News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, शिक्षा-प्रविधि, समाचार

    शिरछेदन गरेर हत्या गरिएका शिक्षकको समर्थनमा फ्रान्सभरि जुलुस

    एकजना इस्लामिक अतिवादीबाट मारिएका शिक्षक स्यामुअल पटीको समर्थनमा फ्रान्सभरि हजारौँ मानिसहरू जुलुसहरूमा सहभागी भएका छन्। आफ्ना विद्यार्थीहरूलाई पैगम्बर मोहमदको कार्टुन देखाएको भन्दै शुक्रवार एकजना चेचेन युवाले पटीको शिरछेद गरेर हत्या गरेका थिए। प्यारिसमा मानिसहरूले फ्रेन्स...बाँकी

    देवी माविलाई चार करोडमा निर्मित भवन हस्तान्तरण

    भक्तपुर, २२ असोज । देवी माध्यमिक विद्यालयलाई रु. चार करोडको लागतमा बनेको भवन हस्तान्तरण गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको सौडोलस्थित सो विद्यालयको नवनिर्मित भवन बिहीबार विद्यालयलाई हस्तान्तरण गरिएको हो ।...बाँकी

    काभ्रेस्थली माविमा नयाँ भवनसंगै थपिए १ सय नयाँ विद्यार्थी

    काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित काभ्रेस्थली माविले नयाँ पक्की भवन प्राप्त गरेको छ । महाभूकम्पले विद्यालय भवन भत्काएदिएपछि सरकारले नयाँ भवन बनाईदिएको हो । बुधवार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंले काभ्रेस्थली...बाँकी

    दुर्गम स्थानमा उडेर पुग्न बन्याे ‘जेट सूट’

    हिँडेरै जानुपर्ने अप्ठ्यारो ठाउँमा अलपत्र वा बिरामी परेका व्यक्तिलाई उद्धार गर्न अब नयाँ उपाय उपलब्ध हुनसक्छ। यूकेमा ग्रेट नोर्थ एअर एम्बुलेन्स सर्भिसले जेट सूट प्रयोग गरी उद्धारकर्तालाई उडाएर बिरामी भएको ठाउँसम्म चाँडै पठाउने प्रविधिको परीक्षण...बाँकी

    केन्द्रलाई तत्कालिन शिक्षा विभाग जस्तै जीवन्त बनाउने महानिर्देशक अर्यालकाे उद्घाेष

    सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले पदभार ग्रहण गरेका छन् । शिक्षक सेवा आयोगबाट केन्द्रको महानिर्देशकमा सरुवा भएका सहसचिव अर्यालले बुधवार पदभार ग्रहण गरेका हुन् । उपमहानिर्देशक अणप्रसाद न्यौपानेको नेतृत्वमा केन्द्रका...बाँकी

    वैशाख, जेठ र असार महिनाको मासिक शुल्क मिनाह गर्ने भक्तपुर नगरपालिकाको निर्णय

    भक्तपुर, १४ असोज । भक्तपुर नगरपालिका नगर शिक्षा समितिले वैशाख, जेठ र असार महिनाको मासिक शुल्क मिनाह गर्ने निर्णय गरेको छ । यदि कुनै संस्थागत विद्यालयले उक्त शुल्क लिइसकेका छन् भने पछिल्लो महिनाको शुल्कमा समायोजन...बाँकी

    त्रिविले रोकिएका सबै परीक्षा छठपछि सञ्चालन गर्ने

    काठमाडौं, ७ असोज । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्,परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका...बाँकी

    शिक्षामा प्रविधिको प्रयोगका लागि भौतिक परिवेश तयार : पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’

    पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोभिड–१९ ले शिक्षामा प्रविधिको प्रयोगका लागि भौतिक परिवेश तयार पारेको बताएका छन् । सोमबार एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा आयोजित ‘कोभिड–१९ ले शिक्षा र...बाँकी

    छायाँ सरकारका शिक्षामन्त्रीकाे सुझाव : शिक्षकलाई प्रोत्साहन भत्ता दिउँ

    काठमाडौं । संघीय सांसद तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले कोभिड महामारीका बिच वैकल्पिक शिक्षण सिकाइमा जोडिने शिक्षकलाई प्रोत्साहन भक्ता दिनुपर्ने सुझाब दिएका छन् । थापाले महामारीमा शिक्षक परिचालनका लागि...बाँकी

    यो वर्ष सबै विषयको पढाइ नहुने, भदौ भित्रै नयाँ पाठ्यक्रम आउने

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो शैक्षिक सत्रमा विद्यार्थीहरुले पहिले जस्तो सबै विषयका पाठ्यपुस्तक अध्ययन गर्न नपर्ने जनाएको छ । शैक्षिक सत्रको साढे चार महिना बितीसकेकाले पाठ्यक्रममा अत्यावश्यक बाहेकका विषयवस्तु पढ्न नपर्ने जनाइएको...बाँकी