News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, स्वास्थ्य-शैली

    नगर प्रमुखको नेतृत्वमा भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन गरिनुपर्ने

    भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन समिति नगर प्रमुखको नेतृत्वमा हुनुपर्ने भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले सुझाव दिएका छन् । भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश परिमार्जन गर्ने विषयमा स्वास्थ्य तथा आयोजिक बैठकमा उपस्थिति जनाउदैं मेयर...बाँकी

    भक्तपुर प्रहरी प्रमुख केसीको कार्यकाल : फैसला कार्यान्वयनमा रेकर्ड ब्रेक

    जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख रहेका एसपी प्रजित केसीको कार्यकालमा अदालतको फैसला कार्यान्वयनले रेकर्ड ब्रेक गरेको छ । एसपी केसीको कार्यकालमा १ सय ९९ फरार अपराधीलाई भक्तपुर प्रहरीले पक्राउ गरी अघिल्लो रेकर्ड ब्रेक गरेको हो...बाँकी

    भक्तपुर सिडिओ रिजालको सरुवा

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको सरुवा भएको छ । सोमबार उनको गृह मन्त्रालयमा सरुवा भएको हो । ७ महिना देखि भक्तपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेका रिजाल शालीन प्रशासकको रुपमा चिनिएका छन् ।...बाँकी

    संस्कृती संरक्षण र प्रवर्द्धनमा मध्यपुर वाइसिएलको उदाहरणीय काम

    नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग, नेपाल (वाईसिएल, नेपाल) को मध्यपुर थिमिमा धार्मिक एवं सास्कृतिक महत्व बोकेको गुंला बाजा परिक्रमा परम्परा प्रवर्द्धनमा सहयोग गरेको छ । वाईसिएलको मध्यपुर थिमि नगरपालिका वडा नं. ७...बाँकी

    सशस्त्र प्रहरी गणलाई ‘चाँगुनारायण सिटी एभोकाडो सिटी’ अभियानले उपलब्ध गरायो विरुवा

    ‘चाँगुनारायण सिटी एभोकाडो सिटी’ अभियानले भक्तपुरको चाँगुनारायण १ दुवाकोटस्थित सशस्त्र प्रहरी बल नम्बर २२ गणलाई एभोकाडो लगायतका विरुवा उपलब्ध गराएको छ । अभियानमा ऐक्यबद्धता जनाउदै गणपति दिनेश महतले बिरुवा रोप्ने प्रस्ताव गरेपछि अभियानले विरुवा उपलब्ध...बाँकी

    भक्तपुरका सांसदहरुले गरे युसेप र बाल सुधार गृहको निरीक्षण

    भक्तपुरका सांसदहरुले सानोथिमिस्थित ‘न्युनतम सुविधा विहिन बालबालिकाहरुका लागि शैक्षिक कार्यक्रम’ (युसेप) नेपाल र त्यहाँ सञ्चालित बाल सुधार गृहको पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् । भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापाको नेतृत्वमा शुक्रवार...बाँकी

    जगाती नजिक दुर्घटना, २५ वर्षिया नविनाको निधन

    भक्तपुरको अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक-८ जगातीनजिक आदर्शमा मोटरसाइकल एक आपसमा ठोक्किदा पछाडि सवार एक युवतीको ज्यान गएको छ भने दुबै सवारी चालक घाइते भएका छन् ।  दुर्घटना शुक्रवार राती करिब पौने ८ बजे भएको हो...बाँकी

    एमालेको मिसन २०८४ शुरु, भक्तपुरमा भए ७ हजार सदस्य

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) जिल्ला कमिटी भक्तपुरले नयाँ सदस्यहरुलाई शनिवार एकसाथ सपथ ग्रहण गरेको छ । जिल्लाका नेताहरुको उपस्थितिमा भक्तपुर इन्चार्ज कैलाश ढुंगेलले नयाँ सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् । कार्यक्रममा १ हजार ७...बाँकी

    भक्तपुरमा पनि मनाइयो निजामती सेवा दिवस, सबैको अपनत्व हुनेगरी ऐन आउनुपर्नेमा जोड

    भक्तपुर जिल्लामा पनि २० औँ निजामती सेवा दिवस उत्साहका साथ् मनाइएको छ । ‘व्यवसायीक र सृजनशील प्रशासन : विकास, सम्वृद्धि र सुशासन’ भन्ने नाराका साथ् देशभर मनाइएको निजामती सेवा दिवस भक्तपुरमा पनि उत्साहका साथ् मनाइएको...बाँकी

    श्री पद्म माविमा शनिवार नि:शुल्क स्वास्थ्य शिविर

    भक्तपुरको दरवार क्षेत्रमा रहेको श्री पद्म माध्यमिक विद्यालयमा नि:शुल्क स्वास्थ्य जाँच गरिने भएको छ । शनिवार विद्यालयको स्वास्थ्य इकाई समितिले सबैका लागि नि:शुल्क स्वास्थ्य जाँच कार्यक्रम आयोजना गरेको हो । विद्यालयका प्राचार्य राम हाडाले धुलिखेल...बाँकी