News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, भक्तपुर, मुख्य समाचार

    माओवादी केन्द्र भक्तपुरका अगुवा नेताकार्यकर्तालाई अर्थतन्त्रबारे अभिमुखीकरण

    नेकपा(माओवादी केन्द्र) मा आवद्ध भक्तपुरका अगुवा नेताकार्यकर्तालाई विश्व अर्थतन्त्र र देशको आर्थिक अवस्थाबारे अभिमुखीकरण गरिएको छ । नेकपा(माओवादी केन्द्र)को जिल्ला समन्वय समितिले एक कार्यक्रमको आयोजना गरी अर्थतन्त्रबारे अवगत गराएको हो । उक्त अवसरमा बागमती प्रदेश...बाँकी

    पूर्वमन्त्री बस्नेत मलेसिया प्रस्थान

    पूर्व उद्योग मन्त्री समेत रहेका भक्तपुरका निवर्तमान संघीय सांसद एवं नेकपा(एमाले)का नेता महेश बस्नेत मलेसिया प्रस्थान गरेका छन् । शनिवार राति उनी मलेसिया प्रस्थान गरेका हुन् । आफ्ना स्वकीय सचिव दिनेश थापालाई लिएर उनी मलेसियाको...बाँकी

    चाँगुनारायणले सडक संजाल बनाउने र विद्युतीय सवारीसमेत चलाउने

    jivan khatri

    चाँगुनारायण नगरपालिकाले सबै वडासंग जोडिने सडक संजालमा जोड दिएको छ । शुक्रवार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा ९ वटै वडा कार्यालय देखि नगर कार्यापालिका कार्यालय सम्म जोड्ने सडक संजाल बनाइने उद्घोष गरिएको हो । यातायातमा...बाँकी

    मेयरलाई राजा बन्न दिइन्न : जिसस प्रमुख थापा

    जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापाले स्थानीय तह विधिमा बाधिनुपर्ने बताएका छन् । शुक्रवार पत्रकारसंग अन्तरक्रिया गर्दै उनले सो कुरा बताएका हुन् । नगरपालिका प्रमुखहरु राजा जस्ता स्वेच्छाचार बन्न खोजेका खुलासा गर्दै जिसस प्रमुख...बाँकी

    भक्तपुरमा बलात्कार, बाल यौन दुरुपयोग, घरेलु हिँसा र अभद्र व्यवहारमा वृद्धि

    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले पछिल्ला ६ महिनामा भएका मानव अधिकार उलंघनका १८ विषयमाथि विश्लेषण गरेको छ । १८ अपराधका घटनाको विश्लेषण गर्दा भक्तपुरमा बलात्कार, बाल यौन दुरुपयोग, घरेलु हिंसा र अभद्र व्यवहारका घटना...बाँकी

    भक्तपुरसहित देशभर आंशिक बदली रहने

    शुक्रवार दिउँसो देशभर आंशिक बदली रहने मौसम बिज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ । भक्तपुरसहित उपत्यकामा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । राति पनि मौसम बदली हुने बताइएको छ ।...बाँकी

    भक्तपुरमा नयाँ सवारी खरिद गर्नेको आफ्नो निजी पार्किङ्ग हुनुपर्ने

    sunil prajapati mayor bhaktapur nagar

    भक्तपुर नगरपालिकाले निजी पार्किङ्ग नहुनेलाई सवारी साधन खरिदमा निरुत्साहन गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि नै लागू हुनेगरी निजी सवारी खरिद गर्न निजी पार्किङ्ग हुनुपर्ने नीति ल्याइएको हो । बुधवार नीति तथा कार्यक्रम सार्वजनिक...बाँकी

    ख्वप: अस्पतालमा पनि सिटी स्क्यान

    बागमती प्रदेश सरकार मातहतको भक्तपुर अस्पतालमा सिटी स्क्यान सेवा विस्तारका लागि प्रदेश सरकारको बजेट प्राप्त भएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालको जोडबलमा अर्थ बिबिध शीर्षकबाट भक्तपुर अस्पतालले बजेट प्राप्त...बाँकी

    भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रममा स्वयम्सेवक शिक्षक र व्यवहारिक विषयको व्यवस्था

    आफ्नै विद्यालय र कलेज चलाएर शिक्षा क्षेत्रमा अब्बल मानिएको भक्तपुर नगरपालिकाले नयाँ बजेटमा पनि शिक्षालाई पहिलो प्राथमिकतामा राख्ने भएको छ ।आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख सुनिल प्रजापतिले शिक्षालाई पहिलो प्राथमिकतामा...बाँकी

    मधेशको सवालमा गम्भीर छु : बिजुक्छें

    rohit-ahiraj

    निशा कुस्मा, भक्तपुर । नेपाल मजदुर किसान पार्टी(नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्छे ‘रोहित’ले आफू र आफ्नो पार्टी मधेशको सवालमा गम्भीर रहेको बताएका छन् । भक्तपुरको कमलविनायकस्थित बिजुक्छें निवास आएका मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा.राजेश...बाँकी