सवारी चालक अनुमती पत्र सम्बन्धी सेवा दिँदै आएको भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयले बिहान ८:३० बजे बाट नै सेवा शुरु गरेको छ । सेवाग्राहीको सुविधाका लागि कार्यालय समय भन्दा अतिरिक्त डेढ घण्टा अघिबाटै यातायात व्यवस्था...बाँकी
radheradhe thimi yatayat
प्रेस सेन्टर नेपाल भक्तपुर जिल्ला समन्वय समितिको साधारणसभा सम्पन्न भएको छ । शुक्रबार थिमीस्थित शंखधर पार्टी प्यालेसमा बिकास, सुशासन र परिवर्तनको पक्षमा पत्रकारको भूमिका विषयक अन्तरक्रिया सहित सेन्टरले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको हो...बाँकी
bhaktapur
मध्यपुर थिमि नगरपालिकामा रहेका अधिकांश संस्थागत(निजी) विद्यालयहरुले ब्यापक शुल्क वृद्धि गरेपछि अभिभावकहरु चिन्तित बनेका छन् । आफूहरुको क्रय शक्ति घटिरहेको वर्तमान अवस्थामा समेत ब्यापक शुल्क वृद्धि गरिएको अभिभावकहरुको गुनासो रहेको छ । मध्यपुर थिमिको मातृभूमी...बाँकी
bijaykrishna madhyapur thimi municipality thimi बिजय मध्यपुर थिमि नगरपालिका
प्रेस सेन्टर नेपाल, चाँगुनारायण नगरपालिका शाखाको कार्यसमिति पुनर्गठन गरिएको छ । आकाश गजुरेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । कमलबिनायकमा सम्पन्न नगर भेलाले गजुरेलको अध्यक्षतामा ५ सदस्यीय कार्यसमिति गठन गरेको सचिव कीर्ति खड्काले जानकारी...बाँकी
bhaktapurpost chagu चागुँनारायण प्रेस सेन्टर प्रेस सेन्टर भक्तपुर
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच संवैधानिक पदमा नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति भएको छ । संवैधानिक परिषद्को बैठक बोलाएर नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति भएको हो । नेकपा एमालेका अध्यक्ष...बाँकी
balkot surya binayak
भक्तपुरको बालकोटमा ढल बिस्तारको क्रममा माटोको ढिस्कोले पुरिएका एक मजदुरको ज्यान गएको छ भने अर्को एकजनाको जीवितै उद्धार गर्न सफलता मिलेको छ । सूर्यविनायक नगरपालिका–२ बालकोटको रागीनी हाईटस्थित बस्तीमा नयाँ ढल बिस्तारको काम भैरहँदा एक्कासी...बाँकी
balkot bhaktapurpost surya binayak
भक्तपुरको मध्यपुर थिमीस्थित बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ । प्रत्येक नयाँ वर्षको दोश्रो दिन बोडेमा हुँदै आएको यो जात्रा शनिवार भव्यरुपले सम्पन्न भएको हो । परापूर्व कालमा एउटा राक्षसले यो क्षेत्रमा निकै दुःख दिएपछि...बाँकी
madhyapur thimi
भक्तपुरको ऐतिहासिक बिस्का: जात्राको अवसरमा मध्यपुर थिमिमा हुँदै आएको सुथसिया अर्थात सिन्दुर जात्रा सम्पन्न भएको छ । आ–आफ्ना टोलका ईष्ट देवी देवताका खटसहित जम्मा भएका हजारौं स्थानीयले एक आपसमा सिन्दुर छरेर जात्रा मनाएका हुन् ।...बाँकी
madhyapur thimi
केवल दिन मात्र फेरिएको हुदो हो त भित्तेपात्रोमा साल मात्र फेरिएको भए नि क्यै थिएन, तर, आज फेरिएको छ दिन, वर्ष अनि दशक अलबिदा ७०! समय र भविष्य (प्रथम प्रहर) समयको त्यो प्रहरमा, नव जोश,नव...बाँकी
surya binayak
यातायात ब्यवस्था कार्यालय(चालक अनुमतिपत्र) को भक्तपुरस्थित कार्यालयको कामकाज ठप्प भएको छ । कम्युटर सिस्टमको सर्भर बिग्रेपछि कामकाज ठप्प भएको हो । ...बाँकी
madhyapur