भक्तपुरको सीमाना संगै जोडिएको काभ्रेको बनेपा १ स्थित घिमिरे गाउँमा आइतवार बिहान मृत अवस्थामा भेटिएका मानिसको हत्या अभियोगमा दुईजना पक्राउ परेका छन् । काभ्रे प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ । आइतवार...बाँकी
baktapurpolicerange chagu चाँगुनारायण
भक्तपुर १ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले शिक्षा बिधेयकमा उल्लेख शिक्षकले राजनीति गर्न नपाउने र कक्षा १२ मा मात्र परीक्षा बोर्डले परीक्षा लिने व्यवस्थाको बिरोध गरेका छन् । आइतबार प्रतिनिधि सभामा बोल्दै सांसद सुवालले...बाँकी
bhaktapur nemakipa prem suwal
रोटरी क्लब अफ भक्तपुरको २० औँ पदस्थापना समारोह सम्पन्न भएको छ । शुक्रवार २० औँ पदस्थापना समारोह सम्पन्न भएको हो । सम्पन्न २० औँ पदस्थापना समारोहका बीच वर्ष २०२३/२४ का लागि अध्यक्ष चयन भएकी गंगालक्ष्मी...बाँकी
bhaktapur rotary रोटरी क्लब अफ भक्तपुर
निओ फ्युजन बाजा समूह लिवालि भक्तपुरको अध्यक्षमा धाँ बाजाका प्रशिक्षक सबिन लेबा निर्वाचित भएका छन् । शनिबार भएको प्रथम अधिवेशनबाट लेबाको अध्यक्षतामा ४१ सदस्यीय नयाँं कार्यसमिति गठन भएको हो । यस अघि अध्यक्ष रहेका धिमे...बाँकी
bhaktapur निओ फ्युजन बाजा समूह
भक्तपुरको सूर्यविनायक-५ सल्लाघारीस्थित बाबा बुक्स एण्ड स्टेसनरीका संचालक कोमलप्रसाद दाहाललाई पितृशोक परेको छ । उनका बुवा भानुभक्त दाहालको ९२ वर्षको उमेरमा निधन भएको हो । सिन्धुलीको तीनपाटन गाउँपालिका-२ शाखाजोर निवासी भानुभक्त माइलो छोरासंग चितवनमा बस्दै...बाँकी
sallaghari surya binayak
मध्यपुर थिमिको जिब्रो छेड्ने जात्रालाई विश्वसामु चिनाउनुपर्नेमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जोड दिएका छन् । जिब्रो छेड्ने जात्रा विश्वकै दुर्लभ जात्रा भएको र यो भक्तपुरको मध्यपुर थिमिमा मात्र मनाइने कुरा विश्वसामु...बाँकी
madhyapur thimi municipality thimi
येंयाँ पुन्ही अर्थात् आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुर थिमि-५ दिगुलीमा जिब्रो छेड्ने जात्रा भएको छ । जात्रामा मध्यपुर थिमि–५ चोडे टोलका बालकराम नानीचा श्रेष्ठले शुक्रवार साँझ दिगुलीस्थित डवलीमा जिब्रो छेडाएका छन् । ‘येंयाँ पुन्ही म्ये...बाँकी
madhyapur thimi municipality thimi थिमि मध्यपुर ठिमी
मध्यपुर थिमि नगरपालिकाले वार्षिक प्रगतीको समीक्षा गर्ने प्रचलन शुरु गरेको छ । नगरपालिकाले चागु आवको प्रभावकारिताको लागि गत आर्थिक वर्ष २०७९/०८० को सिंहावलोकन गरेको हो । बिहीवार गत आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट, कार्य...बाँकी
madhyapur madhyapur thimi thimi
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राज्यले गर्नुपर्ने काम बालयोगेश्वर विजयमूर्ति महाराजले शुरु गरेको प्रति सन्तोष व्यक्त गरेका छन । असहाय बालबालिका र ज्येष्ठ नागरिकाका लागि आश्रम बनाउने विजयमूर्तिको अभियान प्रति...बाँकी
chagu छोरीको घर ज्येष्ठ नागरिक आश्रम विजयमूर्ति
भक्तपुरको चाँगुनारायण ९ ताथलीमा बिहीबारबाट सुरु हुने श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञको तयारी सम्पन्न गरिएको छ । कार्यक्रम स्थल दुलही झैँ सिङ्गारिएको छ । जताततै ध्वजापत्तका र पण्डलले सजाइएको छ भने कार्यक्रम स्थलको टाढा...बाँकी
chagu