नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ मानले आफ्नो देशको आणविक शक्तिबारे अवगत गराएका छन् । उनले कोरियाले आणविक शक्ति हासिल गरेकाले संसारको कुनै पनि देशले आफूहरुलाई झुकाउन नसक्ने अवस्थाबारे अवगत गराएका हुन् ।...बाँकी
bhaktapur bijukchhe mayor sunil prajapati nemakipa नेमाकिपा
गएराती सूर्यविनायक ८ आदर्शचोकमा सडक दुर्घटनामा परी एक युवकको ज्यान गएको छ । ज्यान गुमाउने युवक सूर्यविनायक नगरपालिका वडा नं. ६ सिपाडोल बस्ने बर्ष २१ को निरज श्रेष्ठ रहेका छन् । सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost
पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले १ हजार १ सदस्यीय पिपुल्स भोलुण्टिएर(पीभी) कमिटी घोषणा गरेका छन् ।अध्यक्ष केपी ओलीनिकट युवा संघले युथफोर्स ब्युँत्याएर नेता नेपालको पुत्ला जलाउन थालेपछि नेपाल निकट युवा संघले...बाँकी
bhaktapur madhav nepal surya binayak
भक्तपुरको ताथलीमा वडा स्तरीय तरकारी संकलन केन्द्र निर्माण भएको छ । तरकारी खेतीको केन्द्रको रुपमा परिचित ताथलीमा तरकारी संकलन केन्द्र नहुँदा विचौलीयाले मनपरि रुपमा तरकारी उठाएर किसानलाई पाउँन पर्ने उचित मुल्य नपाएपछि संकलन केन्द्र निर्माण...बाँकी
chagu changu changu narayan चागुँनारायण
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रजातान्त्रिक समाजवादका चिन्तक विश्वेश्वर प्रसाद कोइराला अर्थात विपी कोइरालाको ३९ औं स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस भक्तपुरले विपीको तस्विरमा माल्यार्पण तथा वृक्षारोपण कार्यक्रम सपन्न गरेको छ । उक्त अवसरमा बुधवार...बाँकी
bhaktapur bhaktapur congress durlov thapa
भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईलाई पितृशोक परेको छ । उनका पिता कुलप्रसाद भट्टराईको निधन भएको छ । ८२ वर्षको उमेरमा मंगलवार साँझ ६:३० बजे पिता कुलप्रसाद भट्टराईको निधन भएको पारिवारिक श्रोतले पुष्टि गरेको हो । सुनसरीको...बाँकी
bhaktapur
थोरै गीत गाएर पनि धेरै माया पाएका गायका हुन् स्वर्गीय अरुण थापा । उनका गीत नगुनगुनाउने संगीतका पारखी सायद कमै होलान् । कालजयी गीत गाएर अजम्बरी बनेका तिनै गायक थापा भक्तपुरमा सम्झीइएका छन् । भक्तपुर...बाँकी
bhaktapur
भक्तपुरमा होन्डा सोरुम गठ्ठाघरले होन्डा ब्रान्डको नयाँ स्कुटर सार्वजनिक गरेको छ । सोरुपले होन्डाको नयाँ स्कुटर ग्राजियाको बीएसभीआई मोडल सार्वजनिक गरेको हो । मध्यपुर ३ का वडाध्यक्ष प्रेम कुटुले सोमबार उक्त मोडलको स्कुटर सोरुममा एक...बाँकी
madhyapur thimi thimi
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंसंग भेटवार्ता गरेका छन् । भक्तपुर नगरपालिका अवलोकनका लागि आएका मुख्यमन्त्री पौडेलले नेमकिपा अध्यक्ष बिजुक्छेंसंग समेत भेटवार्ता गरेका हुन् । भेटको अवसरमा मुख्यमन्त्री पौडेलले नेमकिपाको नेतृत्वमा भक्तपुर...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost narayanman bijukchhe nemakipa
नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघले ब्युताएको युथफोर्समा भक्तपुरको कमाण्ड रबिन थापालाई दिइएको छ । युवा संघको सूर्यविनायक नगर इन्चार्ज रहेका थापाको नेतृत्वमा भक्तपुरमा युथफोर्स गठन गरिएको हो । शनिवार युवा संघद्वारा गुन्डुको...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news Bhaktapur online bhaktapurpost surya binayak