News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    बालकोटमा १२ फिट पुरिएका एक मजदुरको जीवितै उद्धार, अर्का २२ वर्षिय रितेश रहेनन्

    भक्तपुरको बालकोटमा ढल बिस्तारको क्रममा माटोको ढिस्कोले पुरिएका एक मजदुरको ज्यान गएको छ भने अर्को एकजनाको जीवितै उद्धार गर्न सफलता मिलेको छ । सूर्यविनायक नगरपालिका–२ बालकोटको रागीनी हाईटस्थित बस्तीमा नयाँ ढल बिस्तारको काम भैरहँदा एक्कासी...बाँकी

    बोडेमा २७ वर्षीय सुजनको जिब्रो छेडेर जात्रा मनाइयो

    भक्तपुरको मध्यपुर थिमीस्थित बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ । प्रत्येक नयाँ वर्षको दोश्रो दिन बोडेमा हुँदै आएको यो जात्रा शनिवार भव्यरुपले सम्पन्न भएको हो । परापूर्व कालमा एउटा राक्षसले यो क्षेत्रमा निकै दुःख दिएपछि...बाँकी

    मध्यपुर थिमि क्षेत्र सिन्दुरमय

    भक्तपुरको ऐतिहासिक बिस्का: जात्राको अवसरमा मध्यपुर थिमिमा हुँदै आएको सुथसिया अर्थात सिन्दुर जात्रा सम्पन्न भएको छ । आ–आफ्ना टोलका ईष्ट देवी देवताका खटसहित जम्मा भएका हजारौं स्थानीयले एक आपसमा सिन्दुर छरेर जात्रा मनाएका हुन् ।...बाँकी

    नयाँ वर्ष : मेरो गुरु अनि मित्र

    केवल दिन मात्र फेरिएको हुदो हो त भित्तेपात्रोमा साल मात्र फेरिएको भए नि क्यै थिएन, तर, आज फेरिएको छ दिन, वर्ष अनि दशक अलबिदा ७०! समय र भविष्य (प्रथम प्रहर) समयको त्यो प्रहरमा, नव जोश,नव...बाँकी

    राधेराधेस्थित यातायात ब्यवस्था कार्यालय(लाइसेन्स)को सेवा बन्द

    यातायात ब्यवस्था कार्यालय(चालक अनुमतिपत्र) को भक्तपुरस्थित कार्यालयको कामकाज ठप्प भएको छ । कम्युटर सिस्टमको सर्भर बिग्रेपछि कामकाज ठप्प भएको हो ।                             ...बाँकी

    जिब्रो छेड्ने सुजनले चढाए चार दाम

    सुजन बाग श्रेष्ठले मध्यपुर थिमिको बोडेमा मनाईने ऐतिहासिक एवम् धार्मिक महत्वको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिन पक्का गरेका छन् । २७ वर्षिय श्रेष्ठले सोमबार दाँ पेदाँ (चार दाम) चढाएर जिब्रो छेड्ने...बाँकी

    बिस्का जात्रा: दत्तात्रय पुर्याइएको रथ बिहान नौ बजे गः हिटी पुर्‍याइयो

    भक्तपुरमा आज बिहान नौ बजे भैरवनाथको रथ ग: हिटी पुर्याइएको छ । जात्राको सुरुवात गरी सोमबार तमारीबाट तानेर दत्तात्रय पुगेको रथ फर्काउन नसके पछि आज बिहान ग: हिटी पुर्याइएको हो । रथलाई राति नै गःहिटी...बाँकी

    प्रसिद्ध विस्का: जात्रा शुरु : जात्रा हेर्दा शत्रु एवं दुःख नाश हुने मान्यता

    सौर्यमासका आधारमा मनाइने देशकै एकमात्र सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आज सोमबारबाट शुरु भएको छ । विशेष हर्षोल्लासका साथ यो वर्षको बिस्केट जात्रा शुरु भएको हो । नेपाल भाषामा वि अर्थात् विषधारी...बाँकी

    विद्यार्थी निकेतनमा स्व. बासुदेवप्रसादको प्रतिमा, प्राडा माथेमाले गरे अनावरण

    भनपा ५ साकोथा दरवार स्क्वायरस्थित ऐतिहासिक विद्यालय विद्यार्थी निकेतन माविले आफ्नो प्रांगणमा पूर्व प्रधानाध्यापक एवं बिब्यस अध्यक्ष स्व. बासुदेवप्रसाद जोशीको प्रतिमा स्थापना गरेको छ । शनिवार एक विशेष कार्यक्रमका बीच शिक्षाविद प्राडा केदार भक्त माथेमाले...बाँकी

    १३ वर्षमा ताहाननीको सत्तल निर्माण सम्पन्न : सहयोगीहरु सम्मानित

    मध्यपुर थिमी नगरपालिका वडा नम्बर ५ स्थित ताहानानी टोलमा सत्तल निर्माण कार्य सम्पन्न भएको छ । १३ वर्ष अघि ताहाननी बाँसुरी खलको पहलमा तत्कालिन अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव डिपी ढकालले मन्त्रालयको २ लाख बजेट उपलब्ध...बाँकी