भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व: लाई पितृशोक परेको छ । उनका पिता पूर्णनारायण ज्याख्वको शुक्रवार निधन भएको हो । पूर्णनारायण लामो समयदेखि क्यान्सर रोगसंग लडिरहेका थिए । शुक्रवार बिहान उपचारकै क्रममा...बाँकी
bhaktapur nemakipa rabindra jyakhwa भक्तपुर रविन्द्र ज्याख्व
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले बागमती प्रदेशको राजधानी काभ्रे हुनुपर्ने जिकिर गरेका छन् । प्रदेश भित्रका अधिकत्तम जिल्लाको लागि हेटौंडा अनुपयुक्त भएको भन्दै उनले प्रदेशको केन्द्र काभ्रे उपयुक्त हुने बताएका हुन् । ...बाँकी
bhaktapurpost madhyapur thimi
जिल्ला प्रशासन कार्यालय भक्तपुरले बडा दशैँ लगायतका चाडपर्व लक्षित बजार अनुगमनलाई प्राथमिकता दिएको दावी गरेको छ । उपभोक्ता हित संरक्षण र कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई प्राथमिकतापूर्वक अग्गी बढाईएको दावी गरिएको हो । जिल्ला अनुगमन...बाँकी
bhaktapur bhaktapur CDO bhaktapurpost roshani shreshtha बजार अनुगमन
भक्तपुरको नयाँ थिमीस्थित मध्यपुर अस्पताल स्थापनाको १३ वर्ष पुगेको छ । १३ औं वार्षिकोत्सवको अवसरमा बुधवारबाट अस्पतालले एमआरआई सेवा समेत सञ्चालनमा ल्याएको छ। स्थापनाको १३ औं वार्षिकोत्सवको अवसर पारेर मध्यपुर अस्पतालले एमआरआई सेवा सञ्चालनमा ल्याएको...बाँकी
bhaktapurpost madhyapur hospital madhyapur thimi thimi मध्यपुर अस्पताल
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिहरु हरण गर्न संविधानलाई हल्लाउने प्रयास भइरहेको खुलासा गरेका छन् । संविधान निर्माण पछि सम्पूर्ण राजनीतिक दलको ध्यान संघीय ऐन बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा त्यो हुन नसक्दा संविधान...बाँकी
bhaktapur congress radheradhe
भक्तपुरको मध्यपुर थिमि वडा नं. ३ कौशल्टारस्थित भक्तपुर इन्टरनेशनल अस्पताल र नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाबीच सहुलियतपूर्ण स्वास्थ्य उपचार सेवाको सम्झौता भएको छ । अस्पतालका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ र रेडक्रसको तर्फबाट उपशाखाका सभापति बाबुकाजी...बाँकी
madhyapur thimi thimi
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)ले शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । एन प्याब्सन भक्तपुरका जिल्ला अध्यक्ष संजय खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षा विधेयकमा रहेको माध्यमिक शिक्षा परीक्षा...बाँकी
bhaktapur NPABSON एसईई खारेज गर्नु नहुने एन प्याब्सनमा आवद्ध भक्तपुरका प्रिन्सिपलहरुको निष्कर्ष
राष्ट्रको लागि २ घन्टा अभियानका उपाध्यक्ष नरेश रन्जितलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । अध्यक्ष मधु ढुङ्गेल बिदेश यात्रामा निस्किएपछि उपाध्यक्ष रन्जितलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । रन्जितले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका महासचिव नवराज...बाँकी
bhaktapur Naresh ranjit surya binayak municipality
भक्तपुर नगरपालिकाले संघीयताको उत्कृष्ट अभ्यास गरिरहेको नगर प्रमुख सुनिल प्रजापतिले प्रष्ट पारेका छन् । सोमबार नगर भित्रका विद्यालयका प्रधानाध्यापक भेलामा प्रमुख प्रजापतिले सोकुरा प्रष्ट पारेका हुन् । भक्तपुर नपा आफैले ख्वप विद्यालय, इञ्जिनियरिङ्ग लगायतका विषयका...बाँकी
bhaktapur Bhaktapur Municipalitty sunil prajapati
भक्तपुरको चाँगुनारायण ९ ताथलीमा जारी वृहत पितृ मुक्ति ज्ञान महायज्ञमा एकै दिन करिब १ करोड दान प्राप्त भएको छ । ताथलीस्थित छोरीको घर जेष्ठ नागरिक आश्रमलाई जग्गा खरिद गरि भवन निर्माण सहयोगार्थ आयोजित महायज्ञको १०...बाँकी
chagu changu narayan पितृ मुक्ति ज्ञान महायज्ञ