News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, समाज

    तान्त्रिक खड्काको निधनले भक्तपुरका माओवादी मर्माहत

    कुनै जमानामा निकै ख्याति कमाएका प्रसिद्ध तान्त्रिक हरिबहादुर खड्काको निधन भएको छ । ७५ वर्षको उमेरमा उनको निधन भएको हो । उनको निधनप्रति नेकपा माओवादी केन्द्रले दु:ख ब्यक्त गरेको छ । नेकपा (माओवादी केन्द्र) भक्तपुरका...बाँकी

    विद्युत प्राधिकरणले सडक बत्तीको लाइन काटेपछि भक्तपुरकी प्रजिअ परेशान

    roshani shreshtha cdo

    नेपाल विद्युत प्राधिकरणले मनोमानी ढंगले सडक बत्तीको लाइन काटिदिएपछि सिडिओ रोशनी कुमारी श्रेष्ठको परेशानी बढेको छ । मंगलवार विद्युत लाइन काटिएको ५ घण्टापछि सिडिओ श्रेष्ठको पहलमा प्राधिकरणले पुनः जोडिदिएको भएपनि बत्तीको महसुल नतिरेको कारण जुनसुकै...बाँकी

    सल्लाघारीमा महोत्सव शुरु हुन २ दिन मात्र बाँकी

    भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी मैदानमा  महोत्सव शुरु हुन २ दिन मात्र बाँकी रहेको छ । आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव बिहीवार बाट शुरु हुने भएको हो । औद्योगिक शान्ति नेपाल संस्था र...बाँकी

    थिमि चारदोबाटोको आकासे पुल अलपत्र परेपछि काँग्रेस निकट युवा विद्यार्थी आन्दोलित

    नेपाली कांग्रेस निकट भक्तपुरका युवा तथा विद्यार्थीहरुले मध्यपुर थिमिस्थित चार दोबाटोमा बिरोध प्रदर्शन गरेका छन् । चारदोबाटो स्थित ६ लेन सडकमा आकासे पुल अलपत्र परेको भन्दै उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् । मंगलवार बिहान नेविसंघ...बाँकी

    बिस्का जात्राको तयारी बैठक, यस्ता छन् एक दर्जन निर्णय

    नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सोमबार सरोकारवालाहरूको  बैठक सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नपाको सभाकक्षमा सोमबार बैठक सम्पन्न भएको हो । बैठकमा...बाँकी

    भक्तपुरका घिमिरेलाई वाणिज्य तथा आपूर्ति सचिवको जिम्मेवारी

    सरकारका ११ सचिवहरूको सरुवा भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो सरुवा गरेको हो । मधेस प्रदेशका प्रमुख सचिव रहेका दिनेश कुमार घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् । भक्तपुरको कटुन्जे...बाँकी

    गठ्ठाघरस्थित आफ्नै निवासमा अचेत फेला परेका अर्यालको निधन

    भक्तपुरको मध्यपुर थिमि -३ गठ्ठाघर सागबारीस्थित आफ्नै निवासमा अचेत फेला परेका एक व्यक्तिको निधन भएको छ । साढे २ तले घरको माथिल्लो तल्लाको कोठामा एक्लै बस्दै आएका वर्ष ६७ को हरिप्रसाद अर्यालको निधन भएको हो...बाँकी

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ भक्तपुरको मध्यपुर थिमी-३ बस्दै आएका डा लम्साललाई मन्त्री परिषद बैठकले सचिवमा पदोन्नति गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी उर्जा,...बाँकी

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो दिन अंग्रेजी विषयको परीक्षा भईरहेको छ । परीक्षा बिहान ८ बजेबाट शुरु भएको हो । भक्तपुरमा ६ हजार ७५ परीक्षार्थी...बाँकी

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा जोड दिएका छन् । दलबाट उम्मेदवार भएपनि निर्वाचित भएपछि जनताको साझा जनप्रतिनिधि भइने भन्दै उनले साझा आवश्यकताका आधारमा काम गर्नुपर्नेमा...बाँकी