News Portal

  • गृहपृष्ठ धर्म-सस्कृति, भक्तपुर, मुख्य समाचार

    ताथलीमा ११ गतेदेखि १७ दिनसम्म महायज्ञ, नि:शुल्क भोजन र यातायातको व्यवस्था

    bijayamurtimaharaj

    भक्तपुरको चाँगुनारायण ९ ताथलीस्थित जेष्ठ नागरिकका लागि नि:शुल्क आश्रय स्थल ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम‘ को सहयोगार्थ श्रीमद भागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञ यही असोज ११ गतेदेखि २७ गतेसम्म...बाँकी

    सिडिओ रिजालको बिदाई

    khagendra prasad rijal

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई बिदाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहिबार उनलाई बिदाई गरेको हो । यस अघि प्रमुख जिल्ला अधिकारी रिजाललाई जिल्लाका चारैवटा स्थानीय सरकारले बेग्लाबेग्लै बिदाई गरेको थियो ।...बाँकी

    दीप प्रज्जलन गरी भक्तपुरमा माओवादी केन्द्रले मनायो संविधान दिवस

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) ले भक्तपुरमा दीप प्रज्जलन गरी संविधान दिवस मनाएको छ । बुधवार साँझ स्थानीय सहित नेता कार्यकर्ता सहभागी भई दीप प्रज्जलन गरी संविधान दिवस मनाइएको हो । भक्तपुर नगरपालिकामा वडा...बाँकी

    सरकारको प्राथमिकतामा सार्वजनिक यातायात, भक्तपुर-काठमाडौ द्रुत बस सेवा शुरु

    सरकारले सार्वजनिक यातायातलाई पहिलो प्राथमिकतामा राखेसंगै भक्तपुर देखि काठमाडौ सम्मको यात्रा सहज हुने भएको छ । यातायात व्यवस्था विभागले संविधान दिवसको अवसर पारेर सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालन गरेको हो । बुधवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री...बाँकी

    गणेशमान बाटिका भक्तपुरबासीका लागि गौरव र भाग्यको विषय भएको राष्ट्रपतिको भनाइ

    भक्तपुरको सूर्यविनायक नगरपालिका-५ कटुन्जेस्थित १ सय ७५ रोपनी क्षेत्रफलमा फैलिएको गणेशमान सिंह स्मृती बाटिकामा लौह पुरुष गणेशमान सिंहको पूर्ण कदको प्रतिमा स्थापना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलवार पूर्ण कदको प्रतिमा अनावरण गरेका हुन्...बाँकी

    जुवातास खेलेको अभियोगमा १० बिदेशी भक्तपुर प्रहरीको नियन्त्रणमा

    भक्तपुर प्रहरीले जुवातास खेलेको अभियोगमा १० बिदेशीलाई नियन्त्रणमा लिइएको छ । भक्तपुर-७ मा अस्थायी रुपले बस्दै ब्यवसाय गर्दै आएका भारतको कलकत्ता घर भएका १० जना इनाचोबाट पक्राउ परेका हुन् ।           ...बाँकी

    नेकपा (माओवादी केन्द्र) चाँगुनारायण नगरको तीज विशेष कार्यक्रम सम्पन्न

    जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा रहेको सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को चाँगुनारायण नगर समितिले तीज पर्वको अवसर पारेर तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को चाँगुनारायण समितिले तीजमय...बाँकी

    नेशनल प्याब्सन भक्तपुरको नेतृत्वमा पुन: संजय खड्का, यस्तो बन्यो जिल्ला कार्यसमिति

    sanjay khadka

    राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरको अध्यक्षमा पुन: संजय खड्का निर्वाचित भएका छन् । शनिवार सम्पन्न छैठौं जिल्ला अधिवेशनबाट मदरल्याण्ड स्कूलका संचालक/प्रिन्सिपल संजय खड्काको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको...बाँकी

    भक्तपुरको नापतौल डोरमा ६ सय ६४ व्यवसायी लाभान्वित

    भक्तपुर उद्योग वाणिज्य संघ अन्तर्गत प्रशासन, प्रचार प्रसार तथा अनुगमन समितिको पहलमा जिल्लामा सञ्चालन गरिएको नापतौल कार्यक्रमबाट ६ सय ६४ जना व्यवसायीहरुले सेवा प्राप्त गरेका छन् । जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुले प्रयोग गर्दै आएको...बाँकी

    सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रको महानिर्देशकमा शर्मा

    सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रको महानिर्देशकमा सहसचिव दिपक शर्माको सरुवा भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शर्मालाई केन्द्रको प्रमुख पद महानिर्देशकमा सरुवा गरेको हो । सहसचिव शर्मा मन्त्रालयको प्रवक्ता रहेका छन्...बाँकी