News Portal

  • गृहपृष्ठ Uncategorized, भक्तपुर, मुख्य समाचार

    भक्तपुरमा भयरहीत वातावरणमा शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सीमित साधन र श्रोतका बीचपनि भक्तपुरमा शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गर्न सकिएको प्रति सन्तोष व्यक्त गरेकी छन । जिल्लामा भयरहीत वातावरणमा शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न भएको भन्दै उनले सन्तोष...बाँकी

    भक्तपुर औधोगिक क्षेत्रलाई स्थानान्तरण गर्नुपर्छ : सांसद सुवाल

    prem suwal

    भक्तपुरका संघीय सांसद समेत रहेका नेमकिपाका सचिव प्रेम सुवालले  ब्यासीस्थित बस्तीको बीचमा रहेको औधोगिक क्षेत्रलाई स्थानान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । औधोगिक क्षेत्रका कारण नगरमा प्रदुषण र रोगको जोखिम बढेको बताउदै उनले औधोगिक क्षेत्र हटाउनुपर्ने...बाँकी

    मतदान स्थलमै मतगणना गर्नुपर्छ : न्यायाधिश बास्तोला

    गोपाल gopal prasad bastola

    भक्तपुरका मूख्य निर्वाचन अधिकृत एवं जिल्ला अदालतका न्यायाधिश गोपालप्रसाद बास्तोलाले निर्वाचन गराउन बजेट र जनशक्ति दुवै अपुग रहेको बताएका छन् । निर्वाचन आयोगको उदासिनता रहिराखे निर्वाचनमा खट्ने कर्मचारी नै नपाइने हुनसक्ने उनले गुनासो समेत गरे...बाँकी

    ईश्वरको सपथ लिन इन्कार गरेका कम्युनिष्ट मेयरको उद्घोष : जनताको सेवाबाहेक स्वार्थ छैन

    भक्तपुर नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिको प्रमाण पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेमकिपाका सचिव एवं संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र...बाँकी

    सूर्यविनायकमा एमाले नेतृत्वको निरन्तरता : मेयरमा थापा र उपमेयरमा भट्टराई निर्वाचित

    सूर्यविनायक नगरपालिकामा नेकपा (एमाले)ले आफ्नो नाक राखेको छ । जिल्लाका २ पालिकाको नेतृत्व गुमाउन पुगेको एमालेले सूर्यविनायकमा भने जीत कायम राखेको हो । नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनलाई पराजित गर्दै प्रमुखमा बासुदेव थापा...बाँकी

    भक्तपुरमा एमालेले गुमायो २ पालिका 

    अघिल्लो पटक स्थानीय निर्वाचनमा बलियो उपस्थिति जनाएको नेकपा(एमाले)ले यस पटक भने २ पालिका गुमाउन पुगेको छ । भक्तपुरमा ३ वटा स्थानीय सरकार चलाएको एमाले यसपटक भने एउटामा खुम्चन बाध्य बनेको हो । अघिल्लो पटक कुनै...बाँकी

    चाँगुनारायण नगरपालिकाको प्रमुखमा खत्री

    चाँगुनारायण नगरपालिकामा नेकपा(एमाले) को नेतृत्व गुमेको छ । नगर प्रमुखमा नेपाली कांग्रेसले जीत हासिल गरेपछि एमालेले चाँगुनारायणको नेतृत्व गुमाउन बाध्य बनेको हो । निवर्तमान उपप्रमुख समेत रहेकी नेकपा (एमाले) की नेत्री बिना बास्तोलालाई झिनो मतको...बाँकी

    काँग्रेसका मेयर उम्मेदवार ढुंगेलको वडामा एमाले बिजयी

    सूर्यविनायकमा नेपाली काँग्रेसका मेयर उम्मेदवार रहेका निशान ढुंगेलको वडामा नेकपा (एमाले)को प्यानल बिजयी बनेको छ । ढुंगेलको वडा सूर्यविनायक ५ मा एमालेको पूरै प्यानल बिजयी बनेको हो । नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवार राजेश तजलाई पछि...बाँकी

    काँग्रेसका खत्री चाँगुनारायण ८ मा वडाध्यक्ष निर्वाचित, सबै सदस्य एमाले

    janak khatri

    चाँगुनारायण नगरपालिकाको वडा नम्वर ८ मा नेकपा(एमाले) ले आफ्नो विरासत कायम राख्न सकेन । वडा नम्बर ८ मा नेपाली काँग्रेसका उम्मेदवार जनक खत्री वडा अध्यक्षमा विजयी भएका छन् । वडामा अन्य चार सदस्य जित्न सफल...बाँकी

    वडा गन्न बाँकी रहँदै मध्यपुर थिमिमा गठबन्धनको जीत

    मध्यपुर थिमि

    नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को चुनावी गठबन्धनका मेयर र उपमेयर उम्मेदवारहरुले जीत सुनिश्चित गरेका छन् । मत गन्न बाँकी वडाको कूल मत भन्दा मतान्तर बढी भएपछि उनीहरुको जीत सुनिश्चित भएको हो । वडा...बाँकी