News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, स्वास्थ्य-शैली

    निवृत्त राष्ट्रसेवक समाज भक्तपुरको स्वास्थ्य शिविर सम्पन्न

    निवृत्त राष्ट्रसेवक समाज नेपाल भक्तपुर शाखाले बाथ रोग सम्बन्धी एक दिने स्वास्थ्य शिविर गरेको छ । सूर्यविनायक नगरपालिका वडा नं. ४ स्थित दक्षिण बाराही मन्दिर प्राङ्गणमा शनिवार स्वास्थ्य शिविर सम्पन्न भएको हो । आम जनसमुदायलाई...बाँकी

    लिट्टिल वर्ल्ड इङ्लिस् सेकेण्डरी स्कूलमा शैक्षिक प्रदर्शनी सम्पन्न

    भक्तपुरको दुधपाटीस्थित जुद्ध वारुण यन्त्र (दमकल) कार्यालय पछाडी पट्टि रहेको लिट्टिल वर्ल्ड इङ्लिस् सेकेण्डरी स्कूलले शैक्षिक प्रदर्शनी सम्पन्न गरेको छ । शनिबार विद्यालयमा शैक्षिक प्रदर्शनी सम्पन्न भएको हो । प्रदर्शनीमा कक्षा दुईदेखि कक्षा १० सम्मका...बाँकी

    घरबहालमा भक्तपुरको नयाँ व्यवस्था : सम्झौता अनिवार्य पेश गर्नुपर्ने, कर नतिरे कारवाही

    भक्तपुर नगरपालिकाले घर बहाल करमा कडाई गरेको छ । घर बहाल नबुझाउने घरधनीलाई दण्ड जरिबानाको कानुनी व्यवस्था गरी नगरपालिकाले घर बहाल करमा कडाई गरेको हो । नगरप्रमुखको सचिवालयले जनाए अनुसार भक्तपुर नगरपालिकाले घर बहाललाइ व्यवस्थित...बाँकी

    सूर्यविनायक धुलिखेल सडकका ७१ घर भत्कने र मन्दिर सारिने : निर्माण सहजीकरण गर्न समिति

    सूर्यविनायक धुलिखेल सडक योजना अन्तर्गत सडक निर्माण कार्य शुरु भएको छ । ३ वर्ष भित्र निर्माण सम्पन्न गर्नेगरी ३ महिना अघि बाट निर्माण कार्य शुरु भएको हो । निर्माण समयमै सम्पन्न गर्न भक्तपुरका प्रमुख जिल्ला...बाँकी

    भक्तपुरका ठुला भनिएका अस्पतालमै अनियमितता

    भक्तपुरका ठुला भनिएका अस्पतालमै अनियमितता देखिएको छ । अनुगमनका क्रममा अस्पतालले नै संचालन गरेका फार्मेसीले नियम बिपरित चर्को मूल्य असुली गरेका पाइएको हो । उपभोक्ता अधिकार दिवसको पूर्वसन्ध्यामा जिल्ला अनुगमन समितिले हाइवेमा रहेका ४ अस्पतालको...बाँकी

    प्रदेश सरकारको काम हेर्न भक्तपुर अस्पताल हेरे पुग्छ : डिपी ढकाल

    बागमती प्रदेश सरकार मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले प्रदेश बलियो बनाउने जिम्मा प्रेस जगतको पनि भएको प्रष्ट पारेका छन् । वर्तमान राजनीतिक व्यवस्थाका लागि प्रेस जगतको योगदान स्मरण गर्दै उनले सोकुरा बताएका हुन् ।...बाँकी

    उपत्यकामै पहिलो पटक भक्तपुरमा भेटियो भुई रबिन

    sanjay tha

    काठमाडौं उपत्यकामा पहिलो पटक थ्याम श्वेत भुई रबिन (पाईड ह्वीटर) चरा अभिलेखिकरण भएको छ । मध्यपुर थिमि वडा नं. ८ मनोहरा किनारस्थित मनोहरा सानो कोशी टप्पुमा उक्त चरा अभिलेखिकरण भएको हो । वन्यजन्तु र चराप्रेमी...बाँकी

    मेयर बालेनको गुन्डू आगमन अर्थपूर्ण

    पूर्वमन्त्री समेत रहेका नेकपा(एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतलाई भेट्न काठमाडौं महानगरका मेयर बालेन्द्र साह(बालेन) भक्तपुर आइपुगेका छन् । सूर्यविनायक ७ गुण्ड स्थित बस्नेत निवासमै आएर मेयर बालेनले उनीसंग भेटवार्ता गरेका हुन् । बुधवार बस्नेत...बाँकी

    वाइसिएल भक्तपुरले पेश गर्यो पाँच बुँदे ज्ञापन पत्र

    नेकपा(माओवादी केन्द्र) को सहायक संगठनको रुपमा रहेको वाइसिएल नेपालको भक्तपुर जिल्ला समन्वय समितिले प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालमार्फत उक्त ज्ञापन पत्र बुझाइएको हो । मंगलवार...बाँकी

    इडेन गार्डेनको १५ औं वार्षिकोत्सव सम्पन्न

    इडेन गार्डेन अंग्रेजी स्कूलले एक विशेष कार्यक्रमका बीच १५ औं वार्षिकोत्सव मनाएको छ । बालकोट स्थित इडेन गार्डेन अंग्रेजी स्कूलले अभिभावक दिवस एवं बिबिध सास्कृतिक कार्यक्रम गरी आइतवार वार्षिकोत्सव सम्पन्न गरेको हो । नेशनल प्याब्सनका...बाँकी