News Portal

  • गृहपृष्ठ धर्म-सस्कृति, भक्तपुर, मुख्य समाचार, समाचार

    आशापुरीमा झ्याङ्छुप छ्योर्तेन स्तुपा र बुद्धपार्कको उद्घाटन

    भक्तपुरको सूर्यविनायक- ८ संगै जोडिएको काभ्रेको बनेपा-१४ आशापुरीमा श्री झ्याङ्छुप छ्योर्तेन स्तुपा र बुद्धपार्कको उद्घाटन गरिएको छ । प्रमुख अतिथि टुल्कु सङ्गे शेडुब तेन्जीन रेम्पोछे र विशेष अतिथि रहेका बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले बुधवार...बाँकी

    बिमान दुर्घटनामा सूर्यविनायक नगर अस्पतालका निर्देशक बर्माको भाइको निधन

    बुधवार बिहान त्रिभुवन बिमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ । १९ जना सवार रहेको बिमानका क्याप्टेन मनिष रत्न शाक्यको भने उपचार भइरहेको छ । नागरिक उड्डयन प्राधिकरणले प्रेस बिज्ञप्तीमार्फत...बाँकी

    टिप्परमा स्कुटी ठोक्किँदा २१ वर्षीय युवकको निधन

    भक्तपुरमा टिप्परको पछाडि ठोक्किएर दुर्घटनामा परेका स्कुटी चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा तेह्रथुम स्थायी ठेगाना भै मध्यपुर थिमी-३ सागबारी बस्ने नवीन पुदुङ लिम्बू रहेका छन् । सोमबार दिउँसो मध्यपुर थिमी-१ लौहकिन्थली मनोहरामा बिग्रेर...बाँकी

    प्रदेशमा भक्तपुरका सांसद थापामगरको मन्त्री पद सुनिश्चित, श्रेष्ठको पनि सम्भावना कायमै

    भक्तपुर-२ (क) सूर्यविनायक क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य किरण थापामगर र भक्तपुर-१ (क) चाँगुनारायण क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ बागमती प्रदेश सरकारमा मन्त्री बन्ने भएका छन् । सत्तारुढ गठबन्धनमा रहेको नेकपा (एमाले)का तर्फबाट...बाँकी

    उच्च भोल्टेज प्रवाह हुँदा रेडियो मस्तीमा क्षती

    भक्तपुरमा उच्च भोल्टेज प्रवाह हुँदा रेडियो मस्तीमा क्षती पुगेको छ । सूर्यविनायक-८ स्थित रेडियो मस्तीका विद्युतीय उपकरणमा क्षती पुगेपछि प्रशारण समेत अवरुद्ध हुन पुगेको हो । शनिवार दिउँसो पौने ४ बजे हाइ भोल्टेज प्रवाह भएर...बाँकी

    हनुमन्ते खोलामा हाम फालेका युवकको उद्धार

    hanumante

    भक्तपुरको हनुमन्ते खोलामा हाम फालेका मानिसको उद्धार गरिएको छ । स्थानीय र प्रहरीले उनको उद्धार गरेका हुन् । भक्तपुर-५ बाराहीस्थानको पुलबाट एक युवक हनुमन्ते खोलामा हाम फालेपछि उनलाई खोलाले बगाएको थियो । भक्तपुर-४ मंगलाछेंका ती...बाँकी

    इवामुरा अस्पतालको लापरवाहीले गयो ज्यान, घटना गुपचुप

    भक्तपुर-१ स्थित डा इवामुरा स्मृती अस्पतालको लापरवाहीले फेरिपनि एकजनाको ज्यान गएको तथ्य बाहिर आएको छ । गत असार २५ गते मुटु सम्बन्धी समस्याको उपचार गर्न गएकी एक महिलाको ज्यान गएको कुरा अस्पतालले गुपचुप पारेको हो...बाँकी

    भक्तपुर आएर पूर्व अर्थमन्त्री पुनले भने, ‘नेताहरु शिशाको घरमा छन्’

    पूर्व अर्थमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले राजनीतिक दलका नेताहरु शिशाको घरमा रहेका बताएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे टिप्पणी गर्दै उनले सोकुरा बताएका हुन् । बिहीवार सूर्यविनायक प्याब्सनको एक कार्यक्रमलाई भक्तपुरमा सम्बोधन...बाँकी

    भक्तपुर जिल्ला अदालतका ३ हजार ६ सय ८१ मुद्दा फर्छ्यौट

    भक्तपुर जिल्ला अदालतमा एक वर्षमा ३ हजार ६ सय ८१ मुद्दा फर्छ्यौट गरिएको बताइएको छ । आर्थिक वर्ष २०८०/८१ मा सो संख्यामा मुद्दा फर्छ्यौट गरिएका अदालतमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा बताइएको हो । आर्थिक वर्ष...बाँकी

    एसईईमा राम्रो नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई एनप्याब्सन भक्तपुरको अभिनन्दन

    नेसनल प्याव्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरुबाट यस वर्षको माध्यमिक शिक्षा उतीर्ण परीक्षा (एसईई) मा सम्मिलित भइ जिपिए ४ ल्याउने सर्वोत्कृष्ट विद्यार्थी र उत्कृष्ट नतिजासहित उतीर्ण हुने सबै विद्यार्थीहरुलाई बधाई तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ...बाँकी