News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, समाज

    भक्तपुरकी सय वर्षिया जेष्ठ नागरिकलाई घरमै नागरिकता

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले एक शताब्दी पुगेकी एक सेवाग्राहीलाई घरमै पुगेर सेवा दिएको छ । जिल्ला प्रशासन कार्यालयले सय वर्षकी जेष्ठ नागरिक मोतिमाया बज्राचार्यलाई उनको नागरिकताको प्रमाण पत्र घरमै पुगेर दिएको हो । आइतवार कार्यालयकी...बाँकी

    बालसुधार गृहका मृतक बस्नेतको परिवारसंग सहमति : छानविन समितिको म्याद समेत थपियो

    सानोठिमीस्थित बाल सुधार गृहमा थुनामा रहेका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका कमल बस्नेतको मृत्युपछि शव बुझ्न इन्कार गरिरहेको मृतक परिवार सहमतिमा आएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको सक्रियतामा मृतक परिवारले शवको पोष्टमार्टम गर्न सहमति...बाँकी

    भक्तपुरमा नेपाल–पाकिस्तान मैत्री महोत्सव, ७ सय बढी सहभागी

    भक्तपुरको मध्यपुर थिमिमा नेपाल–पाकिस्तान मैत्री महोत्सव सम्पन्न भएको छ । पाकिस्तानको स्वतन्त्रता दिवसको अवसर पारेर गरिएको ३ दिने महोत्सव शनिवार यचु पार्टी प्यालेसमा सम्पन्न भएको हो । सेन्टर फर एशियन स्टडिज भक्तपुरको आयोजना र महाकाली...बाँकी

    देशमै पहिलोपटक भक्तपुरको न:पुखुमा वाटर साइकल संचालन, शनिवार गरियो उद्घाटन

    ऐतिहासिक,सांस्कृतिक एवं प्राकृतिक छटाले भरिपूर्ण भक्तपुर नगरमा पर्यटन प्रवर्द्धनका लागि ‘वाटर साइकल’ समेत संचालनमा ल्याइएको छ । नेपालमै पहिलोपटक भक्तपुरको वडा नम्बर १ मा रहेको पोखरी न: पुखु:मा पानीमा चल्ने साइकल ‘वाटर साइकल’ संचालनमा ल्याइएको...बाँकी

    निर्माण ब्यवसायी संघ भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    निर्माण व्यावसायी संघ भक्तपुरको अध्यक्षमा आरोहण बिल्डर्सका संचालक बिजयकुमार देउजा दोहोरिएका छन् । संघको २१ ओैँ साधारण सभा एवं ८ ओैँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा उनी दोहोरिन सफल भएका हुन् । भक्तपुर ब्याङ्केटमा जारी ८...बाँकी

    प्रचण्डको नेतृत्वमा सरकारले महत्वपूर्ण काम गरिरहेको छ : उपप्रधान एवं रक्षामन्त्री खड्का

    उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकारले देशको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण काम गरिरहेको जिकिर गरेका छन् । अर्थतन्त्रमा परेको बिश्वब्यापी नकारात्मक प्रभावले देशमा रहेको ऋणात्मक अर्थतन्त्रलाई सुधार गर्न...बाँकी

    संसदमा पहिलोपटक सुनिए सांसद थापा, राज्यका तीनै अंग बिरामी भएकोप्रति चिन्ता व्यक्त

    प्रतिनिधि सभामा सांसद दुर्लभ थापाले पहिलोपटक विषय उठान गरेका छन् । भक्तपुर २ बाट निर्वाचित सांसद थापाले ९ महिनापछि पहिलोपटक समसामयिक समस्या उठान गर्दै संसदको ध्यानाकर्षण गराएका हुन् । बिहीवार प्रतिनिधि सभामा शुन्य समय लिएर...बाँकी

    शैक्षिक प्रमाणपत्रमा फरक नाम, थर, उमेर सच्याउन सरकारको नयाँ नियम, लाखौँ विद्यार्थीलाई राहत

    गृह मन्त्रालयले प्रस्ताव गरेको विद्यार्थीको शैक्षिक प्रमाणपत्रमा नाम, थर, जन्ममिति सच्याउने सम्बन्धी नियमावली मन्त्रिपरिषदले स्वीकृत गरेको छ । योसंगै नागरिकता र शैक्षिक प्रमाणपत्रमा नाम, थर, जन्ममिति फरक परि समस्यामा रहेका लाखौँ विद्यार्थीले राहत पाएका छन्...बाँकी

    यान्त्रिकताले संगठन बन्दैन, मतदाता नहुनेलाई नेता नबनाऔं : उपमहासचिव शर्मा

    नेकपा(माओवादी केन्द्र) का केन्द्रीय उपमहासचिव एवं बागमती प्रदेश इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ले यान्त्रिकताले पार्टी संगठन नबन्ने बताएका छन् । उपत्यकामा कमजोर पार्टी संगठनलाई बलियो बनाउने हो भने यान्त्रिकता त्यागेर अघि बढ्नुपर्ने उनले बताएका हुन् ।...बाँकी

    न्याय सम्पादनमा उत्कृष्ट सावित भएका भक्तपुरका मुख्य न्यायाधीश बास्तोला सम्मानित

    gopal bastola

    भक्तपुर जिल्ला अदालतका मुख्य  न्यायाधीश गोपालप्रसाद बास्तोला उत्कृष्ट सावित हुँदै सम्मानित भएका छन् । न्याय सम्पादनमा बागमती प्रदेश भित्र उत्कृष्ट भएपछि उनी सम्मानित भएका हुन् । नेपाल बार एशोसियशन भक्तपुर जिल्ला अदालत इकाइले उनलाई सोमबार...बाँकी