भक्तपुरमा पेस्तोलसहित एकजना पक्राउ, अर्को फरार

भक्तपुर प्रहरीले पेस्तोलसहित गएराति लोकन्थलीबाट एक जनालाई पक्राउ गरेको छ । मध्यपुर थिमी नगरपालिका वडा नं. १ लोकन्थली स्थितकखरा स्कुल नजिकैबाट उनलाई पक्राउ गरिएको हो । ...बाँकी
भक्तपुर प्रहरीले पेस्तोलसहित गएराति लोकन्थलीबाट एक जनालाई पक्राउ गरेको छ । मध्यपुर थिमी नगरपालिका वडा नं. १ लोकन्थली स्थितकखरा स्कुल नजिकैबाट उनलाई पक्राउ गरिएको हो । ...बाँकी
जनतासँग माओवादी विशेष रुपान्तरण अभियान देशभर एकैदिन भदौ १६ गतेबाट शुरु हुँदैछ । ३ महिने यो अभियानमा पार्टी र जनताबीच टुटेको कडी जोड्ने माओवादी केन्द्रले जिकिर गरेको छ । अभियानका लागि केन्द्रीय नेताहरुलाई नगर र...बाँकी
गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा काभ्रेपलान्चोक जिल्लाको सिडिओमा सरुवा भएकी छन् । मन्त्रालयले उनलाई मंगलबार काभ्रे पठाउने निर्णय गरेको हो । शर्मा मन्त्रालय जानु अघि भक्तपुर र गुल्मी लगायतका जिल्लामा सिडिओ रही आफ्नो कार्यकाल बिबादरहित...बाँकी
संघीय सरकारका पूर्वमन्त्री एवं भक्तपुर-२ बाट निर्वाचित पूर्व सांसद महेश बस्नेतले पहिरो नियन्त्रणमा पहल लिएका छन् । स्थानीय सरकार प्रमुख र प्रदेश सरकारको सरोकारवाला कार्यालय संग समन्वय गरि उनले पहिरो नियन्त्रणका लागि पहल गरेका हुन्...बाँकी
मध्यपुर थिमि नगरपालिकाले बोडेको निलबाराही गणनाचलाई मंगलवार ८ वटा दाग बाजा र १४ वटा पोङ्ग बाजा हस्तान्तरण गरेको छ । बोडेको ऐतिहासिक एवम् धार्मिक महत्वको निलबाराही गणनाचको संरक्षणका लागि नगरपालिकाले उक्त बाजा हस्तान्तरण गरेको हो...बाँकी
सरकारले सहसचिव दिनेश कुमार घिमिरेलाई सचिवमा बढुवा गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई निजामति सेवाको बिशिष्ठ श्रेणी सचिव पदमा पदोन्नती गर्ने निर्णय गरेको हो । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा...बाँकी
सानोठिमीस्थित शिक्षक सेवा आयोगले शिक्षक बढुवाको लागि विज्ञापन खुला गरेको छ । सोमबार आयोगले सूचना जारी गरी बदुवाको लागि दरखास्त आह्वान गरेको हो । आयोगले २५ प्रतिसत आन्तरिक प्रतियोगिता बाट र बाँकी कार्य सम्पादन मूल्यांकनका...बाँकी
भक्तपुरका युवाहरुमा पुराना बाजाहरु मध्ये धाँ बाजा (एक प्रकारको पुरानो बाजा) प्रतिको आकर्षण बढेको देखिएको छ। पछिल्लो समय धिमे बाजा र बाँसुरी बाजा भन्दा धाँ बाजा सिक्नेहरु संख्या बढी देखिन्छ। एक महिने धाँ बाजा प्रशिक्षण समाप्त गरी...बाँकी
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग भेट्न भारतीय लेखक एवं बुद्धिजीवीहरु भक्तपुर आएका छन् । लेखक तथा पत्रकार बिजय प्रसादको नेतृत्वमा आएको भारतीय बुद्धिजीविहरुको एक टोलीले भक्तपुरमा आइतबार अध्यक्ष बुजुक्छेंसंग भेटघाट तथा...बाँकी
जिल्ला प्रशासन कार्यालय भक्तपुरले एक शताब्दी पुगेकी एक सेवाग्राहीलाई घरमै पुगेर सेवा दिएको छ । जिल्ला प्रशासन कार्यालयले सय वर्षकी जेष्ठ नागरिक मोतिमाया बज्राचार्यलाई उनको नागरिकताको प्रमाण पत्र घरमै पुगेर दिएको हो । आइतवार कार्यालयकी...बाँकी