News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, शिक्षा-प्रविधि

    खुल्यो मावि शिक्षक लाइसेन्सको बिज्ञापन

    सानोठिमीस्थित शिक्षक सेवा आयोगले माध्यमिक तहको  अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि विज्ञापन खुलाएको छ। आयोगको मंगलबार बसेको बैठकको निर्णय अनुसार बिज्ञापन खुलाइएको हो । आयोगले जनाए अनुसार २०७९ बैशाख २९ गतेसम्म सिंगल दस्तुरमा र...बाँकी

    बौद्धिक युवामा चुनावी आकर्षण : ग्रामीण विकासमा स्नातकोत्तर गरेका ढुङ्गेलको वडाध्यक्षमा दावी

    स्थानीय तहको निर्वाचन आउँन अब ठिक एक महिना मात्र बाँकी छ । स्थानीय सरकार निर्माण गर्ने यो निर्वाचनमा यतिबेला सबैको चासो देखिन्छ । देश निर्वाचनमय बन्दै जाँदा सम्भावित उम्मेदवारहरु उत्साहित बन्दै गएका छन् भने पार्टीभित्र...बाँकी

    जिल्ला खेलकुद विकास समिति भक्तपुरको अध्यक्षमा थापा नियुक्त

    भक्तपुर जिल्लाको खेलकुद विकास समितिले नयाँ नेतृत्व पाएको छ । जिल्ला खेलकुद विकास समिति भक्तपुरको अध्यक्षमा कटुन्जे निवासी दीपक थापा नियुक्त भएका छन् । भलिवल खेलाडी समेत रहेका थापा सत्ता गठबन्धन दल नेकपा(एकीकृत समाजवादी) का...बाँकी

    बिस्का जात्रा बेलुकीबाट शुरु हुँदै, सद्भाव र्याली सम्पन्न

    bisket

    भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवम् सांस्कृतिक बिस्केट (बिस्का जात्रा) आज आइतवार बेलुकीबाट शुरु हुँदैछ । प्यागोडाशैलीमा काठैकाठले बनाइएको तीनतले भैरवनाथको रथलाई पाँचतले मन्दिरबाट आफ्नो टोलमा तानेर लैजाने परम्परा रही आएको छ । जात्राको मुख्य आकर्षण भनेको...बाँकी

    पाथीभरा एकेडेमीमा अभिभावक दिवस एवं दिक्षान्त समारोह सम्पन्न

    pathibhara

    सूर्यविनायक ५ सृजनानगरस्थित पाथीभरा एकेडेमी आवासीय विद्यालयमा अभिभावक दिवस एवं दिक्षान्त समारोह सम्पन्न भएको छ । शनिवार विद्यालय प्रांगणमा एक विशेष कार्यक्रमका बीच अभिभावक दिवस एवं दिक्षान्त समारोह सम्पन्न भएको हो । उक्त अवसरमा विद्यालयले...बाँकी

    सय किलो भन्ने ओलीलाई आधा किलो बनाउछौं : मन्त्री आले

    संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेकपा(एमाले)लाई आधा किलोको बनाइदिने बताएका छन् । एमालेलाई सय किलोको ढक भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति प्रतिक्रिया दिंदै मन्त्री आलेले निर्वाचनपछि एमाले आधा किलोको सावित...बाँकी

    चाँगुका स्ववासीलाई कान्छी महारानीको जग्गा दिलाउन संस्थागत पहल

    lilamani

    चाँगुनारायण ४ मा स्ववासी समस्याका रुपमा रहेको जग्गा सम्बन्धी अधिकार प्राप्तिका लागि स्ववासी समस्या समाधान समिति गठन गरिएको छ । कान्छी महारानीको नाममा रहेको जग्गा भोगचलन गर्ने स्थानीयलाई लालपूर्जा दिलाउन संस्थागत पहलको उदेश्यले उक्त समिति...बाँकी

    बिस्का जात्रामा अनधिकृत व्यक्तिहरु रथमा नराखिने

    प्रत्येक नयाँ वर्षमा मनाइने भक्तपुरको प्रसिद्ध विस्केट जात्रा(बिस्का: जात्रा) यहाँको ऐतिहासिक धार्मिक एवं सास्कृतिक जात्रा हो । भक्तपुरमा मनाइने विस्का जात्रा आठ दिन नौ रात सम्म मनाइन्छ । जात्राको मुख्य आकर्षण भनेको काठैकाठले बनेको तीन...बाँकी

    नगरकोटमा प्रहरीको छापा, एक दर्जन मानिस पक्राउ

    bhaktapurpolice

    गएराति २ बजे भक्तपुर प्रहरीले जुवा खेलिरहेको अवस्थामा एक दर्जन मानिसलाई पक्राउ गरेको छ । चागुँनारायण नगरपालिका वडा नं. ६ नगरकोट गैरीगाँउ बाट उनीहरु पक्राउ परेका हुन् । ३७ वर्षीय मन बहादुर तामाङले आफ्नै ३...बाँकी

    भक्तपुरमा पनि सत्तारुढ गठबन्धनको बैठक सम्पन्न : यस्ता छन् निर्णय

    सरकारमा साझेदार रहेका दलहरुले भक्तपुरमा जिल्ला स्तरीय कार्यदल गठन गर्ने भएका छन् । गठबन्धनमा सहभागी दलहरुको मंगलवार सम्पन्न भक्तपुर जिल्लास्तरीय पहिलो औपचारिक बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ...बाँकी