बागमती प्रदेश मातहत रहेको भक्तपुर अस्पताल ९७ अंक सहित प्रदेशस्तरीय अस्पतालमा सर्वोत्कृष्ट भएको छ । न्युनत्तम सेवा मापदण्डको मूल्यांकनमा ९७ अंक प्राप्त गरी भक्तपुर अस्पताल सर्वोत्कृष्ट भएको हो । अस्पतालहरुको सेवा प्रवाहको अवस्था मूल्यांकन गर्नेक्रममा...बाँकी
bhaktapur bhaktapur hospital dr sumitra gautam bhaktapur hospital sumitra gautam भक्तपुर
भक्तपुरको दुधपाटीस्थित लिटिल वर्ल्ड इङ्ग्लिस स्कूलमा विद्यार्थीका प्रतिनिधि चुनिएका छन् । निर्वाचन प्रक्रियाबाट विद्यालयमा विद्यार्थी प्रतिनिधि चुनिएका हुन् । नयाँ शैक्षिक सत्र २०८० को लागि शुक्रबार सम्पन्न निर्वाचनले विद्यालयका कप्तान, उप कप्तान सहित विभिन्न सदनका...बाँकी
bhaktapur little world
मध्यपुर थिमि नगरपालिकाको वडा नं. ४ स्थित निगु: पुखु(दुईपोखरी)मा आज शनिवार व: फेस्टिवल आयोजना गरिएको छ । मध्यपुर थिमी नगरपालिकाको आयोजना तथा मध्यपुर थिमी पर्यटन बिकास समितिको संयोजनमा व: फेस्टिवल आयोजना गरिएको हो । व:...बाँकी
madhyapur madhyapur thimi municipality thimi
भक्तपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा घिमिरे सरुवा भएका छन् । गृह मन्त्रालयले उनलाई रुकुम पूर्वको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सुम्पेको छ । शुक्रवार भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सरुवा भई...बाँकी
bhaktapur madhav ghimire madhav sharma माधव प्रसाद शर्मा
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले प्रसुती सेवा शुरु गरेको करिब २ सातामा पहिलो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । अस्पतालले बिहीवार प्रसुती गराउने क्रममा शल्यक्रिया सेवा प्रदान गरेको हो । भक्तपुर ७ गोल्मढीकी एक महिलालाई...बाँकी
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर आत्मनिर्भरतालाई स्वाभिमानीपूर्वक अगाडि बढ्ने सुत्रको रुपमा लिएर अघि बढिरहेको बताएका छन् । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेशकुमार शाही नेतृत्वको टोलीसंग उनले सोकुरा बताएका हुन् । मंगलबार भक्तपुर...बाँकी
bhaktapur mayor sunil prajapati nemakipa
भक्तपुरमा रहेका सरकारी कार्यालयका सवारी चालकहरु सवारी चलाउँदा थप सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ । सरकारी सवारी चालक सरकारको प्रतिनिधि पनि भएकोले नियम मिच्ने छुट नभएको भन्दै थप सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड...बाँकी
bhaktapur
भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित चुनदेवीमा भिषण आगलागी भएको छ । बेलुकी ७ बजे देखि लागेको आगो नियन्त्रणमा आएको छैन । चुनदेवीको एक फर्निचर गोदाममा आगलागी भएको जुद्ध वारुण यन्त्र कार्यालयका प्रमुख लोकबहादुर कार्कीले जानकारी गराएका छन्...बाँकी
surya binayak surya binayak municipality
भक्तपुर जिल्ला अदालतका मूख्य न्यायाधिस गोपाल प्रसाद बास्तोलाले ११ महिनामा पाँच सय मुद्दा फैसला गरेका छन् । जिल्ला अदालतमा १ नम्बर इजलासका न्यायाधीस रहेका बास्तोलाले पाँच सय मुद्दा फैसला गरेका हुन् । गत आर्थिक वर्ष...बाँकी
उपत्यकाका पालिकाहरुले फोहोर उठाउन निजी क्षेत्रलाई जिम्मा दिइरहेका बेला भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले यसको ब्यवस्थापन जिम्मा निजी क्षेत्रलाई दिनु नहुने बताएका छन् । शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष उनले सो माग राखेका हुन् ।...बाँकी
bhaktapur