चाँगुनारायण-८ सुडालमा राजनीतिक पार्टीले पनि कोभिड-१९ विरुद्ध जनचेतना कार्यक्रम संचालन गरेको छ । नेकपा (माओवादी केन्द्र) र उसको युवा संगठन वाइसिएलद्वारा जनचेतना कार्यक्रम संचालन गरिएको हो । स्थानीय समुदायलाई कोभिड-१९ को सम्भावित तेस्रो लहरबाट बचाउन...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost chagu changu changu narayan dp dhakal maoist
यातायात सञ्चालन सम्बन्धी अध्ययन कार्यदलले उपत्यकाबाट पूर्व जाने सार्वजनिक सवारीलाई जडिबुटीनजिक मनोहरा खोला करिडोर वा भक्तपुरको सल्लाघारीस्थित तीनकुने सडक किनाराबाट संचालन गर्नुपर्ने प्रतिवेदन प्रस्तुत गरेको छ । लामो दूरीका सार्वजनिक सवारी साधन व्यवस्थापन सम्वन्धि अध्ययन...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur municipality bhaktapur news bhaktapurpost nepal trust sallaghari
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले मध्यपुर थिमि नगरपालिका वडा नम्बर ३ मा २३ सदस्यीय कमिटी घोषणा गरेको छ । शनिवार बिहान कौसलटारमा सम्पन्न वडा भेलाले २३ सदस्यीय कमिटी निर्वाचित गरेको हो । वडा नम्बर ३ को...बाँकी
dp dhakal madhyapur Maobadi maoist thimi मध्यपुर थिमि
कोभिड संक्रमणको तेस्रो लहरको चिन्ताले भक्तपुर प्रहरी चिन्तित बनेको छ । महामारी बाट बच्न सर्वसाधारणले स्वास्थ्य सुरक्षाबारे सावधानी अपनाएको नदेखिएपछि प्रहरी चिन्तित बनेको हो । महानगरीय प्रहरी वृत्त जगातीले जनतालाई कोभिड-१९ को सम्भावित तेस्रो लहरबाट...बाँकी
bhaktapur bhaktapur police range changu narayan jagati sudal
भक्तपुर नगरपालिका वडा नं. १० क्वाठण्डौंस्थित सरस्वती फल्चाको पुनर्निर्माण हुने भएको छ शुक्रबार एक समारोहबीच भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त फल्चाको शिलान्यास गरेका हुन् । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त उक्त फल्चा रु. २४ लाखको...बाँकी
bhakatpur Bhaktapur khabar bhaktapur news bhaktapurpost
नेकपा (एमाले) को माधव नेपाल निकट युवा संघ नेपालले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । युवा संघ नेपालको भक्तपुर जिल्ला कमिटीको तर्फबाट बिहीवार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो...बाँकी
bhaktapur changu narayan nagarkot
पूर्व उपप्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवं प्रतिनिधि सभाका सदस्य प्रकाशमान सिंहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताको मात लाग्दा सत्ताच्युत हुनुपरेको जिकिर गरेका छन् । दुई तिहाइ सहित प्रधानमन्त्री बनेका ओलीले सत्ता पाएपछि...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost madhyapur madhyapur thimi thimi
भक्तपुरमा नेकपा (माओवादी केन्द्र) प्रति युवाहरुको आकर्षण बढेको देखिन्छ । भक्तपुरमा सोमबार बिभिन्न पार्टी परित्याग गरी २ सय बढी युवाहरु माओवादी केन्द्रको युवा संगठन वाइसिएल, नेपालमा प्रवेश गरेका छन् । वाइसिएलको मध्यपुर थिमी नगरस्तरीय युवा...बाँकी
madhyapur madhyapur thimi thimi
भक्तपुर घर भएका गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई भक्तपुरमै बसोबास गर्दै आएका अर्का सचिव टेक नारायण पाण्डेले प्रतिस्थापन गरेका छन् । सरकारले गृह सचिवमा पाण्डेलाई सरुवा गर्ने निर्णय गरेको हो । सोमबार साँझको मन्त्रिपरिषद् बैठकले...बाँकी
नेकपा (माओवादी केन्द्र) मा मानिसहरुको आकर्षण देखिएको छ । भक्तपुरमा शनिवार बिभिन्न पार्टी परित्याग गरी २९ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सूर्यविनायक नगरपालिका वडा नम्बर ८ को वडा भेलामा २९ जनाले पार्टी प्रवेश...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost sipadol surya binayak