News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    आन्तरिक पर्यटक तान्ने भक्तपुर नगरपालिकाको नीति : २५ वर्षपछि ‘भक्तपुर महोत्सव’

    sunil prajapati bhaktapur mahotsab

    भक्तपुर नगरपालिकाले भक्तपुर महोत्सव आयोजना गर्ने भएको छ । नगरपालिकाले २०७६ साल चैत ४ देखि ८ गते सम्म गर्ने भनिएको भक्तपुर महोत्सव तत्कालीन कोभिड-१९ महामारीको कारण स्थगित भएको थियो । २०५४ साल कात्तिक ६ देखि...बाँकी

    भक्तपुरमा चोरीको आरोपमा युवक पक्राउ

    भक्तपुरमा चोरीको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा शैलुङ गाँउपालिका-५ घर भई लौहकिन्थली बस्ने ३४ वर्षिय नविन भन्ने रवि कार्की रहेका छन् । तिहारको समयमा गत कात्तिक १३ गते कोही नभएको...बाँकी

    लागू औषध कारोबारको अभियोगमा भक्तपुरमा अर्का मेडिकल संचालक समातिए

    bhaktapur police

    लागू औषध विरुद्ध भक्तपुर प्रहरी आक्रामक भएको छ । अघिल्लो आर्थिक वर्ष लागू औषध कारोबारको अभियोगमा भक्तपुरमा एकजनालाई पनि पक्राउ नगरेको प्रहरीले कात्तिक महिनामै ५ घटनामा १० जनालाई पक्राउ गरेको छ  । पक्राउ पर्नेमा २...बाँकी

    निराश जनतामा आशाको संचार गर्नुपर्ने दायित्व काँग्रेसको : सांसद थापा

    नेपाली काँग्रेस भक्तपुरका सभापति एवं प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेताहरुको आर्थिक हैसियत बढेको कुरा बताएका छन् । नेताको आर्थिक हैसियत बढ्नु तर, जनताको आर्थिक अवस्था कमजोर हुनु बिडम्बना भएको उनले बताए । शनिवार कटुन्जेमा...बाँकी

    मनोमानी रूपमा लगानी हुँदा सहकारी डुबे : सुरेश श्रेष्ठ

    चाँगुनारायण क्षेत्रका बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सहकारीका सञ्चालकले नियम बाहिर गएर मनोमानी रूपमा लगानी गर्दा सहकारी डुबेका बताएका छन् । चाँगुनारायण-४ स्थित चम्पक बचत तथा ऋण सहकारीको १४ औँ साधारण सभालाई शनिवार सम्बोधन...बाँकी

    आज लौहपुरुष गणेशमानको ११०औँ जन्मजयन्ती, कटुन्जेमा काँग्रेसको कार्यक्रम

    लौहपुरुष गणेशमान सिंहको १ सय १०औँ जन्मजयन्ती आज शनिवार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । भक्तपुरमा पनि सूनपा-५ कटुन्जेको गणेशमान सिंह स्मृति बाटिकास्थित उनको शालिकमा माल्यार्पणको कार्यक्रम राखिएको छ । नेपाली काँग्रेस जिल्ला समितिको आयोजनामा...बाँकी

    पौष १२ देखि तीन दिनसम्म मध्यपुर महोत्सव, ५ लाखले अवलोकन गर्ने अपेक्षा

    मध्यपुरलाई पर्यटकीय गन्तब्यस्थलको रुपमा बिकास गर्न मध्यपुर महोत्सव हुने भएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले महोत्सव आयोजना गर्ने भएको हो । शुक्रवार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले महोत्सवबारे जानकारी गराएको छ । पौष १२, १३...बाँकी

    मोर्डनकी बुमिरा र युनिकका बिकासलाई बैजनाथ-सुभद्रा प्रोत्साहन पुरस्कार

    एसईईमा नेपाली विषयमा सर्वोत्कृष्ट नतिजा ल्याउने सूर्यविनायक नगरका दुई विद्यार्थीलाई बैजनाथ-सुभद्रा प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । पुरस्कृत हुनेमा मोर्डन बोर्डिंग स्कुल दधिकोटकी छात्रा बुमिरा माकजू र युनिक इण्टरनेशनल स्कूल कटुन्जेका छात्र विकास थापा रहेका...बाँकी

    भक्तपुरमा सरकारलाई गिज्याइरहेको योजना सुचारु गर्न सांसद थापाको आग्रह

    भक्तपुरका प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले अलपत्र परेको राष्ट्रिय प्राणी उद्यान निर्माण कार्य सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवार सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीलाई भेटी उनले निर्माण कार्य सुचारु गर्न...बाँकी

    भक्तपुरमा मोटरसाइकलको ठक्करबाट गयो पैदलयात्रीको ज्यान

    भक्तपुरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ । ज्यान गुमाउने महिला भक्तपुर-६ भोलाछें घर भई सूर्यविनायक-५ कटुन्जे बस्ने ६९ वर्षीया बिमला प्रधानाङ्ग हुन् । पैदल हिडिरहेकी बिमलालाई मंगलवार अपराह्न कटुन्जेचोक सल्लाघारीमा छ लेन सडक...बाँकी