्रेष्ठ बने भक्तपुरको पहिलो निर्वाचित उम्मेदवार

    भक्तपुर क्षेत्र नं १ को प्रदेश सभा १ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार रहेका नेपाली कांग्रेसका सुरेश श्रेष्ठ निर्वाचित भएका छन् । १ हजार २ सय २२ मतान्तरले उनले बिजय हासिल गरेका हुन् ।...बाँकी

    फेरिपनि प्रकाशमानको पल्ला भारी, झिनो मतले मिश्र पराजित

    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं क्षेत्र नम्बर १ बाट चौथोपटक पनि निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणना अनुसार सिंह ७ हजार १ सय ४० मत ल्याएर निर्वाचित भएका हुन् । तिब्र प्रतिष्पर्धामा रहेका...बाँकी