News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, स्वास्थ्य-शैली

    भक्तपुर अस्पतालले टोलमै पुगेर घुम्ती सेवा दिने

    भक्तपुर अस्पतालले टोल बस्तीमै पुगेर घुम्ती सेवा दिने भएको छ । अस्पतालले घुम्ती स्वास्थ्य परिक्षण सेवा शुरु गरेको हो । घुम्ती स्वास्थ्य परिक्षण सेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुनिल प्रजापतिले अस्पतालले अघि सारेको...बाँकी

    भक्तपुरमा आमाबुवा गुमाएका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

    bhaktapur municipality

    भक्तपुर नगरपालिकाले आमाबुवा गुमाएका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । नगरपालिकाले एक कार्यक्रम गरी नगरभित्रका विद्यालयमा अध्ययनरत टुहुरा बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको हो । उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई...बाँकी

    औलोको जोखिममा नेपालका ६५ जिल्ला, भक्तपुरमा संक्रमितको संख्या शुन्य

    नेपालका ६५ जिल्ला औलो रोगको जोखिममा रहेको छ । स्वास्थ्य कार्यालय भक्तपुरले विश्व औलो दिवसको अवसरमा मंगलवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा तथ्यांक प्रस्तुत गर्दै नेपालका ६५ जिल्ला औलोको जोखिममा रहेको जानकारी दिइएको हो । स्वास्थ्य...बाँकी

    सांसद दुर्लभ थापाले लिए बजेटमा समेट्नुपर्ने योजनाबारे सुझाव

    भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापाले आगामी बजेटमा समेट्नुपर्ने जिल्लाका योजनाबारे सुझाव संकलन गरेका छन् । सोमबार उनले एक औपचारिक कार्यक्रमकै आयोजना गरी सुझाव संकलन गरेका हुन् । कार्यक्रममा बागमती प्रदेशका सांसदद्वय डा...बाँकी

    बचाऊँ पृथ्वीलाई

    आमा हुन् यिनी हाम्री, धरा र धरणी पनि । चिन्दछ लोकले पृथ्वी, भूमि र धरती भनी ।। वनस्पति र जीवादि, सृष्टि गर्ने यिनै त हुन् । आफैंलाई खनिखोस्री, खुवाउने यिनै त हुन् ।। शैल हो...बाँकी

    राधेराधेस्थित यातायात व्यवस्था कार्यालयमा बिहानी सेवा शुरु

    सवारी चालक अनुमती पत्र सम्बन्धी सेवा दिँदै आएको भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयले बिहान ८:३० बजे बाट नै सेवा शुरु गरेको छ । सेवाग्राहीको सुविधाका लागि कार्यालय समय भन्दा अतिरिक्त डेढ घण्टा अघिबाटै यातायात व्यवस्था...बाँकी

    प्रेस सेन्टर भक्तपुरको साधारण सभा सम्पन्न

    प्रेस सेन्टर नेपाल भक्तपुर जिल्ला समन्वय समितिको साधारणसभा सम्पन्न भएको छ । शुक्रबार थिमीस्थित शंखधर पार्टी प्यालेसमा बिकास, सुशासन र परिवर्तनको पक्षमा पत्रकारको भूमिका विषयक अन्तरक्रिया सहित सेन्टरले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको हो...बाँकी

    मध्यपुर थिमिमा निजी विद्यालयको मनोमानी शुल्क असुली : उपमेयर भन्छन्, कारबाही गर्छौं

    bijay shreshtha thimi

    मध्यपुर थिमि नगरपालिकामा रहेका अधिकांश संस्थागत(निजी) विद्यालयहरुले ब्यापक शुल्क वृद्धि गरेपछि अभिभावकहरु चिन्तित बनेका छन् । आफूहरुको क्रय शक्ति घटिरहेको वर्तमान अवस्थामा समेत ब्यापक शुल्क वृद्धि गरिएको अभिभावकहरुको गुनासो रहेको छ । मध्यपुर थिमिको मातृभूमी...बाँकी

    प्रेस सेन्टर नेपाल चाँगुनारायण नगरपालिका शाखाको अध्यक्षमा आकाश

    प्रेस सेन्टर नेपाल, चाँगुनारायण नगरपालिका शाखाको कार्यसमिति पुनर्गठन गरिएको छ । आकाश गजुरेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । कमलबिनायकमा सम्पन्न नगर भेलाले गजुरेलको अध्यक्षतामा ५ सदस्यीय कार्यसमिति गठन गरेको सचिव कीर्ति खड्काले जानकारी...बाँकी

    बालकोटमा शिर्ष नेताबीच सहमती

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच संवैधानिक पदमा नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति भएको छ । संवैधानिक परिषद्को बैठक बोलाएर नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति भएको हो । नेकपा एमालेका अध्यक्ष...बाँकी