News Portal

  • गृहपृष्ठ भक्तपुर, शिक्षा-प्रविधि

    एमबिबिएस, बिडिएस लगायतको लागि लिइएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक(नतिजासहित)

    सानोठिमीस्थित चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले स्नातक तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो । एमबिबिएस, बिडिएस लगायतको लागि लिइएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । सार्वजनिक नतिजा...बाँकी

    भक्तपुरका पत्रकारहरुले लगाए चिनियाँ खोप भेरोसेलको दुबै मात्रा

    भक्तपुरमा पत्रकारहरुले चिनियाँ खोप भेरोसेलको दुबैमात्रा प्राप्त गरेका छन् । बिहीवार उनीहरुलाई कोभिड बिरुद्धको चिनियाँ खोप भेरोसेलको दोश्रो मात्रा दिइएको हो । नेपाल पत्रकार महासंघ भक्तपुरको पहलमा भक्तपुरका पत्रकारहरुले खोप प्राप्त गरेका हुन् । महासंघमा...बाँकी

    एमाले भक्तपुरद्वारा स्थानीय तहमा पार्टीको नेता चयन, असन्तुष्टद्वारा राजिनामा

    नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले स्थानीय तहमा पार्टीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ । भक्तपुरका चारवटै नगरपालिका र सबै वडाहरुमा अध्यक्ष र सचिवको टुंगो लगाइएको हो । जिल्ला कमिटीको पूर्ण बैठकले नेतृत्व चयन गरेको...बाँकी

    पत्रकार मोहन बल्ललाई मातृशोक

    नेपाल पत्रकार महासंघ, भक्तपुरका निवर्तमान कोषाध्यक्ष एवं श्रमजिवी पत्रकार मोहन बल्ललाई मातृशोक परेको छ । उनकी ममतामयी माता मिठु बल्लको आज असामयिक निधन भएको हो । बिहीवार मध्यान्हमा अचानक ह्दयघात हुँदा छैसठ्ठी वर्षको उमेरमा उनको...बाँकी

    सांसद बस्नेतको स्पष्टिकरण : भक्तपुरको असल संस्कार युक्त परिवारमा हुर्केको मान्छे हुँ

    mahesh basnet election bhaktapurpost

    पूर्व मन्त्री समेत रहेका भक्तपुरका संघीय सांसद एवं नेकपा(एमाले) का केन्द्रीय सदस्य महेश बस्नेतले आफू भक्तपुरको असल संस्कार युक्त परिवारमा हुर्केको बताएका छन् । बरिष्ठ बामपन्थी लेखक एवम् साहित्यकार खगेन्द्र संग्राैलाबारेको अभिव्यक्ति बिबादित बनेपछि सांसद...बाँकी

    युवा समाजसेवी बालाको उदाहरणीय कार्य : जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम

    जन्मदिन मनाउने सबैका आफ्नै तरीका हुन्छन् तर कमै मानिसले मात्र समाजसेवा मार्फत आफ्नो जन्मदिन मनाउछन् । यस्तै उदाहरणीय कार्य गरेर आफ्नो जन्म दिन मनाएका छन् चाँगु ९ ताथलीका युवा नेता एवं समाजसेवी दिलकुमार बालाले । ...बाँकी

    भक्तपुरमा तात्यो माओवादी केन्द्र : एकैदिन पाँच वडाका कार्यक्रम, ताथलीमा नयाँ कमिटी

    भक्तपुरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो सांगठनिक गतिविधि बढाएको छ । केपी ओली सरकार बिरुद्ध सडक संघर्ष गरेको माओवादी केन्द्रले राजनीतिक जीत हासिल गरेसंगै आफ्नो सांगठनिक गतिविधि तिब्र बनाएको हो । प्रतिपक्षबाट सत्तापक्ष हुनपुगेको...बाँकी

    सूर्यविनायकमा मानव कंकाल फेला : अनुसन्धानमा सहयोग गर्न प्रहरीको अपिल

    bhaktapurpolice

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु स्थित जंगलमा एक मानव कंकाल फेला परेको छ । काफलको रुखमुनि उक्त मानव कंकाल फेला परेको हो । मानव कंकाल जस्तो बस्तु जंगलमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका...बाँकी

    बिजुक्छेसंग उत्तर कोरियाली राजदुतले खोले आन्तरिक कुरा

    नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ मानले आफ्नो देशको आणविक शक्तिबारे अवगत गराएका छन् । उनले कोरियाले आणविक शक्ति हासिल गरेकाले संसारको कुनै पनि देशले आफूहरुलाई झुकाउन नसक्ने अवस्थाबारे अवगत गराएका हुन् ।...बाँकी

    आदर्शचोकमा सडक दुर्घटना हुँदा २१ वर्षिय युवकको निधन

    गएराती सूर्यविनायक ८ आदर्शचोकमा सडक दुर्घटनामा परी एक युवकको ज्यान गएको छ । ज्यान गुमाउने युवक सूर्यविनायक नगरपालिका वडा नं. ६ सिपाडोल बस्ने बर्ष २१ को निरज श्रेष्ठ रहेका छन् । सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको...बाँकी