News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, समाज, स्वास्थ्य-शैली

    प्रधानमन्त्री प्रचण्डसमक्ष मेयर प्रजापतिको माग : ‘फोहोर ब्यवस्थापनको जिम्मा निजीलाई नदिउँ’

    sunil prajapati bhaktapur mun

    उपत्यकाका पालिकाहरुले फोहोर उठाउन निजी क्षेत्रलाई जिम्मा दिइरहेका बेला भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले यसको ब्यवस्थापन जिम्मा निजी क्षेत्रलाई दिनु नहुने बताएका छन् । शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष उनले सो माग राखेका हुन् ।...बाँकी

    नर्स जस्तै बिरामी प्रतिको सेवाभाव सबै कर्मचारीमा आवश्यक : मेसु डा गौतम

    भक्तपुर अस्पतालकी मेडिकल सुपरिण्टेण्डेण्ट डा सुमित्रा गौतमले स्वास्थ्य परिचारिका अर्थात नर्स जस्तै बिरामी प्रतिको सेवा भाव अस्पतालका सबै कर्मचारीमा हुनुपर्ने बताएकी छन् । अस्पतालमा नर्सको भूमिका परिवारको आमा जस्तो भएको उल्लेख गर्दै डा गौतमले नर्स...बाँकी

    राष्ट्रपति पौडेल स्वदेश फिर्ता

    आइतबार राति राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्केका छन् । भारतमा उपचारत उनी आइतबार स्वदेश फर्केका हुन् । वैशाख ६ गते उपचारका लागि भारत जानुभएका पौडेल आजै दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)बाट डिस्चार्जपछि...बाँकी

    पन्ध्र वर्षमा नेपाल कोरिया मैत्री नगर अस्पताल : सिटि स्क्यान उद्घाटन, नर्सिङ्ग कलेजको उद्घोष

    durlab thapa member of parliyament

    मध्यपुर थिमी नगरपालिका मातहत रहेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल स्थापनाको पन्ध्र वर्षमा प्रवेश गरेको छ । शुक्रवार अस्पतालमा एक विशेष समारोहबीच पन्ध्रौँ वार्सिकोत्सव मनाइएको हो । उक्त अवसरमा प्रमुख अतिथि रहेका प्रतिनिधि सभा सदस्य...बाँकी

    भक्तपुर अस्पतालले टोलमै पुगेर घुम्ती सेवा दिने

    भक्तपुर अस्पतालले टोल बस्तीमै पुगेर घुम्ती सेवा दिने भएको छ । अस्पतालले घुम्ती स्वास्थ्य परिक्षण सेवा शुरु गरेको हो । घुम्ती स्वास्थ्य परिक्षण सेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुनिल प्रजापतिले अस्पतालले अघि सारेको...बाँकी

    औलोको जोखिममा नेपालका ६५ जिल्ला, भक्तपुरमा संक्रमितको संख्या शुन्य

    नेपालका ६५ जिल्ला औलो रोगको जोखिममा रहेको छ । स्वास्थ्य कार्यालय भक्तपुरले विश्व औलो दिवसको अवसरमा मंगलवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा तथ्यांक प्रस्तुत गर्दै नेपालका ६५ जिल्ला औलोको जोखिममा रहेको जानकारी दिइएको हो । स्वास्थ्य...बाँकी

    स्वास्थ्य मन्त्रालयको प्रवेशद्वारमा फोक्सो

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मुलद्वारमा कृत्रिम फोक्सो जडान गरिएको छ । मन्त्रालयले विश्व स्वास्थ्य दिवस अवसर पारेर अमेरिकी सहयोग नियोग (युएसएआईडी) को स्वच्छ हावा परियोजनासँगको सहकार्यमा कृत्रिम फोक्सो जडान गरेको हो । मन्त्रालयले सहप्रवक्ता डा....बाँकी

    खोप लगाउन छुटेका बालबालिकाको खोजी

    नेपालगञ्ज उपमहानगरपालिकाभित्र खोप लगाउन छुटेका बालबालिकाको घर–घरमा पुगेर खोजी गर्न थालिएको छ । वैशाखमा गर्ने भनिएको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकालाई घर–घरमा पुगेर खोज्न थालिएको...बाँकी

    वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइदै

    आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारले वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण...बाँकी

    विश्व डाउन सिन्ड्रोम दिवसमा समावेशी शिक्षा र जिविकोपार्जन सम्बन्धी गोष्ठी सम्पन्न

    हरेक वर्ष बिश्व डाउन सिन्ड्रोम दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेको डाउन सिन्ड्रोम समाज नेपालले यस वर्ष भने समावेशी शिक्षा र जिविकोपार्जन सम्बन्धी दुई दिने गोष्ठी सम्पन्न गरेको छ । विश्वभर हरेक बर्ष २१...बाँकी