News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, स्वास्थ्य-शैली

    भक्तपुरका ठुला भनिएका अस्पतालमै अनियमितता

    भक्तपुरका ठुला भनिएका अस्पतालमै अनियमितता देखिएको छ । अनुगमनका क्रममा अस्पतालले नै संचालन गरेका फार्मेसीले नियम बिपरित चर्को मूल्य असुली गरेका पाइएको हो । उपभोक्ता अधिकार दिवसको पूर्वसन्ध्यामा जिल्ला अनुगमन समितिले हाइवेमा रहेका ४ अस्पतालको...बाँकी

    भक्तपुरमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम शुरु, नसर्ने रोगको निशुल्क परीक्षण

    बागमती प्रदेश सरकार मातहत संचालित भक्तपुर अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम शुरु भएको छ । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत नसर्ने रोग पहिचानका लागि निशुल्क परीक्षण, परामर्श र व्यवस्थापन सम्बन्धी सेवा शुरु भएको हो ।...बाँकी

    बायु प्रदुषण न्यूनीकरणका लागि भक्तपुरले विशेष कार्यदल बनाउने

    बढ्दो बायु प्रदुषण न्यूनीकरणका लागि भक्तपुरमा दीर्घकालीन योजना र नीति तथा कार्यक्रम तय गर्नुपर्ने निष्कर्ष निकालिएको छ । जिल्लामा वायु प्रदूषणका कारण क्यान्सर जस्ता प्राणघातक रोगको जोखिम बढेको भन्दै वायु प्रदुषण न्यूनीकरणको दीर्घकालीन  नीतिका लागि...बाँकी

    आजदेखि हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

    सरकारले आजबाट हात्तीपाइले रोगविरुद्धको ‘आम औषधि’ सेवन अभियान सुरु गरेको छ । स्वास्थ्य सेवा विभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले यही फागुन ११ गतेदेखि फागुन २५ गतेसम्म...बाँकी

    रेडक्रस कानुन निर्माणमा सहयोग गर्ने प्रतिनिधिसभा सदस्य थापाको भनाइ

    प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले नेपाल रेडक्रसको आफ्नो कानुन निर्माणमा सहयोग गर्ने बताएका छन् । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको २८ औं जिल्ला सभालाई सम्बोधन गर्दै थापाले नेपाल रेडक्रसको कानुन निर्माणमा सहयोग गर्ने बताएका हुन् ।...बाँकी

    बिर्सने रोग र रोकथामबारे भक्तपुरका कार्यालय प्रमुखहरुलाई सचेतना कक्षा

    भक्तपुरस्थित सरकारी कार्यालयका प्रमुखहरुलाई बिर्सने रोग डिमेन्सिया र डिमेन्सिया अल्जाइमर्स बारे जानकारी गराइएको छ । भक्तपुर अस्पतालका बिशेषज्ञ डाक्टर एवं पाटन अस्पतालका मनोरोग बिभाग प्रमुख प्राध्यापक डाक्टर निदेश सापकोटाले सोबारे जानकारी गराएका हुन् । भक्तपुर...बाँकी

    गोल्ड मेडलिस्ट डा सुमित्रा गौतम ११ औं तहको परीक्षामा पनि पहिलो हुन सफल

    Sumitra gautam

    भक्तपुर अस्पतालकी निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सुमित्रा गौतम ११ औं तहमा बढुवा सिफारिस भएकी छन् । लोक सेवाले लिएको आन्तरिक प्रतियोगितामा प्रथम हुँदै उनी ११ औं तहमा बढुवा सिफारिस हुन सफल भएकी हुन् । प्रमुख...बाँकी

    बाइभ्यालेन्ट खोप भित्रियो

    फाइजरको नयाँ खोप बाइभ्यालेन्टको तीन लाख ४५ हजार डोज खोप नेपाल भित्रिएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासीयाले सोमबार बिहान ९ बजे ती खोप भित्रिएको बताएका हुन् । उनले गाभीमार्फत...बाँकी

    हात्तीपाइलेको औषधि खुवाइँदै

    पर्वतमा आगामी फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सन्तोष पौडेलले यस वर्ष अन्तिम चरणमा औषधि खुवाउन थालिएको जानकारी दिए । २०६४ सालबाट सो औषधि सेवनको थालनी गरिएको...बाँकी

    बैतडीका गर्भवती महिला समस्यामा

    बैतडीको दशरथचन्द नगरपालिका–११, नागार्जुन स्वास्थ्य चौकीको प्रसूतिसेवा बन्द हुँदा गर्भवती महिला समस्यामा परेका छन् । स्थानीय सरकारले घरमा सुत्केरी हुने महिलाको सेवासुविधा रोक्ने गरेको छ । स्वास्थ्य संस्थाको प्रसूतिसेवा नौ महिनादेखि बन्द भएपछि उनीहरु समस्यामा...बाँकी