भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ तेर्साटारमा दिनदहाडै लाखौँको धनमाल चोरिएको छ । मंगलवार दिउँसो करिव साढे १२ लाख रुपैंया बराबरको धनमाल चोरी भएको हो । स्थानीय राजन ढुंगेलको घरको भुईंतल्लामा डेरा गरी बस्ने दोलखा कालिञ्चोक गाउँपालिका–८...बाँकी
madhyapur thimi thimi
सहसचिव जितेन्द्र बस्नेत काठमाडौ जिल्लाको सिडिओ नियुक्त भएका छन् । गृह मन्त्रालयमा प्रवक्ता रहेका उनलाई काठमाडौ जिल्लाको सिडिओमा सरुवा गरिएको हो । बुधबार बस्नेतलाई काठमाडौ जिल्लामा सिडिओको जिम्मेवारी दिने मन्त्रीस्तरीय निर्णय भएको गृहमन्त्रीका प्रेस सल्लाहकार...बाँकी
jitendra basnet madhyapur thimi municipality जितेन्द्र बस्नेत मध्यपुर ठिमी
भक्तपुरको ताथली इको भिलेज रिसोर्टका संचालक शिक्षासेवी, उद्यमी एवं समाजसेवी सुदर्शन पराजुलीलाई पुत्री शोक परेको छ । उनको छोरी अर्चना पराजुलीको ३५ बर्षको अल्पायुमै निधन भएको हो । अर्चना ५ बर्ष अघि देखि फोक्सोको क्यान्सरबाट...बाँकी
chagu tathali
भक्तपुरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक पैदलयात्रीको ज्यान गएको छ । चाँगुनारायण नगरपालिका-८ का ४२ वर्षीय ज्ञानेन्द्र लोचन घिमिरेको ज्यान गएको हो । गत असार १३ गते कमलविनायकबाट जितपुर जाँदै गरेको बाग्मती प्रदेश ०२-०२६ प....बाँकी
chagu Chagunarayan
प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पुन: नेकपातिरै फर्कने योजनामा रहेको खुलासा गरेका छन् । कम्युनिष्ट एकताका लागि कम्युनिष्ट पार्टीहरुको एकीकरणमा जोड दिदै नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार...बाँकी
bhaktapurpost madhyapur Madhyaur thimi MP Prachanda प्रचण्ड प्रधानमन्त्री प्रचण्ड
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु तिनधारेमा स्कुटी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । बुवाछोरी सवार स्कुटी दुर्घटना हुँदा स्कुटी चालक रहेका ४५ वर्षीय बुवाको ज्यान गएको हो । गए राति करिब ९...बाँकी
gundu surya binayak
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतवार बिहान मध्यपुर थिमिमा आउने भएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नारायण बिलाश जोशीको स्मृति भवनको उद्घाटन तथा प्रतिमा अनावरणको लागि प्रधानमन्त्री प्रचण्ड मध्यपुर थिमि...बाँकी
madhyapur thimi municipality thimi
मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको वृत्ति मार्गनिर्देशन तथा रोजगार मेलामा व्यापक आकर्षण देखिएको छ । मेलामा वर्षाको बाबजुत युवा तथा विद्यार्थीहरुको ब्यापक आकर्षण देखिएको हो । सानोथिमिस्थित आदर्श माध्यामिक विद्यालयको प्रांगणमा शनिवार सम्पन्न मेलामा ५०...बाँकी
bhaktapurpost durlav thapa Madhyaur thimi sano thimi सानोठिमी
भक्तपुरका खेतवारीमा विषादीको प्रयोगबारे बुझ्न प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले एक बिहान बिताएका छन् । उनको नेतृत्वमा विज्ञसहितको टोलीले शनिवार बिहान केही कृषी खेती, विषादी बेच्ने पसल र कृषी बजारको स्थलगत अनुगमन गरेको हो...बाँकी
bhaktapur
सानोठिमीस्थित आदर्श माविमा मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको वृत्ति मार्गदर्शन एवं रोजगार मेलामा विद्यार्थी र युवाको उल्लेखनीय आकर्षण देखिएको छ । विद्यार्थी र बेरोजगार युवा लाभान्वित हुने भनेर प्रचार गरिएको यस मेलाको आकर्षणलाई वर्षाले समेत...बाँकी
madhyapur sano thimi thimi