News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, राजनीति

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा जोड दिएका छन् । दलबाट उम्मेदवार भएपनि निर्वाचित भएपछि जनताको साझा जनप्रतिनिधि भइने भन्दै उनले साझा आवश्यकताका आधारमा काम गर्नुपर्नेमा...बाँकी

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको छ । चैत्र २६ गते सोमवार बोडेको लायकुमा धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको हो । आयोजकले मंगलवार...बाँकी

    पटके बाटो इजाजत पत्र अनलाइनबाटै उपलब्ध गराइने कार्यको भक्तपुरबाट शुभारम्भ

    अब यातायात कार्यालयले पटके बाटो इजाजत पत्र अनलाइन बाटै उपलब्ध गराउने भएको छ । उक्त इजाजतका लागि कार्यालयमै धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै बागमती प्रदेश सरकारले अनलाइन बाटै पटके बाटो इजाजत पत्र उपलब्ध गराउने भएको हो...बाँकी

    मध्यपुर थिमिमा अनुमति नलिएका र लिएर पनि कर नतिरेका होर्डिङ बोर्डहरु हटाइने

    मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले अनुमति विना जथाभावी राखिएका होर्डिङ बोर्ड, ब्यानर र डिस्प्लेहरु हटाउने भएको छ । सोमबार ३० दिने सूचना जारी गर्दै नगरपालिकाले त्यस्ता सामाग्री हटाउन अन्यथा जफत समेत गरिने जानकारी...बाँकी

    दादुरा-रुबेला खोप अभियानमा सूर्यविनायकलाई सत् प्रतिसत सफलता

    suryabinayak municipality katunje

    सरकारले फागुन १३ देखि चैत ७ गतेसम्म संचालन गरेको दादुरा-रुबेला खोप अभियानमा भक्तपुरको सूर्यविनायक नगरपालिकालाई सत् प्रतिसत सफलता प्राप्त भएको छ । जिल्लाका ४ नगरमध्ये मात्र नभई देशैभरमा राम्रो नतिजा निकाल्दै सूर्यविनायकले लक्षित उमेरका सबैलाई...बाँकी

    माओवादी केन्द्रमा १५ वर्षदेखि भक्तपुर जिल्ला इन्चार्ज रहेका दिलिपलाई पुन: सोही जिम्मेवारी

    सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले भक्तपुर इन्चार्जमा पुन: नेता दिलिप प्रजापति ‘भिष्म’लाई पत्याएको छ । माओवादी केन्द्रले १५ वर्षदेखि भक्तपुर जिल्ला इन्चार्ज रहेका दिलिपलाई पुन: सोही जिम्मेवारी दिएको हो । भक्तपुर जिल्लामा पार्टी इन्चार्जको जिम्मेवारी...बाँकी

    भक्तपुरमा हरेक वर्ष झैं यस वर्ष पनि औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

    नयाँ वर्ष एवं बिस्का पर्वको अवसर पारेर भक्तपुरमा हरेक वर्ष झैं यस वर्ष पनि औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवको आयोजना हुने भएको छ । भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी मैदानमा ‘८औं औद्योगिक, साँस्कृतिक, पर्यटन तथा...बाँकी

    सन्त समागमका लागि सल्लाघारीमा १५ हजार बढीको आश्रय

    संजीप शुभचिन्तक, भक्तपुर । भक्तपुरको भक्तपुर-१ सल्लाघारीस्थित १०८ रोपनी खुला मैदान हजारौं मानिसले भरिभराउ भएको छ । देशविदेशबाट १५ हजार बढी मानिसहरु आध्यात्मिक साधनाका लागि मैदानमा भेला भएका छन् । सदगुरु सुदीक्षा जी महाराजको सानिध्यतामा...बाँकी

    काभ्रेको सवारी दुर्घटनामा भक्तपुरका थापामगरको निधन

    काभ्रेमा सवारी दुर्घटनामा परी भक्तपुरका एकजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा मध्यपुर थिमी नगरपालिका-३ का प्रह्लाद थापामगर रहेका छन् । बिहीबार दिउँसो करिब साढे १ बजेको समयमा पनौती बाट बनेपा तर्फ आउदै गेरको बा.८४...बाँकी

    मन्त्री दुलालको नेतृत्वमा बालकाेट बिरुवा सडक अनुगमन

    बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलालको नेतृत्वमा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १ सिरुटारस्थित बालकाेट बिरुवा सडककाे अनुगमन गरिएको छ । बिहीवार मन्त्री दुलालको नेतृत्वमा सरोकारवालाले सो सडक अनुगमन गरेका हुन् ।...बाँकी